aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकिकृत कारोबार माघ ११ गतेदेखि
सोमबार, ०५ माघ २०७७

नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकिकृत कारोबार माघ ११ गतेदेखि सुरु हुने भएको छ । एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएसँगै यी दुई कम्पनी एक...

वितरण योग्य नाफा २७ करोड १९ लाख पुर्याएको कामना विकासको प्रतिशेयर आम्दानी कति ?
सोमबार, ०५ माघ २०७७

कामना सेवा विकास बैंक लिमिटेडको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । ...

चेक बाउन्स मुद्दाका ३ अभियुक्त पक्राउ, ३ करोड जरिवानासहित कैद सजाय
आइतबार, ०४ माघ २०७७

नविल बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका चेक बाउन्स गराउने तीन जनालाई बैकिङ कसुर मुद्दामा केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले पक्राउ गरी चितवन जिल्ला अदालतमा पेश गरेको छ...

एनआईसी एशिया बैंकको १९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत
आइतबार, ०४ माघ २०७७

एनआईसी एशिया बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको मंसिर २१ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाद्वारा पारित गत आर्थिक वर्ष २०७६/७७ को...

स्टार्टअप आइडिया कलको युवा उद्यमी प्रवद्र्धन कार्यक्रम शुरु
आइतबार, ०४ माघ २०७७

बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले स्टार्टअप आइडिया कल कार्यक्रम अन्तगर्त युवा उद्यमी प्रवद्र्धन कार्यक्रम शुरु भएको छ ।  शनिबार एक कार्यक्रमकाबिच अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा....

मुक्तिनाथ विकास बैंकको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा
आइतबार, ०४ माघ २०७७

मुक्तिनाथ विकास बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको छ । बैंकले ४.२५७४ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । ...

स्वदेशी लघुवित्त र एनआइसी एशिया लघुवित्तको साधारण सभा, मर्ज प्रस्ताव लैजादै
आइतबार, ०४ माघ २०७७

दूबै कम्पनीको साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नेछन् । यी दुई कम्पनीविच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौता गत साउन ३२ गते सम्झौता भएको थियो । कात्तिक १९...

गरिमा विकास बैंकको चौधौं वार्षिक साधारण सभा माघ ३० गते हुने
शनिबार, ०३ माघ २०७७

बैंंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती गर्नुपरेमा आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई पूर्ण अख्तियारी पनि सभामार्फत प्रदान गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता...

सरल नेपाली भाषामा वित्तीय विवरण सार्वजनिक गर्न पर्ने
शनिबार, ०३ माघ २०७७

बैंकर्स संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण नेपाली तथा लगानीकर्ताले सजिलै बुझने प्रणालीमा वित्तीय विवरण सार्वजनिक गर्न आवश्यक रहेको औंल्याएका...

माछापुच्छ्रे कृति क्यापिटलको एकिकृत कारोवार शुरु
शुक्रबार, ०२ माघ २०७७

नेपालको पूँजी बजारमा मर्चेण्ट बैंकरको प्रवेश भएको २७ वर्षभन्दा बढी भइसकेको र पछिल्लो समय यो व्यवसाय क्रमश विकास हुदै गइरहेकोले मर्चेण्ट बैंकरले आफ्नो प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि गर्दै जानुपर्ने बताए ।

माछापुच्छ्रे बैंक र एडीबीबीच टीएसिफपी सम्झौता
शुक्रबार, ०२ माघ २०७७

सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंक (एडीबी)को तर्फबाट  स्टेभनविक सल्लाहकार तथा प्रमुख  ट्रेड एण्ड सप्लाई चेन फाइनान्स, प्राईभेट सेक्टर संचालन विभाग तथा माछापुच्छ्रे  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका...

ज्योति विकास बैंकद्धारा मध्यबिन्दु जिल्ला अस्पताललाई बेबी वार्मर वितरण
शुक्रबार, ०२ माघ २०७७

ज्योति विकास बैंकले मध्यबिन्दु जिल्ला अस्पताल, नवलपुरलाई शुक्रबारको दिन एक थान बेबी वार्मर प्रदान गरेको छ। जिल्ला अस्पतालको प्राङ्गणमा आयोजित एक कार्यक्रम मार्फत राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले...

मञ्जुश्री फाइनान्सको २३.५० लाभांश स्विकृत, घिमिरे नयाँ अध्यक्ष
शुक्रबार, ०२ माघ २०७७

९ अर्ब रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ९६करोड रुपैयाँ कर्जा लगानीरहेको छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ ,बुटवल, धनगढी , इटहरी,...

सानिमा बैंक नयाँ शाखा ललितपूरको इमाडोलमा
शुक्रबार, ०२ माघ २०७७

सानिमा बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । शुक्रबार ललितपूरको महालक्ष्मीमा (इमाडोल नजिकै), बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । ...

सिटिजन्स बैंकले ल्यायो  ‘इन्स्टा बाई’ योजना
शुक्रबार, ०२ माघ २०७७

सिटिजन्स बैंकले ‘इन्स्टा बाई’ योजना ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकैपटकमा खरिद गरिएको वस्तु तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि...

कुमारी बैंकको कम्पनी सचिवमा भोलानाथ ढुंगाना नियुक्त
शुक्रबार, ०२ माघ २०७७

कुमारी बैंकले कम्पनी सचिवमा अधिवक्ता भोलानाथ ढुगांनालाई नियुक्त गरेको छ । माघ १ गतेदेखि लागू हुने आगामी ४ वर्षका लागि ढुगांनालाई नियुक्त गरेको हो । ...

गरिमा विकास बैंकको साधारणसभा माघ ३० गते, सहायक कम्पनी खोल्न विषेश प्रस्ताव
शुक्रबार, ०२ माघ २०७७

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, बैंकको सञ्चालक समितिको बैठक, साधारण सभा लगायतका बैठक तथा सभाहरु विद्युतिय माध्यमबाट पनि...

तिनाउ मिसन डेभलपमेन्ट शेयरमूल्य समायोजन
शुक्रबार, ०२ माघ २०७७

तिनाउको ६ प्रतिशत बोनस शेयर समायोजन पश्चात शेयरमूल्य १८६ रुपैयाँ तोकिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन भएको छ ।  बुधबार बैंकको शेयर प्रतिकित्ता १९७ रुपैयाँमा अन्तिम...

माउन्टेन इनर्जीको सञ्चालकमा अधिकारी नियुक्त
विहीबार, ०१ माघ २०७७

माउन्टेन इनर्जी नेपाल लिमिटेडले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेकोे छ । कम्पनीको पौष २७ गते आम्रापाली ब्याङक्वेट क्याटरिङ्ग एण्ड इभेन्ट, भाटभटेनी, कठमाडौंमा सम्पन्न साधारण सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने...

पुस मसान्तमा पनि यी बैंकको भएन साधारण सभा
विहीबार, ०१ माघ २०७७

सूचीकृत २६ वाणिज्य बैंकहरुमध्य अब चार बैंकहरुले मात्र बार्षिक साधारण सभा गर्न बाँकी रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक, एनसीसी बैंक, सिद्धार्थ बैंक र सिभिल बैंकले साधारण सभा गर्न बाँकी...