यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती...
पछिल्लो हप्ता वाणिज्य बैंकहरुले निक्षेप संकलन घटेको छ । वाणिज्य बैंकहरुमा एक हप्तामै १० अर्ब निक्षेप घटेको हो । बैशाख २ गतेदेखि ९ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा १० अर्बले निक्षेप...
त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्सको १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यस आईपीओको प्रतिकित्ता ११२ रुपैयाँ प्रिमियमसहित २१२ रुपैयाँ मूल्य...
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १० करोड ५८ लाखभन्दा बढी खुद नाफा गरेको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा भने १० प्रतिशत कम...
सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले वैशाख २१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक साढे १० प्रतिशत ब्याजदर ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामको ऋणपत्र निष्काशन...
नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकका संचालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको...
एनएमबि बैंक लिमिटेडले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले बैशाख २१ गतेदेखि १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्न लागेको...
बैंकको आधारदर बढ्दा त्यसको असर ब्याजदरमा प्रत्येक्ष रूपमा पर्छ । बैंकको आधारदरमा केही प्रतिशत प्रिमियर थपेर कर्जामा ब्याजदर तोक्छन् । कुनै पनि बैंकहरूले आधारदरभन्दा तल झरेर कर्जा दिँदैनन् । त्यसले...
एनएमबि बैंकले विद्यार्थिहरुलाई स्कुल झोला वितरण गरेको छ । बैंकले सामाजिक दायित्व अन्तर्गत पुकु दिदी फाउण्डेशन र वाग्मती मावि, सिसौट सर्लाहीका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा उक्त विद्यायलका विद्यार्थीहरुलाई स्कुल...
महालक्ष्मी विकास बैंक लिमिटेड र कमानेमा अवस्थित इट एण्ड ड्रिङ्क रेष्टुरेन्ट बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे),...
नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बिच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालय,...
जसअनुसार दराज, ग्यापु, सस्तो डिल,भोजमाण्डु, फुड बाइट, युजी बजार, खानपिन जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं Taximandu, Yeti airlines, Sony LIV / Alt Balaji का अनलाईन प्लेटफर्म मार्फत विभिन्न...
नेपाल बैंकर्स संघका अनुसार सबैभन्दा बढी खराब कर्जा घटाउनेमा सेन्चुरी बैंक रहेको छ । गत वर्ष यो बैंकको खराब कर्जा २ दशमलव ९६ प्रतिशत भएकोमा यस वर्ष १ दशमलव ३६...
कम्पनीले यस वर्ष २० दशमलव ६८ प्रतिशत बढी रू. ३ अर्ब ३३ करोड निक्षेप संकलन गरेको छ भने ४४ दशमलव ७८ प्रतिशत बढी रू. २२ अर्ब ९९ करोड कर्जा प्रवाह...
यस वर्ष इम्पेरमेन्ट चार्जसहित कर्मचारी खर्च लगाएतका शिर्षकमा बढी खर्च भएकाले सञ्चालन नाफा समेत करिब ५६ प्रतिशतनै घटेको छ । गत वर्ष रू. १२ करोड ४० लाखभन्दा बढी सञ्चालन नाफा...
शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बैशाख १० गते शनिबार २ घण्टाको लागि प्रणाली सुचारु राख्ने भएको हो । विभागले १०...
महालक्ष्मी विकास बैंक लिमिटेडले रोड डिभाइडर हस्तान्तरण गरेको छ । बैंकको महाराजगंज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगंज लाई रोड डिभाइडर हस्तान्तरण गरेको हो ।
बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ । ...
सबैभन्दा बढी ब्याज आम्दानी घट्नेमा नेपाल इन्भेष्टमेण्ट बैंक रहेको छ । यो बैंकले गत आवको चैत मसान्तसम्म ४ अर्ब ३० करोड रुपैयाँ खुद ब्याज आम्दानीबाट आर्जन गरेको भएपनि चालु आवको...
बैंकले एकै दिन कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलालीको लम्की नगरपालिका वडा नं. १ लम्की बजारमा लम्की शाखा र बर्दियाको गुलरिया नगरपालिका वडा नंं....