aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
एनएमबि बैंक र बीआइआइबीबीच सहकार्य, बीआइआइबाट कर्जा प्राप्त गर्ने एनएमबि पहिलो
मंगलबार, १४ भदौ २०७९

आन्तरिक स्रोतले मात्रहाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत बैंकले बताएको छ । यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा...

सिटिजन्स बैंकका कार्डबाहकहरूलाई रमादा एन्कोर होटलमा विशेष छुट
सोमबार, १३ भदौ २०७९

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको ठमेल स्थित रमादा एन्कोर होटल बीच सिटिजन्स बैंकबीच सम्झौता भएको छ । बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । ...

महालक्ष्मी विकास बैंकद्वारा लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती वितरण
सोमबार, १३ भदौ २०७९

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. श्री लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती उनका सुपुत्र,...

एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता
सोमबार, १३ भदौ २०७९

सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटलको तर्फबाट उप निर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार ग्राहकले विभिन्न छुप...

सुन्दरहरैँचामा रहेको कृषि विकास बैंकको भवन वर्षौंदेखि प्रयोग बिहिन
सोमबार, १३ भदौ २०७९

मोरङको सुन्दरहरैँचा–९ मा रहेको कृषि विकास बैंक शाखाको भवन तथा जग्गा वर्षौंदेखि प्रयोगमा नल्याई त्यसै छोडिएको छ । सरकारी बैंकअन्तर्गत पर्ने आफ्नै जग्गामा बनेको उक्त शाखाको भवन दुरुपयोग भएको हो...

कामना सेवा र हिबाची प्लेस बीच सम्झौता, १५ प्रतिशतसम्म छुट पाइने
सोमबार, १३ भदौ २०७९

कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौंको लाजिम्पाट स्थित हिबाची प्लेसले प्रदान गर्ने...

माछापुच्छ्रे बैक र फोकसवान पेमेन्टबीच डिजिटल भुक्तानी सम्झौता
आइतबार, १२ भदौ २०७९

यसै गरी बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान टू पे को माध्यमबाट १,५०० भन्दा बढि विभिन्न मर्चेन्टहरु मार्फत कारोबार गरि रकम भुक्तानी समेत गर्न सक्नेछन् । त्यस्तै गरि माछापुच्छ्रे बैंकका मर्चेन्टहरुले एम...

सोमबार तीन अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
आइतबार, १२ भदौ २०७९

राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी मंसिर १३ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब २३ करोड ३२...

सिबिफिन र एक्यानवीच सम्झौता सम्पन्न
शुक्रबार, १० भदौ २०७९

सिबिफिनको कार्यालय, सुन्धारामा आयोजित हस्ताक्षर कार्यक्रममा सिबिफिनकोतर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र एक्यानकोतर्फबाट अध्यक्ष श्री दिपक पाण्डेले हस्ताक्षर गरी सम्झौता सम्पन्न गरिएको हो । साथै,  उक्त हस्ताक्षर कार्यक्रममा सिबिफिनका वरिष्ठ उपाध्यक्ष...

कुमारी बैंकका ग्राहकलाई  द बर्गर हाउसमा विषेश  छुट
शुक्रबार, १० भदौ २०७९

जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले...

बुवाको मुख हेर्ने दिनमा सानिमा बैंकका ग्राहकलाई विशेष छुट
विहीबार, ०९ भदौ २०७९

सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको...

महालक्ष्मी विकास बैंकको महा बचत खाता सार्वजनिकः ९ प्रतिशतसम्म ब्याज पाइने
विहीबार, ०९ भदौ २०७९

महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ । यस बचत खातामा  बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९ प्रतिशत व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ...

कुन वाणिज्य बैंकसँग कति छ लगानीयोग्य रकम ?
विहीबार, ०९ भदौ २०७९

नेपाल बैकर्स संघको तथ्याङकमा चालु आर्थिक वर्षको साउन महिनामा सबैभन्दा बढी लगानीयोग्य पुँजी प्रभु बैैकको रहेको छ भने सेन्चुरी कमर्सियल बैंकको लगानी योग्य पुँजी सबैभन्दा कम रहेको छ । यस...

भदौ १७ गतेदेखि ११ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्दै कुमारी बैंक
विहीबार, ०९ भदौ २०७९

कुमारी बैंक लिमिटेड भदौ १७ गतेदेखि वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे  अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्काशन गर्न...

२० लाख कित्ता ऋणपत्र निष्कासनका लागि सनराइज बैंकले दियो निवेदन
बुधबार, ०८ भदौ २०७९

कुल कित्ता ऋणपत्रमध्ये बैंकले ८ लाख कित्ता सर्वसाधारणका लागि विक्री गर्नेछ भने र १२ लाख कित्ता व्यक्तिगत तबरबाट अन्य व्यक्ति तथा संघसंस्थामा विक्री विक्री गर्नेछ । कम्पनीले आगामी १० वर्षसम्मका...

पहिलो दिनमै खप्तड लघुवित्तको आईपीओ खरीदका लागि मागभन्दा ३५ गुणा बढी आवेदन
बुधबार, ०८ भदौ २०७९

कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको समेत कुल १ लाख ३२ हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात २...

पाँच दिनमा सात अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप, कर्जा प्रवाह भने बढ्यो
बुधबार, ०८ भदौ २०७९

भदौ महिनाको सुरुवाती पाँच दिनमा वाणिज्य बैंकहरुको निक्षेप सात अर्ब रुपैयाँले घटेको छ । गत साउन ३१ गतेदेखि भदौ ५ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा सात अर्ब रुपैयाँले निक्षेप घटेको हो...

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई किम्ची फास्टफुडमा ८ प्रतिशत छुट
बुधबार, ०८ भदौ २०७९

बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबिच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको...

प्रभु बैंकद्धारा विकसित नयाँ कर्जा सेवासम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
बुधबार, ०८ भदौ २०७९

प्रभु बैंक लिमिटेडले विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सोमबार होटेल भ्याली भ्यु, वीरेन्द्रनगर, सुर्खेतमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । ...

तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकले लकर सेवा शूल्कमा विशेष छुट दिने
मंगलबार, ०७ भदौ २०७९

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै छुटको योजना ल्याएको छ । बैंकले हरितालिका तीज र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको...