aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
कामना सेवा विकास बैंकद्वारा आठौं शाखारहित बैंकिङ सेवा सञ्चालन
विहीबार, ०८ बैशाख २०७९

कामना सेवा विकास बैंकले  नयाँस्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवाविस्तार गर्ने क्रममा विहीबार लमजुङको मध्यनेपाल न.पा. वडा नंं ०२ सोती पसलमा शाखा रहितबैंकिङ्ग सेवा...

दुई दिनमै १२ अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप
विहीबार, ०८ बैशाख २०७९

नयाँ वर्ष २०७९ सालको सुरुवात वाणिज्य बैंकहरुका लागि खराब बनेको छ । यस वर्षको पहिलो दुई दिनमै वाणिज्य बैंकहरुको निक्षेप १२ अर्बले घटेको छ । ...

ज्योति विकास बैंकद्वारा सीसी क्यामरा हस्तान्तरण
विहीबार, ०८ बैशाख २०७९

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत काठमाडौं महानगरीय प्रहरी वृत लैनचौरलाई सीसी क्यामराहरु हस्तान्तरण गरेको छ। ...

एनएमबि बैंकले सुरु गर्यो प्रदेश स्तरीय कृषि कर्जा योजना
विहीबार, ०८ बैशाख २०७९

बैंकले प्रदेश १ को लागी पाथिभारा ब्यवसायिक कृषि कर्जा, मधेष प्रदेस को लागी मधेष ब्यवसायिक कृषि कर्जा, वागमती प्रदेशको लागी स्मार्ट कृषि कर्जा, गण्डकी  प्रदेशको लागी गण्डकी ब्यवसायिक कृषि कर्जा,...

सबैको लघुवित्त वित्तीय सस्थाद्वारा व्यवसायिक तरकारी खेतीको तालिम
विहीबार, ०८ बैशाख २०७९

यो सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ७प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखाकार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवाप्रदान गर्दै आई रहेको छ ।...

लक्ष्मी बैंकको २ नँँया एक्स्टेन्सन काउण्टर मधेश प्रदेशमा विस्तार
बुधबार, ०७ बैशाख २०७९

एक्स्टेन्सन काउन्टरहरुको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा...

सिटिजन्स बैंक १६औं वर्षमा प्रवेश, डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकता
बुधबार, ०७ बैशाख २०७९

१५औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजन सिंह भण्डारीले बैंकले संस्थागत सुशासनको उच्चतम मापदण्डहरू कायम राख्दै आएको बताए । उनले भने, ‘म ढुक्क हुन सक्छु कि हाम्रो व्यवस्थापन प्रक्रिया,...

सेञ्चुरी बैंकको नयाँ शाखा काठमाडौंको माकलवारीमा
बुधबार, ०७ बैशाख २०७९

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा गोकर्णेश्र नगरपालिका वडा नं. ८ जोरपाटी माकलवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएका हो ।

सञ्चालन नाफा घटेसँगै सानिमा बैंकको खुद नाफा १४ प्रतिशत घट्यो
बुधबार, ०७ बैशाख २०७९

सानिमा बैंकले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४...

चैत मसान्तसम्ममा सिद्धार्थ बैंकले कमायो २ अर्ब भन्दा बढी नाफा
बुधबार, ०७ बैशाख २०७९

सिद्धार्थ बैंकले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. २ अर्ब ८ करोड नाफा कमाएको हो...

प्रभु बैंकको खुद नाफा घट्यो
बुधबार, ०७ बैशाख २०७९

चालु आवको चैत मसान्तसम्ममा  बैंकको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२ दशमलव ७२ प्रतिशत बढेको...

लक्ष्मी बैंकको नाफा ३३ प्रतिशत घट्यो
बुधबार, ०७ बैशाख २०७९

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ८५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव ३१ प्रतिशत कम हो । गत...

खराब कर्जा खटाउन सफल भएसँगै एनएमबि बैंकको नाफामा वृद्धि
बुधबार, ०७ बैशाख २०७९

बैंकको वितरण योग्य मुनाफा भने कमी आएको छ । यो बैंकको चालू आवको तेस्रो त्रैमाससम्म वितरणयोग्य मुनाफा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । तर गत आवको सोही अवधिसम्म...

वाणिज्य बैंकहरुको औषत नाफा खुम्चियो, सेन्चुरी बैंकको नाफा सबैभन्दा बढी
बुधबार, ०७ बैशाख २०७९

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २७ वाणिज्य बैंकको औषत नाफा ०.५४ प्रतिशतले बृद्धि भएको छ । बैंकहरुको नाफा घट्ने आँकलन गरिएको भएन पनि औषतमा बढेको हो । ...

सिवाईसी नेपाल लघुवित्तको आईपीओमा २२ लाख बढीको आवेदन
मंगलबार, ०६ बैशाख २०७९

कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्तामध्ये ३ लाख ६९ हजार ४८८ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासनमा ल्याएको थियो । कुल कित्तामध्ये...

गभर्नर अधिकारीले पाए अन्तरिम आदेश (पत्रसहित)
मंगलबार, ०६ बैशाख २०७९

उक्त निलम्बन र्गैरकानुनी भएको भन्दै गभर्नर अधिकारीले सोमबार सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइमा सर्वोच्चले सरकारले निलम्बन गरेको गभर्नर अधिकारीलाई कुनै...

सानिमा बैंकले ल्यायो सानिमा डबल धमाका मुद्दती खाता
मंगलबार, ०६ बैशाख २०७९

सानिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा...

नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियान नेपाल बिच सम्झौता
मंगलबार, ०६ बैशाख २०७९

युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्न आयोजित उक्त कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी, इच्छुक उद्यमी लगायतले उद्यमशीलता विकासका लागि आफ्नो विचार र अवधारणा नोट प्रस्तुत गरेका थिए । उत्कृष्ट...

निलम्बित गभर्नरको रिटमाथि आजदेखि प्रारम्भिक सुनुवाई हुँदै
मंगलबार, ०६ बैशाख २०७९

देशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजानका लागि आफूले सरकारलाई पनि सहयोग नै गरेको जस्तो लाग्छ ।’ निलम्बित गभर्नर अधिकारीले आफूमाथि जाँचबुझ र छानविन गर्नुपर्ने कुनै कारण समेत नभएको सार्वोच्चमा दायर गरेको...

वित्तीय प्रणालीबाट एकदिनमा १० अर्ब घट्यो
मंगलबार, ०६ बैशाख २०७९

राष्ट्र बैंकका अनुसार सो दिन वाणिज्य बैंकहरूमा मात्र ९ अर्ब रूपैयाँले निक्षेप संकलनमा कमी आएको हो । वैशाख ४ गतेसम्म बैंक, वित्तीय संस्थामा ४९ अर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन...