aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
बैंक तथा वित्तीय संस्थाहरुलाई चालु पुँजीमा थप कठिनाइ
मंगलबार, ०७ भदौ २०७९

बैंक तथा वित्तीय संस्थाले चालु पुँजी कर्जाको सीमा स्वीकृत गर्नु चालु सम्पत्तिको परीक्षण तथा मुल्यांकन गरी कर्जा सीमा र ड्रअइङि पावरको यथार्थ परक विश्लेषण गर्नुपर्ने हुन्छ । चालु पुँजी कर्जाको...

बैंक अफ काठमाण्डूले पायो मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको रकम
मंगलबार, ०७ भदौ २०७९

मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलशिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई उपलब्ध गराउने प्रायोजनको लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुनेगरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स...

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क मुद्धती खाता’
मंगलबार, ०७ भदौ २०७९

नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्धती खाता’ बजारमा ल्याएको छ । ‘नबिल ढुक्क मुद्धती खाता’ अन्तर्गत ग्राहक वर्गले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको...

साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र भदौ १५ गतेदेखि विक्री गर्दै हिमालयन बैंक
मंगलबार, ०७ भदौ २०७९

हिमालयन बैंक लिमिटेडले वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र भदौ १५ गतेदेखि विक्री गर्ने भएको छ । बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामको सात वर्षे अवधिको ऋणपत्र निष्कासन...

बैंक अफ काठमाण्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
मंगलबार, ०७ भदौ २०७९

बैंक अफ काठमाण्डू लिमिटेडले भदौ २ गतेदेखि निष्कासन गरेको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र खरीदका लागि आवेदन दिन आज अन्तिम दिन रहेको छ । बैंकले माग बमोजिम आवेदन...

डिजिटल भुक्तानीका लागि एभरेष्ट बैंक र फोकसवान पेमेन्टबीच सम्झौता
सोमबार, ०६ भदौ २०७९

फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्धारा संचालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेडबीच सम्झौता भएको छ । भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको हो । ...

बैंक अफ काठमाण्डूका ग्राहकलाई द बर्गर हाउसमा १२ प्रतिशत छुट
सोमबार, ०६ भदौ २०७९

बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमाबी सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी...

एनएमबी बैंकको थप सात शाखामा महिला शाखा प्रमुख हुने
सोमबार, ०६ भदौ २०७९

एनएमबी बैंकको थप सातवटा शाखामा महिला प्रमुख हुने भएका छन् । सोमबार बैंकले एक कार्यक्रमको आयोजना गर्दै छ प्रदेशका सातवटा शाखामा महिला शाखा प्रमख हुने जानकारी दिएको हो । ...

हिमालयन बैंकको नगद संकलन काउन्टर कान्ति बाल अस्पतालमा
सोमबार, ०६ भदौ २०७९

हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर संचालन गर्ने  सम्झौता गरेको छ ।

‘नबिल जेन अल्फा’ को ब्राण्ड एम्बासेडरमा समाजसेवी प्रेन्सा रेग्मी नियुक्त
सोमबार, ०६ भदौ २०७९

नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा...

‘बैंकको ब्याजदर नघटेसम्म हामी आत्मनिर्भर बन्न सक्दैनौँ’
सोमबार, ०६ भदौ २०७९

केही महिनायता नेपालका आर्थिक सूचकाङ्कहरूमा सुधारका सङ्केतहरू देखिन थालेका छन् । तर, मुलुकको अर्थतन्त्र अझै दबाबको स्थितिमा नै रहेको छ । तर, आयातको आकार बढ्दै गएको, विदेश अध्ययन गर्न जानेबाट...

बैंकले कडाइ गर्दा सञ्चय कोषको कर्जा लगानी बढ्दै
सोमबार, ०६ भदौ २०७९

कर्मचारी सञ्चय कोषले सुदूरपश्चिम प्रदेशमा आफ्ना सञ्चयकर्तामा विभिन्न सेवा उपलब्ध गराउनाका  साथै कर्जा लगानी सुलभ रुपमा प्रदान गरिरहेको छ । कोषले सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार, कर्मचारी कल्याण योजना,...

राष्ट्र बैंकले आज १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै
सोमबार, ०६ भदौ २०७९

नेपाल राष्ट्र बैंकले सोमबार (आज) १२ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब...

महालक्ष्मी विकास बैंकद्वारा तीज विशेष ‘नारी सम्मान अभियान’ सार्वजनिक
सोमबार, ०६ भदौ २०७९

महालक्ष्मी विकास बैंकले हरितालिका तीज २०७९ को अवसरमा नारीलाई लक्षित गरेर “नारी सम्मान अभियान” सार्वजनिक गरेको छ । भाद्र महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप निशुल्क एटिएम कार्ड...

ज्योति विकासले ल्यायो ६५ महिनामै डबल हुने ‘ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट मुद्धती खाता
सोमबार, ०६ भदौ २०७९

ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्धती खातामा बचत गरि ६५ महिनामै डबल हुने “ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट”मुद्धती खाता सञ्चालनमा ल्याएको छ। विदेशमा गरिएको मेहनतको कदर गर्दै बैंकले रकम...

सांग्रिला डेभलपमेन्ट बैंकको सिईओमा श्रेष्ठ पुनः नियुक्त
आइतबार, ०५ भदौ २०७९

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत प्रमुख कार्यकारी अधिकृत  सुयोग श्रेष्ठको कार्यकाल थप गरेको छ । श्रेष्ठलाई भदौ १९ देखि लागु हुने गरी ४ वर्षका लागि पुनः नियुक्ती गरिएको बैंकले जनाएको...

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग
आइतबार, ०५ भदौ २०७९

एभरेष्ट बैंक लिमिटेडले मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यामिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले एक कार्यक्रमका बिच मुसिकोट सेरिगाऊँ रुकुमको  विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनको लागि ४...

कुमारी बैंकले पायो तीन अर्ब बराबरको ऋणपत्र निष्कासन अनुमति
आइतबार, ०५ भदौ २०७९

कुमारी बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ । कम्पनीले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न भदौ १ गते...

एक महिनामा वाणिज्य बैंकबाट बाहिरियो एक खर्ब ८ अर्ब निक्षेप
आइतबार, ०५ भदौ २०७९

चालू आर्थिक वर्षको पहिलो महिना अर्था साउनमा वाणिज्य बैंकहरुबाट एक खर्ब रुपैयाँ भन्दा बढी निक्षेप बाहिरिएको छ । गत असार महिनाको ३२ गतेदेखि साउन ३१ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप...

एक्सेल डेभलपमेन्ट बैंकले ल्यायो ‘एक्सेल समृद्धि बचत खाता’
आइतबार, ०५ भदौ २०७९

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणहरुको हितलाई मध्यनजर गरी “एक्सेल समृद्घि बचत खाता” संचालनमा ल्याएको छ । यसबचत खातामा बार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्तगर्न सकिने बैंकले जनाएको छ । न्यूनतम २...