नेपाल बैंक लिमिटेडको प्रमोसनल ब्यानरमा महावीर पुनको तस्बिर सहित भनाई राखिएको छ-आउनुहोस्, तपाई र हामी जस्ता सृजनशीलहरूको सोचमा ऊर्जा भरिरहेको छ, नेपाल बैंक लिमिटेड। हो, नेपाल कै पहिलो यो बैंकले आफूलाई...
राष्ट्र बैंकको एकीकृत निर्देशिकामा संसोधनले विदेशबाट सामान आयात गर्ने व्यापारीहरुले यस्तो प्रकृतिको ऋण लिने गरेका छन् । अब भने विदेशबाट बस्तु तथा सेवा आयत गरेको ९० दिनमा भुक्तानी गर्न पर्ने...
बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लाको बनेपा बजार नजिक रहेको श्री चण्डेश्वरी भगवती मन्दीर तथा धनेश्वर शिवालयमा केही थान डस्टबिनहरु वितरण गर्नुका साथै बैंकले भदौ २५ गते शुक्रवारका दिन जिल्ला...
बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिज प्रा.लि. लाई एक करोड रुपैंया, प्रिमियर वायर्सलाई ९३ लाख ६० हजार तीन सय बीस रुपैंया, हुलास स्टील इन्डष्ट्रिजलाई ६४ लाख ३७ हजार दुई सय ३१ रुपैंया...
फर्निचर वान स्टोरबाट घर तथा अफिसको लागि आवश्यक फर्निचरहरु खरिद वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको २० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
राष्ट्र बैंकले क्रिप्टो करेन्सीहरुको कारोबार, प्रयोग वा माइनिङ सम्बन्धि कार्य नेपालमा गैरकानुनी रहेको भन्दै कसैले कारोबार गर्न नगराउन भनेको छ । नेपालको ऐन अनुसार मुद्रा अपचलनको मुद्दा लाग्छ । ...
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ८ गते दोस्रो विशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीको भदौ १९ गतेको सञ्चालक समितिको बैठकले केन्द्रिय कार्यालय कोहलपुर बाकेमा विहान ११...
धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको अधिकतम २५ प्रतिशत थप गरी प्रति इकाई मूल्य दश रुपैयाँ दरको बाह्र करोड पचास लाख रुपैयाँ इकाईहरु अर्थात एक अर्ब पच्चिस करोड...
बैंकको पर्याप्त तरलता तथा पूँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय संजाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, संचालन खर्चमा नियन्त्रणमा इक्राले आफ्नो रेटिङमा वृद्धि गरेको छ । त्यस्तै,...
नगरपालिकाको सिफारिसमा बैंकले बिनाधितो बिना व्याजमा कर्जा लगानी गरिएका उद्यमीलाई कर्जा दिने र नगरपालिकाले उद्यमीको व्याज तिरिदिने सम्झौता गरिएको छ । ...
हिन्दुहरुको महान् चाड हरितालिका तिजको अबसरमा महिला दिदीबहिनीहरुलाई लक्षित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुबिधामा ४० प्रतिशतसम्म छुटको ब्यवस्था गरेको छ । ...
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत भक्तपुर अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको छ ।...
राष्ट्र बैंकले ३६६ दिनको मुद्दती निक्षेप लागि राखिने उक्त रकम वित्तीय संस्था फाइनान्स कम्पनीमा १३ करोड २५ लाख रुपैयाँ, विकास बैंकमा ३९ करोड ७५ लाख रुपैयाँ र वाणिज्य बैंकमा २...
राष्ट्र बैंकले ६ जना पदका लागि लोक सेवा मार्फत लिएको परिक्षामा ७ हजार ४ सय ७१ सहभागी रहेकामध्ये पहिलो चरणमा ३ हजार १ सय ९३ जनाको नाम निस्किएको हो ।
तीज नेपाली समुदायमा आफन्तजनसंग भेटघाट गरेर, दर खादै र नाँचगान गरेर रमाइलो संग मनाइन्छ । तीजको बेला सार्वजनीक स्थानमा ब्यक्ति ब्यक्ति बीच सम्पर्कमा रहँदा कोरोना संक्रमण हुने प्रवल सम्भावना हुने...
सनराइज बैक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको जम्मा एक लाख २२ हजार २८७ कित्ता...
यसरी निकै कम मुनाफा दिँदा समेत आम मानिसहरूमा भने बैंक सञ्चालकहरूले अचाक्ली कमाइ गरेको भन्ने बुझाइ रहेकोमा समेत पाँडेले गुनासो गरे। व्यापारीले जति लगानी गर्छन् त्यति नै कमाइ गरिरहेका छन्।...
एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले असोज १६ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २२ गते साझ बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ होटल, विर्तामोड, झापामा विहान ११ बजे...
कम्पनीले हाल कायम चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजारको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री गर्न लागेको हो...
बुधवार बैङ्कका सात सय महिला कर्मचारीहरूलाई दर खुवाउने तयारी गरेको मेगा बैंकको डिसिईओ रविना देशराज जोशीले बताइन् । उनले भनिन्, ‘तीज भनेको महिला दिदिबहिनीहरुको चाड हो । उहाँहरूको खुसी नै...