पत्रमा, आरबीआई नियमहरुलाई उद्धृत गर्दै, बैंकहरुले भने छन्, खाता खोल्नको लागी अनुमति छैन जसले पहिले नै ऋण लिएको छन । एसबीआई एकमात्र बैंक हो जसले ६० हजारभन्दा बढि चालू खाता...
अनधिकृत रुपमा भइरहेको विज्ञापन यो राष्ट्रकै चुनौतिका रुपमा खडा भएको छ । यसले मिडियालाई मात्र नभएर राज्यलाई नै ठूलो नोक्सान भइरहेको छ ।’ अनधिकृत रुपमा विदेशी मुद्रा प्रयोग गरेर भइरहेको...
महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा सिद्धार्थनगर सिटी हस्पिटल प्रालिसँग सोमबार सम्झौता गरेको छ । उक्त...
त्यसो त कार्तिक १ गतेदेखि एकीकृत कारोबार गर्ने तयारीमा दुवै बैंक रहेका छन्। निर्धारित मितिमा एकीकृत कारोबार हुनेमा आफूहरू ढुक्क रहेको कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक समेत रहेका हिमालयन बैंकका...
यस बचत योजना अन्तर्गत बैंकले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका लागी निः शुल्क डिम्याट तथा मेरो शेयर, निः शुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपिएस मार्फत निः शुल्क अन्तर...
बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको हो। यस बचत खातामा ग्राहकहरुले शुन्य...
नबिल बैंकलाई देशभरका विभिन्न २० स्थानहरुको प्रमुख व्यावारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय सञ्चालानार्थ भूई तल्ला वा पहिलो तल्लाको ८ सय देखि १२ सय वर्गा फुट क्षेत्रफल भएको भवनन भाडामा...
सङ्घीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार संसद्का बैठकमा सांसदले पटकपटक सरकारी खाता...
कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनालज्यूले महानगरीय ट्राफिक प्रहरीसँगको यस सहकार्यबाट बैंक गौरवान्वित भएको र आगामी दिनहरुमा पनि बैंकको सहकार्य निरन्तर रहने जानकारी गराए ।...
उक्त सम्झौता अनुसार एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिबाट ग्राहकले फोटोन ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई अधिकतम ८ वर्षको...
सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलार्ई बाल अस्पताल निर्माणका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ । ...
नेपालको शेयर बजारको कुल बजार पूँजीकरण रू. ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख पुगेको छ । यो साता कारोबारको चौथो दिन कुल बजार पूँजीकरणले ऐतिहासिक रेकर्ड कायम गरेको...
बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख...
अपर चौरीखोला हाइड्रोपावर आयोजनामा दुई सरकारी बैंकले वित्तिय व्यवस्थापन गर्ने भएका छन् । कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि र बैंकबीच एक...
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले रू. १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार खुद...
नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्तभरण भएका कर्मचारीलाई बैंकले बैंक खाता उपलब्ध गराउन सूचना जारी गरेको छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा निवृत्तभरण पाउने गरि अबकाश पाएका कर्मचारीले आफ्नो बैंक...
कुल कित्ता ऋणपत्रमध्य बैंकले रू. १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुका लागि र रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता...
हाम्रो तेस्रो पञ्च वर्षिय योजनाको अन्त्य हुँदा वि.सं २०८३ मा आफू सरहको कुनै बैंकसँग मर्ज भएर पाँचौँ स्थानमा पुग्ने लक्ष्य छ । अहिले १७८ वटा शाखा छन् । यो आर्थिक...
बुधबार बजार बन्द हुँदा बजार ३ हजार ९५ दशमलब ९४ विन्दुमा पुगेको छ । बुधबार १३ अर्ब २९ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार तीन कम्पनीमा पोजेटिभ...
निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंक स्थित खातामा जम्मा गरिनेछ । निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने...