aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
महालक्ष्मी विकास बैंकको नाफा करिब ७७ प्रतिशतले वृद्धि
मंगलबार, ०६ बैशाख २०७९

जगेडा कोषमा पनि रकम बढेको छ । गत असार मसान्तसम्म जगेडा कोषमा १ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा चालू आवको चैत मसान्तसम्म १ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ...

नबिल बैंकको वितरणयोग्य मुनाफा सहित नाफामा पनि कमी
मंगलबार, ०६ बैशाख २०७९

गत आवको तेस्रो चैमाससम्ममा यो बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ नाफा गरेकोमा चालू आवको सोही अवधिमा ८ दशमलव ९१ प्रतिशत घटेर ३ अर्ब ३५ करोड २० लाखमा...

नबिल बैंकद्वारा जलवायु परिवर्तनका बारेमा कार्यशाला आयोजना
सोमबार, ०५ बैशाख २०७९

कार्यशालाको बारेमा बोल्दै नबिल बैंकका अध्यक्ष, उपेन्द्र प्रसाद पौडेलले ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसनले गरेको अनुसन्धान तथा बिभिन्न कामहरू नेपाली प्रवासी कामदारको लागि निकै महत्वपूर्ण रहेको र यो अनुसन्धानको...

अस्ट्रेलियामा अध्ययनका लागि जान लागेका विद्यार्थीलाई अनिल शाहले लिए यस्तो शिक्षा
सोमबार, ०५ बैशाख २०७९

विद्यार्थी  विदेश पढ्न जाँदा सिपमुखि शिक्षा लिएर युनिभर्सिटीको पढाइ सुरु गर्दा विद्यार्थीकालमै राम्रो आम्दानी गर्न सकिने इक्यानका निवर्तमान अध्यक्ष बिष्णुहरी पाण्डे बताउँछन् । व्यवसायिक पढाईमा भिषा सक्सेस रेट ८७  प्रतिशत...

सेञ्चुरी बैंकद्धारा तल्लो चिरखुवा होइड्रोइलेक्टीकको वित्तीय क्लोेजर सम्पन्न
सोमबार, ०५ बैशाख २०७९

तल्लो चिरखुवा चिरखुवा होइड्रोइलेक्टी प्रोजेक्टमा सञ्चुरी बैंकको एकल लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रर्वद्धकको लगानी रहेको छ । यस परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
सोमबार, ०५ बैशाख २०७९

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गर्न लागेको RBBL Debenture, 2089 ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने सम्बनधमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख...

फर्स्ट माइक्रोफाइनान्सको नाफा ४६ प्रतिशतले बढ्यो
सोमबार, ०५ बैशाख २०७९

छिल्लो ९ महिनामा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष घटेको छ । चुक्तपूँजी तेस्रो त्रैमासको अन्त्यसम्ममा ९६ करोड ४४ लाख रुपैयाँ कायम भएको छ । गत...

बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको काँकरभिट्टामा
आइतबार, ०४ बैशाख २०७९

बैंक अफ काठमाण्डू लिमिटेडको नयाँ शाखा काँकरभिट्टामा उद्घाटन भएको छ । आइतबार  एक समारोहका बिच मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन...

निलम्बित गभर्नर सर्वोच्च पुगे, कारबाही फिर्ता गर्न माग गर्दै रिट दायर
आइतबार, ०४ बैशाख २०७९

निलम्बनको खारेजी माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्चमा पुगेका छन् । सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध गर्भनर अधिकारी आइतबार अदालत पुगेका हुन् । ...

घरजग्गा कारोबारलाई छोएन तरलताको अभावले, ६८ अर्ब घर कर्जा प्रवाह
आइतबार, ०४ बैशाख २०७९

विसं २०७७ मा मासिक औसतमा रु १० अर्ब बराबर राजस्व सङ्कलन हुने गरेको विवरण रहेकोे भए पनि २०७८ सालमा मा केही घटेको देखिन्छ । तर बैंक तथा वित्तीय संस्थामा तरलताको...

३३ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक
आइतबार, ०४ बैशाख २०७९

नेपाल राष्ट्र बैंकले ३३ करोड रुपैयाँ विभिन्न वित्तीय संस्थामा राख्ने भएको छ । एक वर्षे मुद्दती खातामा राख्नका लागि आज राष्ट्र बैंकले सूचना जारी गरेको छ ।  वाणिज्य बैंकमा २६...

गभर्नरको निलम्बन विरोधमा राष्ट्र बैंकमा कालो ब्यानर
आइतबार, ०४ बैशाख २०७९

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोध गरिएको छ । राष्ट्र बैंक कर्मचारी संघ केन्द्रिय समितिले बैंकको केन्द्रीय कार्यालय बालुवाटारम कालो ब्यानर झुण्ड्याउँदै विरोध जनाएको हो ।

एनएमबि बैंकको हेरिटेज वाक सम्पन्न, ५०० जना सहभागी
शनिबार, ०३ बैशाख २०७९

एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बसन्तपुर डवलीमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु, युनेस्काको सदस्य तथा सर्वसाधारणहरु गरी लगभग ५०० जनाको सहभागितामा एनएमबि भवन, बबरमहल, काठमाडौं देखी प्ले...

नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा डा. गोपाल प्रसाद भट्ट नियुक्त
शुक्रबार, ०२ बैशाख २०७९

नेपाल एसबिआई बैंकले स्वतन्त्र सञ्चालक पदमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ । कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा आगामी ४ वर्षका...

सेञ्चुरी कर्मशियल बैंकलाई ऋणपत्र निष्कानस गर्न बोर्डको अनुमति
शुक्रबार, ०२ बैशाख २०७९

सेञ्चुरी कर्मशियल बैंकले २ अर्ब २० करोड बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । कम्पनीले २२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट चैत...

महालक्ष्मी विकास बैंकद्धारा डस्टविन हस्तान्तरण
शुक्रबार, ०२ बैशाख २०७९

महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री लक्ष्मी आदर्श युवा क्लव, पोखरा २७ र ३० ज्यामिरकुना, शिशुवालाई डस्टविन सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको...

मेगामा कामु सिइओको जिम्मेवारी रवीना देशराज श्रेष्ठले पाइन
शुक्रबार, ०२ बैशाख २०७९

कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले अर्को ब्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत रहेकी श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । उनले बैशाख २ गतेदेखि...

सेञ्चुरी बैंकको शताब्दी बचत खाता उच्चतम ब्याज र बीमाको सुविधा
शुक्रबार, ०२ बैशाख २०७९

शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च व्याजदरका साथसाथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । यस खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, रु १ लाखसम्मको...

नबिल बैंकले ल्यायो नयाँ योजना
शुक्रबार, ०२ बैशाख २०७९

नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पूँजी...

कर्पोरेट डेभलपमेन्ट बैंकले अवितरित हकप्रद खरीदका लागि प्राप्त बोलपत्र आज खोल्दै
शुक्रबार, ०२ बैशाख २०७९

कर्पोरेट डेभलपमेन्ट लिमिटेडको लिलामी शेयर विक्रीका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । कम्पनीले चैत १६ गतेदेखि २४ गतेसम्म अवितरित हकप्रद शेयर विक्रीको लागि गोप्य शिलबन्दी बोलपत्र...