aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
माछापुच्छ्रे बैंक र फेकनबीच बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता
आइतबार, ०५ भदौ २०७९

माछापुच्छ्रे बैंक र फ्रि एजुकेशनल कन्सल्टेन्सी अर्गनाइजेशनल नेपाल (फेकन) बीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकको...

दश वर्षमा विश्वभर २३ प्रतिशतले बढे बैंक खाता खोल्ने
शनिबार, ०४ भदौ २०७९

पछिल्लो दशकमा भारतमा ३५ प्रतिशतबाट २०२१ सम्ममा आउँदा ४२ प्रतिशत वृद्धि भएर ७७ प्रतिशत बैंक खाता खोल्ने पुगेका छन् । दक्षिण अफ्रिका दश १० वर्षपहिला ५४ प्रतिशत रहेकोमा १० वर्षपछि...

कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बोनस योजना सार्वजनिक
शुक्रबार, ०३ भदौ २०७९

‘क्युआर कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार’ योजना अन्तर्गत क्युआर मर्चेन्टहरुले क्युआरप्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५ प्रतिशत वा ५० रुपैयाँसम्म बोनस बापत आफ्नो कामना सेवा बैंकमा...

बैंकिङ कसूर मुद्दाका फरार कुमार गौतम पक्राउ
शुक्रबार, ०३ भदौ २०७९

उच्च अदालत पाटन ललितपुरको गत असार ६ गतेको फैसलाले बैंकिङ कसूरमा ८ लाख ३० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले...

युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक
विहीबार, ०२ भदौ २०७९

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको बिशेष उपस्थीतिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत समेत रहेका सम्मेलन मुल आयोजक...

एनएमबि बैंकले ल्यायो महिला लक्षित ‘एनएमबि स्मार्ट नारी बचत खाता’
विहीबार, ०२ भदौ २०७९

महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोवारमा सक्रिय बनाउन प्रयास स्वरुप यस योजना अन्तर्गत ग्राहकहरूले मेडिकल/स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक ५ हजार रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । ...

घट्यो बैंकहरुको संख्या
विहीबार, ०२ भदौ २०७९

यस अघि २७ वाणिज्य बैंकहरु रहेका थिए । नेपाल बंगलादेश बैंक नबिल बैंकसँग गाभिएपछि वाणिज्य बैंकहरुको संख्या २६ मा झरेको हो ।  त्यस्तै, यसअघि विकास बैंकहरुको संख्या १८ रहेको थियो...

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण
विहीबार, ०२ भदौ २०७९

माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण गरेको छ । बैंकले देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले संघलाई क्युआर कोड हस्तान्तरण गरेका हो...

ग्लोबल आइएमई बैंकले गर्याे अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवाको सुरुवात
विहीबार, ०२ भदौ २०७९

ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत...

बैंक अफ काठमाण्डूको साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि विक्रीमा
विहीबार, ०२ भदौ २०७९

बैंक अफ काठमाण्डू लिमिटेडले भदौ २ गते (आज) देखि वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन गरेको छ । बैंकले ‘बिओके डिबेन्चर, २०८६ (क) नामको ऋणपत्र निष्कासन गर्न लागेको...

एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने
बुधबार, ०१ भदौ २०७९

आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट...

अर्थ सचिव कृष्णहरिले लिए राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ
बुधबार, ०१ भदौ २०७९

अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सम्माननीय कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई...

सानिमा बैंकको ‘सानिमा फेमिली सुपर सेभिङ्ग खाता’ सञ्चालन
बुधबार, ०१ भदौ २०७९

सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । नेपालमा पहिलो पटक ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण)...

सिदार्थ बैंकले ल्यायो ‘सिदार्थ बैंक स्मार्ट एक्स्पी’
बुधबार, ०१ भदौ २०७९

सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंक स्मार्ट एक्स्पीमा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग...

माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल स्मार्टमा नयाँ सुविधा
बुधबार, ०१ भदौ २०७९

उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा लोन अगेन्स्ट फिक्स डिपोजिट सुविधा प्रयोग गरि मोवाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन् ।

आधुनिक प्रविधिमा ग्लोबल आइएमई बैंकः डेबिट कार्डसँगै ‘फरक अनुभूति र अविस्मरणीय पलहरू’ जोड्दै
बुधबार, ०१ भदौ २०७९

आधुनिक प्रविधिको विकास र विस्तारसँगै विश्वलाई एउटा सानो घेरामा आम नागरिकले राख्न पाउने र आफ्नो अविस्मरणीय पलहरूलाई डिजिटलरुपमा सञ्चित गरी राख्न पाउने सामर्थ्यको विकास भएको छ । ...

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ३९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
बुधबार, ०१ भदौ २०७९

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले संस्थापक तर्फको ३९ हजार ९९१ कित्ता संस्थापक शेयर भदौ १ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले विद्युमान संस्थापक शेयरधनी तथा अन्य जो कोही व्यक्ति तथा...

एभरेष्ट बैंकको १० प्रतिशत ब्याजदरको ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन
बुधबार, ०१ भदौ २०७९

बैंकले ६ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५” नामको ऋणपत्र विक्री खुला गरेको हो । प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका २०...

नेपाल बैंकका सञ्चालक समितिका अध्यक्षले लिए शपथ
बुधबार, ०१ भदौ २०७९

उक्त कार्यक्रममा आफ्ना भनाई राख्दै नव नियुक्त अध्यक्ष गंगाप्रसाद ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त     गरे । उनले शपथ...

सांग्रिला मुद्दती धमाका योजना खाता सञ्चालन
मंगलबार, ३१ साउन २०७९

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ । ग्राहकहरुले यो योजना न्यूनतम मौज्दात रु दश हजारबाट सुरु गर्न सक्नेछन् । ...