aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 
प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक शेयर लिलामीमा
सोमबार, २२ असार २०७७

प्रभु बैंकले संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ ।  असार २१ गतेदेखि बैंकले २८ लाख १० हजार कित्ता संस्थापक शेयर विक्री खुला गरेको हो । साउन ५ गतेसम्म...

माछापुच्छ्रे बैंकका सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत
सोमबार, २२ असार २०७७

माछापुच्छ्रे बैंकका सञ्चालक ओमेश लाल श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । ...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
सोमबार, २२ असार २०७७

बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार ठेगाना भएका ५५ वर्षीय राजमान सुनार...

सनराइज बैंक र रोयल रेमिटबीच अनलाइन विप्रेषणसम्बन्धि सम्झौता
सोमबार, २२ असार २०७७

सनराइज बैंक लिमिटेड र अष्ट्रेलिया स्थित ह्वाइट एभरेष्ट प्रा.लीले संचालन गरेको रोयल रेमिटबीच अनलाइन माध्यबाट विप्रेषण सेवा दिनेसम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौताअनुसार अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा रहेका...

सनराइज बैंकमा अब अष्ट्रेलियाबाट अनलाइन रेमिट्यान्स पठाउन मिल्ने
सोमबार, २२ असार २०७७

रोयल रेमिट नेपाल मार्फत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंक लि. का देशभर रहेका १३० शाखाहरु तथा बैंकका देशभरी छरिएका १० हजार रुपैयाँभन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै...

मेगा र गण्डकी विकास बैंकको एकीकृत कारोबार शुरु
सोमबार, २२ असार २०७७

मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले ९५ वटा शाखा कार्यालय रहेको गण्डकी विकासलाई मेगामा विलय गरेको घोषणा गरेका छन्। मेगाले गण्डकी विकास बैंकलाई एक बराबर एक शेयर स्वाप दिएर...

बैंकको प्रणाली दुरुपयोग गरेको अभियोगमा मुद्दा
आइतबार, २१ असार २०७७

गौरस्थित गिरधारीकुमार अग्रवालको पसलबाट रु ४०० प्रतिथान मूल्यपर्ने कम्बललाई रु एक हजार २०० प्रतिथानमा खरिद गरी हिनामिना गरेको पाइएको छ । सो नगरपालिकाले ४०८ थान कम्बल खरिद गरेको थियो ।...

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक प्राप्ति गर्ने निर्णय पारित, स्वाप कति पायो ?
आइतबार, २१ असार २०७७

सुदुर पश्चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्चन डेभलपमेन्ट बैंक लि. लाई प्राप्ति गरे पश्चात  पश्चात बैंकको चुक्ता पुँजी रु. १४ अरव ४५ करोड पुग्नेछ भने रिजर्भ ७ अर्व ५ करोड...

कृषि विकास बैंकबाट ४ करोड ८८ लाख रकमान्तर गर्ने मध्येका एक पक्राउ
आइतबार, २१ असार २०७७

कृषि बिकास बैंककाे सूचना प्रविधि प्रणालीमा अनाधिकृत पहुँच राखि रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका  सौजन तामाङ पक्राउ परेकाे छ । धादिङ रुबिभ्याली गाउँपालिका-२ ठेगाना...

सिटिजन्स बैंक र सहयोगी विकास बैंकको एकीकृत कारोबार शुरु
आइतबार, २१ असार २०७७

२०७७ आषाढ १९ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप रु. ९१ अर्ब ३५ करोड रुपैयाँ र  सर्वसाधारणलाई  दिएको ऋण...

सनराइज बैंकद्धारा श्वेता फाउन्डेशनलाई ५ लाख सहयोग
शुक्रबार, १९ असार २०७७

सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पीडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउन्डेशनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउन्डेशनलाई उक्त...

एनआइसी एशियाले ल्यायाे घर, सवारी र व्यवसाय कर्जामा आकर्षक योजना
शुक्रबार, १९ असार २०७७

एनआइसी एशिया बैंकले ग्राहकहरुमाझ नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चमत्कारिक कर्जा योजनाहरु ल्याएको छ । यसअन्तर्गत बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत...

‘कर्जा उठाउन छुट्टै सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने अवधारणा ल्याइएको हो’
शुक्रबार, १९ असार २०७७

मान्छेले गर्दा पनि मिस्टेक हुने सम्भावना हुन्छ । रिक्स व्यवस्थापनको लागि आफ्नो सेक्युरिटी सिष्टमलाई बलियो बनाउँदै जानु पर्छ । अडिटहरू राम्रोसँग गर्नुपर्छ । बाहिर भइरहेका अभ्यासलाई नेपालमा भित्र्याउनु पर्छ ।...

पैसा निकाल्नेको भिड बढ्यो, कर्मचारीमा संक्रमण फैलिन सक्ने
शुक्रबार, १९ असार २०७७

भीडभाड बढेको पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए । उनले भने, “कोरोनाका कारण लकडाउन हुँदा जेठमै सम्पन्न भएका योजनाको भुक्तानीका लागि चेक दिन सकेनौँ, अहिले अवस्था केही...

सिटिजन्स बैंक इन्टरनेसनलको शाखा रहित बैंकिङ्ग सेवा बाघखोरमा
विहीबार, १८ असार २०७७

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।  यसै क्रममा बैंकले दोलखा...

महालक्ष्मी विकास बैंकद्वारा कोरोनाका कारण आर्थिक अभावमा परेका परिवारलाई राहत वितरण
विहीबार, १८ असार २०७७

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता बैंकले एक प्रेस विज्ञप्ती...

गरिमा बैंकले मिनाहा गर्यो असारको ब्याज
विहीबार, १८ असार २०७७

बैंकमा सुरक्षणका रुपमा सम्बन्धित सवारी साधनसमेत धितो राखी यात्रुवाहक बस, मिनिबस, माइक्रो बस, जिप र ट्याक्सीलगायत खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका ऋणीलाई उक्त सुविधा प्रदान गरेको हो ।

नेपालका लागि विश्व बैंकको निर्देशकमा जर्भोस नियुक्त
विहीबार, १८ असार २०७७

विश्व बैंकले नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि फारिस हदाद जर्भोसलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको छ । असार १७ गतेदेखि नै लागू हुनेगरी उनलाई नियुक्त गरिएको हो । ...

एनआईसी एशिया लघुवित्तको आईपीओ प्रि बाँडफाँट शुक्रबार
बुधबार, १७ असार २०७७

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपीओ बिहीबार प्रि अलोटमेण्ट हुने भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले विहान १० बजे प्रि अलोटमेण्ट गर्ने जानकारी दिएको हो । आईपीओ बाँडफाँट...

आसार महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट
बुधबार, १७ असार २०७७

नेपाल राष्ट्र बैंकको २०७७ बैशाख १६ गतेको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक गरिमा बिकास बैंकले “हायर पर्चेज” शीर्षकमा कर्जा सुविधा लिएका...