aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
मेगा बैंकमा  इन्जिनियरलाई विषेश सुविधा, १० लाखसम्मको बीमा पनि
बुधबार, ०७ माघ २०७७

यसैगरी, इन्जिनियरहरुको पेशालाई सम्मान गर्दै बिनाधितो १५ लाख रुपैयाँसम्म मेगा प्रोफेसनल लोन सुविधाका साथै अन्य विभिन्न सुविधाहरुको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ । ...

नेपाल बङ्गलादेश बैंकको ९९ औं शाखा भक्तपुर सिरुटारमा
बुधबार, ०७ माघ २०७७

उक्त शाखाको औपचारिक समुद्घाटन प्रमुख अतिथी भूतपूर्व उद्योग मन्त्री महेश बस्नेतले गगरेका थिए । उद्घाटन समारोह बैक संचालक समितिका सदस्य दिपक कार्कीको सभापतित्वमा भएको थियो भने सो अवसरमा बैकका प्रमुख...

कृषि विकास बैंकले जारी गर्यो ६ अर्ब कृषि बण्ड
बुधबार, ०७ माघ २०७७

कृषिमा लगानी गर्ने स्रोत व्यवस्थापनका लागि कृषि विकास बैंकले ६ अर्ब रुपैयाँको ‘कृषि बण्ड’ जारी गरेको छ । आज अर्थमन्त्री विष्णुप्रसाद  पौडेलले उक्त बण्डको आज शुभारम्भ गरेका हुन् । कृषि...

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा बिहिबार, १८.५० प्रतिशत लाभांश  पारित हुने
बुधबार, ०७ माघ २०७७

नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ औं वार्षिक साधारणसभा माघ ८ गते (भोली) हुने भएको छ । बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजे सभा आयोजना हुने भएको हो । ...

गण्डकी प्रदेशमा व्यवसाय जीवन रक्षा कर्जा
बुधबार, ०७ माघ २०७७

नेपाल राष्ट्र बैंक पोखरा शाखाका प्रमुख ईश्वरीप्रसाद भट्टराईले कार्यक्रम सञ्चालन गर्न सम्झौतापत्रमा हस्ताक्षर गरे । शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री गुरुङले कोरोनाको कारण थला परेका पर्यटन, सार्वजनिक यातायातलगायतका व्यवसाय एवं साना तथा...

यस्ता छन् किसान क्रेडिट कार्डका विशेषता
बुधबार, ०७ माघ २०७७

पहिलो चरणमा आज ६ अर्बको कृषि बण्ड र यस वर्ष कुल २४ अर्बको बण्ड निष्कासन गर्न आजकै दिनमा २६ वटा ‘क’ वर्गको बैंक र १ पूर्वाधार विकास बैंकसमक्ष दरखास्त आह्वान...

हकप्रद शेयरका लागि कर्पोरेट डेभलपमेण्ट बैंकले दियो बोर्डमा निवेदन
बुधबार, ०७ माघ २०७७

कर्पोरेट डेभलपमेण्ट बैंकले हकप्रद शेयर विक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ बराबर १ दशमलव ५ को अनुपातमा ३० लाख कित्ता हकप्रद शेयर निष्कासन...

कृषि विकास बैंकको वार्षिकोत्सव सम्पन्न, २० जना कृषकले क्रेडिट कार्ड पाए
बुधबार, ०७ माघ २०७७

चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरे बमोजिम किसानलाई उपलब्ध गराउने भनिएको ‘किसान क्रेडिट कार्ड’ आज बुधबार लन्च भएको हो । कृषि विकास बैंकले बजेटपछि थालनी गरेको यो कार्डको प्राविधिक पक्षदेखि...

आज किसान क्रेडिट कार्ड र किसान एप लन्च गर्दै कृषि विकास बैंक
बुधबार, ०७ माघ २०७७

कृषि विकास बैंकले आज आफ्नो वार्षिक उत्सवको अवसर पारेर किसान क्रेडिट कार्ड र किसान एप लन्च गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज उक्त कार्ड र एपको उद्घाटन गर्ने...

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख ३३ हजार हाले १८ अर्ब १७ करोडको आवेदन
मंगलबार, ०६ माघ २०७७

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा १५ लाख ३३ हजार ७५५ जनाले आवेदन लिएका छन् । सीडीएस एण्ड क्लियरिङ हाउसले दिएको जानकारी अनुसार सो सख्याका आवेदकले १८ अर्ब १७ करोड ५०...

राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने कर तथा राजस्व मोबाईल बैकिङबाटै भुक्तानी गर्न सकिने
मंगलबार, ०६ माघ २०७७

करदाताहरूले राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी हुने कुनैपनि किसिमको कर तथा राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । मोबाईल बैंकिङ मार्फत कर तथा राजस्व भुक्तानी गर्न...

बैंक अफ काठमाण्डूका ग्राहकलाई लेभी रेष्टुरेन्टमा १० प्रतिशत छुट
मंगलबार, ०६ माघ २०७७

बैंक अफ काठमाण्डूका ग्राहकहरुले लेभी रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र रेष्टुरेन्टबीच भएको सम्झौता अनुसार ग्राहकले बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा छुट...

कर्जा प्रवाह बढ्यो, दैनिक पौने चार अर्ब लगानी गर्दै बैंकहरू
मंगलबार, ०६ माघ २०७७

कोभिडका कारण शिथिल बनेको कर्जा प्रवाह पछिल्लो समय दिन प्रतिदिन बढ्न थालेको छ । वाणिज्य बैंकहरूमा पुस महिनामा दिनमै ३ अर्ब ७६ करोड लगानी गर्न थालेको छन् ।  अघिल्लो महिनाको...

वडा कार्यालयबाट बैंक खाता खोल्दै लाभग्राही
मंगलबार, ०६ माघ २०७७

चौरीदेउराली गाउँपालिका–३ माझिफेदाका ७५ वर्षीय साइलीमाया तामाङले घर नजीकै रहेको वडा कार्यालयमा सोमबार पहिलोपटक बैंक खाता खोलिन् । ज्येष्ठ नागरिक र अशक्तहरुको सामाजिक सुरक्षा भत्ता वितरणका लागि सरकारले बैंक खाता...

नेपाल फाइनान्सको लिलामी शेयर बाँडफाँडमा नपरेको रकम फिर्ता भुक्तानी आजदेखि
मंगलबार, ०६ माघ २०७७

कम्पनीले संस्थापक समूहको २ लाख ५५ हजार ७८ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार १६९ कित्ता हकप्रद शेयर विक्री गरी बाँडफाँट गरेको हो । उक्त बाँडफाँडमा नपरेको शेयर...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
मंगलबार, ०६ माघ २०७७

सोमवार सम्म कम्पनीको आईपीओ खरिदका लागि १ दशमलव ८७ गुणा बढी आवेदन परिसकेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटललका अनुसार ११ लाख ७७ हजार ९२० जना आवेदकबाट १४ करोड...

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक जनक अधिकारीको निधन
सोमबार, ०५ माघ २०७७

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक जनकबहादुर अधिकारीको निधन भएको छ । फोक्सोको समस्या रहेका अधिकारीको आइतबार राति  उपचारका क्रममा निधन भएको हो । ग्रिन सिटी हस्पिटलमा अधिकारीको निधन भएको...

ज्योति विकास बैंकद्वारा महाकाली अञ्चल अस्पताल र प्युठान जिल्ला अस्पताललाई बेबी वार्मर प्रदान
सोमबार, ०५ माघ २०७७

ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट महाकाली अञ्चल अस्पताल, कञ्चनपुर र प्युठान जिल्ला अस्पताल, बिजुवार प्युठानलाई एक/एक थान बेबी वार्मर प्रदान गरेको छ। महाकाली अञ्चल...

राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम
सोमबार, ०५ माघ २०७७

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सबको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा १७१ जनाले रक्तदान गरेका छन् । ...

बढी ब्याज दिनेमा एनएमबी र कम दिनेमा एसबीआई बैंक
सोमबार, ०५ माघ २०७७

निक्षेपमा सबैभन्दा बढी ब्याज एनएमबी बैंकले दिने भएको छ । सबैभन्दा कम ब्याज दिने बैंकमा एसबीआई, नबिल बैंक र एनआईसी एशिया बैंकले दिने देखिएको छ । माघ महिनामा बढी ब्याज...