राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट बैंक मार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालितको अनुदान सहयोग कार्यक्रम रकम हस्तान्तरण गरेको छ । बैंकले सुजल डेरी प्रालिलाई १५ लाख ३५ हजार ९ सय ९५...
बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकको सेवालाई मध्यनजर गर्दै यस आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई परिस्कृत गरेको छ । यस मोबाईल बैंकिङ्ग सेवा पश्चात् ग्राहकलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने विश्वास...
कम्पनीले यस वर्ष ८ दशमलव १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रकृया...
शेयर बैंकले लिलामी प्रकृयाबाट विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुमध्य बढी रकम अंकित गर्नेलाई बैंकले छिमेक लघुवित्तको ९४ हजार ११० कित्ता र आरएमडिसी लघुवित्तको ५२०...
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भएके, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको जस्ता...
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित...
कार्ड लिनको लागि ग्राहकहरुको खाता संगै PAN Card पनि अनिवार्य हुने छ । ग्राहकले एकै पटक वा पटक-पटक गरि एक बर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद्राको सटही...
उक्त सम्झौता अनुसार महासंघसँग आवद्व सुन ब्यबसायीहरुले नेपाल बंगलादेश बैंक लिमिटेडका नेपालभरिका शाखाहरुबाट बिभिन्न बैंकिंग सुबिधाहरु प्राप्त गर्न सक्नेछन् । साथै नेपाल राष्ट्र बैंकको नगद रहित कारोवारलाई प्रवद्र्धन गर्ने नीतिलाई...
पाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्धेश्य तथा आम नागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँच बिस्तार गर्ने लक्ष्य सहित आक्रामक रुपमा लागिरहेको माछापुच्छ्रे बैंकले देशका...
बैंकर्स संघको प्रदेश २ को प्रादेशिक समितिको आयोजनामा तीन सय मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएको छ । आज जनकपुरमा अवस्थित वाणिज्य बैंकहरुद्वारा ३०० भन्दा बढी मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएको...
उक्त कार्यक्रममा लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । बिगतको समिक्षा...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित अलिव कबाव सुलतानेट रेस्टुरेन्ट बीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । ...
सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई १००ः९६ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ती गरेको हो । शेयर आदानप्रदान सम्झौता अनुसार तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयरधनीहरुले १०० कित्ता शेयर बराबर...
बैंकले नेशनल लाईफ इन्स्योरेन्सको शेयरको मूल्य प्रतिकित्ता रू. ४६६ र नागरिक लगानीकोषको प्रतिकित्ता रू. १ हजार ५४० तोकेको छ । यी कम्पनीको शेयर खरिदका लागि तोकिएका मूल्या वा सोभन्दा बढी...
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्दै सभाले संस्थापक शेयरधनीहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचनलाई अनुमोदन...
उक्त ट्राफिक लाईट हस्तान्तरण कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका कार्यकारी अधिकृत श्री सन्तोष कोइराला ज्यूले ट्राफिक लाईटको अभावका कारण राजधानीको ट्राफिक आवागमनमा प्रायजसो समस्या देखिने गरेको कुरालाई मनन गर्दै बैंकले आफ्नो...
उच्च अदालत पाटनको २०७७ मंसिर ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ दिन कैद र विगो बमोजिम २० लाख रुपैयाँ जरिवाना ठहर भएकोमा सजाय बेरुजू रही फरार रहेका उनलाई प्रहरी...
कामना सेवा विकास बैंक ले केएस ईन्स्टा नामक एक नविनतम अनलाईन बचत खाता सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले बैंकको वेवसाईट मार्फत केहि मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा एक...
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र ज्योति विकास बैंकबीच सहकार्य सम्बन्धि सम्झौता भएको छ । आइतबार इक्यानका अध्यक्ष प्रकाश पाण्डे र बैंकका सीइओ श्रीचन्द्र भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे । ...
नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । ढकाललाई चैत १० गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो । यसअघि प्रवक्ता रहेका डा.गुणाकर भट्टलाई बैंक सुपरिवेक्षणमा लगीएको छ ।