संशोधित व्यवस्थाअनुसार कम्पनीका संचालक तथा अध्यक्षको कार्यकाल दुई मात्र रहेको छ । नयाँ निर्देशिकामा सञ्चालकहरुको कार्यकाल बढिमा चार वर्षको हुने छ । त्यसमा थप एक कार्यकालका लागि मात्रै चयन वा...
चालू आवको सो अवधिमा सबैभन्दा कम नेशनल इन्स्योरेन्स कम्पनीले ५८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै सबैभन्दा कम कुल बीमा शुल्क आर्जन गर्नेमा जनरल इन्स्योरेन्स कम्पनी...
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् । बीमा समितिको आयोजनामा...
डा. घिमिरे भन्छन्, ‘संख्याको आधारमा हेर्ने हो भने हाम्रो जस्तो सानो मुलुकमा बीमा कम्पनीहरु धेरै हुन् । यदि बीमा समितिले पूँजी वृद्धिको योजनासंगै मा कम्पनीहरुको संख्या पनि घटाउने योजना ल्याएको...
समितिले कायम गर्नु भनेको चुक्तापूँजीभन्दा बढी नेपाल लाइफको छ । यो कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड रुपैयाँ कायम छ । तर, यो बीमा कम्पनीबाहेक अन्य कम्पनीको हाल कायम चुक्तापुँजीमा...
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार निर्जीजन बीमा कम्पनीको साढे दुई अर्ब र जीवन बीमा कम्पनीको पाँच अर्ब रुपैयाँ चुक्तापुँजी बनाउने निर्णय भएको बताए । उनले भने, अब जीवन...
समिति स्रोतले भन्यो, ‘सरकारले केही रकम निकासा गर्ने भएको छ । अरू बाँकी पैसा पुन बीमा समिति र सम्बन्धित कम्पनीहरूले नै दिने छन् ।’ कोरोना बीमा विषम परिस्थितिमा लागू भएको...
भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेड बीच बीमा सहकार्य सम्झौता सम्पन्न भएको छ । सो अवसरमा “उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...
यता मेट लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल जीवन बीमक संघका अध्यक्ष समेत रहेका निर्मल काजी श्रेष्ठले भने असाइन क्यापिटलभन्दा पनि सबै बिमा कम्पनीहरुको जोखिममा आधारित पुँजीलाई आधार...
तथ्यांक अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा कृषि तथा बाली बीमा गराउने बढेका छन् । कर्णाली प्रदेशमा बीमा कम्पनीहरूले पुसमा ५२ लाख ७ हजार रुपैयाँ कृषि तथा बाली बीमा शुल्क आर्जन...
कृषि बीमा गराउदा धेरैले लघु बीमामार्फत नै गराएकाले पनि लघु बीमामा वृद्धि भएको बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमन पौडेलले जानकारी दिए । ‘अहिले कृषि बीमा गर्नेहरू बढ्दै गएकोले...
हेल्थपल्स बीमालेख दुर्घटना, स्वास्थ्य तथा घातक रोगका लागि एउटै छाता भित्र समेट्नेगरि हेल्थपल्स बीमालेख ल्याइएको हो । यस बीमालेख अन्तर्गत परिवारको सम्पूर्ण सदस्यहरूको एउटै बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधि उपचार...
थप गरिएको सेवाहरुमा आइजिआई हेल्थपल्स बीमालेख र आईजिआई इजी क्यासलेस क्लेम सेटलेमन्ट रहेको छ । हेल्थपल्स बीमालेखदुर्घटना, स्वास्थ्य तथा घातक रोगका लागि एउटै छाता भित्र समेट्नेगरि हेल्थपल्स बीमालेख ल्याईएको हो...
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर फागुन २३ गतेदेखि विक्रीमा आएको छ । कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर कम्पनीले चैत १४...
आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आइतवारदेखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दैछ । कम्पनीले प्रतिकित्ता रू. एक सय अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको...
उक्त अवधिमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । समितिका अनुसार चालू आवको सात महिनाको सात महिनामा यो कम्पनीले २ अर्ब ७६ करोड रुपैयाँ कुल...
लाभांश घोषणा गरेका ११ कम्पनी मध्ये प्रिमियर इन्स्योरेन्स कम्पनीले भने गत माघ २१ गतेनै वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । यस वर्ष प्रिमियर इन्स्योरेन्सले १४ दशमलव २५ प्रतिशत बोनस...
जनरल इन्स्योरेन्स कम्पनीमा सञ्चालक हेरफेर भएका छन् । कम्पनीको संस्थापक शेयरधनी कुमारी बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका राम चन्द्र खनाल परिवर्तन भई निजको सट्टामा भोलानाथ ढुङ्गानालाई प्रतिनिधिको रुपमा...
यस खेतीमा बीमाको ८० प्रतिशत नेपाल सरकारद्धारा अनुदान दिइएको छ । किसानले बाँकी २० प्रतिशत मात्रै तिर्नुपर्ने हुन्छ । यसमध्ये पनि आधा प्रतिशत निजगढ नगरपालिकाले किसानलाई अनुदान दिएको छ ।...
आर्थिक वर्ष २०७५/७६ मा १८७ वटा उजुरी परेका थिए । ती उजुरीहरुमध्ये ८५ वटा मुद्दाको फैसला भएको छ । एउटा मुद्दा तामेलीमा रहेको छ भने ८३ वटा मुद्दा फैसला हुन...