aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
सनराइज बैंकको विवाद आर्बिट्रेशनमा ! राष्ट्र बैंक भन्छ- हामीले बोलाएकै छैन
आइतबार, ११ साउन २०७७

सनराइज बैंकभित्र सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीचको विवाद राष्ट्र बैंकमा पुगेको छ । बोर्डसँग मतभेदपछि राजिनामापत्र बुझाएका प्रमुख कार्यकारी अधिकृत जनकाराज शर्मा पौडेल, सञ्चालक समितिका अध्यक्ष मोतिलाल...

ज्योति विकास बैंक लिमिटेडको १२ औं वार्षिकोत्सव
शुक्रबार, ०९ साउन २०७७

ज्योति विकास बैंकले श्रावण ९ गते शुक्रबारको दिन स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ ।  हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा...

मेगा बैंकले ल्यायो ‘मेगा स्मार्ट कृषि’ सेवा
शुक्रबार, ०९ साउन २०७७

मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानहरुलाई प्राथमिकता दिँदै ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा ल्याएको छ । स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुल मन्त्र बनाएको बैंकले व्यावसायिक किसानहरुको सम्मान...

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा
शुक्रबार, ०९ साउन २०७७

बैंक स्रोतका अनुसार बैंकको सञ्चालक समितिसँगको मनमुटावका कारण राजीनामा दिएको बुझिएको छ । गत वर्ष असारमा नियुक्त भएको पौडेल त्यसभन्दा पहिला पनि ग्लोबल आइएमई बैंकमा पनि ६ महिना काम गरेर...

२ करोड ६० लाख निक्षेप खाताको ७  खर्ब सुरक्षण, २५६ करोड नाफा
शुक्रबार, ०९ साउन २०७७

गत आर्थिक वर्षमा निक्षेप तथा कर्जा सुरक्षण कोषले दुई करोड ६० लाख खाताको ६ खर्ब ८९ अर्ब निक्षेप सुरक्षण गरेकोे छ । कोषले एक वर्षको यो अवधिमा २ करोड ६०...

'ठूलो प्रोफिटको अपेक्षा छैन, व्यापार बढाएर नाफा कमाउने हो'
शुक्रबार, ०९ साउन २०७७

अब  ब्याजदर पनि सिंगल डिजिटमा आउँछ । त्यसको अलवा नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट अति प्रभावित, मध्यम प्रभावित र कम प्रभावित सेक्टर छुट्याएर विभिन्न सेक्टरमा ३ देखि ५ प्रतिशतमा कर्जा...

राष्ट्र बैंकले भन्यो- बैंकका सबै शाखा खोल
विहीबार, ०८ साउन २०७७

कोरोनाको सङ्क्रमण बढेको भन्दै गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित सङ्ख्याका शाखा मात्रै सीमित समयका लागि सञ्चालन गरेका थिए । यस्तै पछिल्ला दिनमा उनीहरुले...

असोजदेखि भूमि बैंक सञ्चालनको तयारी
विहीबार, ०८ साउन २०७७

भदौ महिनासम्ममा कार्यविधि तयार पारिसक्ने र असोज महिनादेखि कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए । उनले कार्यविधिमा मुख्यगरी काठमाडौँ उपत्यकाभन्दा बाहिरी जिल्लामा रहेको जग्गा समेट्ने...

मेगा बैंकको नयाँ ब्याजदर सार्वजनिक
विहीबार, ०८ साउन २०७७

मेगा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । आजबाट लागु हुने गरी बेंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको हो । ...

नबिल बैंकले ल्यायो कर्जाका चार योजना यस्ता
विहीबार, ०८ साउन २०७७

नबिल बैंकले घर, धितो, व्यक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जामा नयाँ योजना ल्याएको छ । बैंकले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसर पारेर यस्तो योजना ल्याएको हो । योजनाअन्तर्गत बैंकले रिटेल...

आज बजारबाट २० अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक
विहीबार, ०८ साउन २०७७

बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकले रिभर्स रिपो जारी गरी बजारबाट आज साउन ८ गते बिहीबार २० अर्ब रुपैयाँ राष्ट्र बैंकको...

बैंकहरूले धमाधम घटाउन थाले ब्याजदर, कुन बैंकको कति ब्याज ?
विहीबार, ०८ साउन २०७७

नयाँ आर्थिक वर्ष शुरू भएसँगै वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेको र कर्जा लगानी हुन नसकेका कारण कर्जाको ब्याजदर...

सिद्धार्थ बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
विहीबार, ०८ साउन २०७७

सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजैदेखि लागु हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । ...

कञ्चन डेभलपमेन्ट बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
विहीबार, ०८ साउन २०७७

कञ्चन डेभलपमेन्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजैदेखि लागु हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । ...

नेपाल क्लियरिङ हाउसले एक वर्षमा गर्यो ९६ खर्बको कारोबार
विहीबार, ०८ साउन २०७७

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले गत आर्थिक वर्षमा कुल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबार फछ्र्यौट गरेको छ । गत आवमा भएको कारोबार अघिल्लो आर्थिक वर्षको तुलनामा २२.२५...

कुमारी बैंकको श्री भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई सहयोग
बुधबार, ०७ साउन २०७७

कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त समारोहबीच बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनालले विद्यालयका प्रतिनिधि मानार्थ रथी यादव बहादुर रायमाझीलाई हस्तान्तरण गरे । यस सहयोगको उद्देश्य दैनिक शैक्षिक क्रियाकलापमा...

कामना सेवाद्वारा यातायात व्यवसायीलाई ब्याजमा भारी छुट
बुधबार, ०७ साउन २०७७

कोभिड–१९ को कारण देशको समग्र अर्थ व्यवस्थामा नराम्रो प्रभाव पारेको र विशेषगरी यसबाट यातायात व्यवसाय सबैभन्दा बढि प्रभावित भएको भन्दै कामना सेवा विकास बैकले यातायात व्यवसायीलाई ब्याजमा छुट दिने घोषणा...

सनराइज बैंकले ९.९५ प्रतिशतमै साना ब्यवसायीलाई कर्जा दिने
बुधबार, ०७ साउन २०७७

सनराइज बैंकले ९.९५ प्रतिशतमै सरल एस.एम.ई कर्जा दिने भएको छ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ...

सनराइज बैंकले ९ दशमलव ९५ प्रतिशत मै एसएमई कर्जा दिने
बुधबार, ०७ साउन २०७७

सनराइज बैंक लिमिटेडले “सनराइज सरल एसएमई कर्जा” ९ दशमलव ९५ प्रतिशत  वार्षिक ब्याज दरमा दिने भएको छ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा...

मुक्तिनाथ विकास बैंकको कर्जामा भारी छुट
बुधबार, ०७ साउन २०७७

मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । यस योजना अन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि आकर्षक सेवा तथा सुविधाहरु...