aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
मञ्जुश्री फाइनान्सले तोक्यो विक्रि प्रवन्धक को रुपमा एनआईबिएल एस क्यापिटल
बुधबार, १७ असार २०७७

मञ्जुश्री फाइनान्स लिमिटेडले पचास करोड वरावर रकमको १०.५ ५ ब्याज दरमा ८ वर्षे अवधिको  ऋणपत्र जारी गर्नको लागी निष्काशन तथा विक्रि प्रवन्धक को रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडसँग एक संझौता...

डिजिटल भुक्तानी सेवाका लागि ग्लोबल आईएमई बैंक र सेलपेबीच सहकार्य
बुधबार, १७ असार २०७७

ग्लोबल आईएमई बैंकले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र...

राष्ट्रिय वाणिज्य बैंकद्धारा केयर रेटिङ्गसमा ए प्लस प्राप्त
बुधबार, १७ असार २०७७

पांच अर्ब चार करोड रुपैंया मुनाफा कमाउन सफल भएको र आ.व. २०७४/'०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ...

मञ्जुश्री फाइनान्सको ऋणपत्र जारी हुँदै, ब्याज १०.५५ प्रतिशत
बुधबार, १७ असार २०७७

चुक्ता पूँजी ८१ करोड ८१ लाख र रु १९ करोड ७२ लाख रुपैयाँ सञ्चित कोष रहेको यस वित्तिय संस्थाले ऋणपत्र  जारी पश्चात प्राप्त पुँजीबाट संस्थाको थप ब्यापार विस्तार र लगानीकर्ताको...

एनएमबि बैंकले आईएफसीमार्फत ल्यायो २५ मिलियन डलर
मंगलबार, १६ असार २०७७

एनएमबि बैंकले विश्व बैंक सदस्य समूह (आईएफसी) संग अमेरिकी डलर २५ मिलियन पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेको छ । यससंगै एनएमबि बैंक दुई बर्षको अवधिमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

मेगा बैंक र गण्डकी विकास बैंकको एकिकृत कारोबार हुँदै
मंगलबार, १६ असार २०७७

मेगा बैंक नेपाल र गण्डकी विकास बैंकले असार २१ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् ।  दुबै बैंकले सुचना जारी गरि एकिकृत कारोबारको मिति सार्वजनिक गरेका हुन ।...

सिटिजन्स बैंकको ९५ औं शाखा मोरङको सलकपुर शाखा सञ्चालनमा
सोमबार, १५ असार २०७७

आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा,...

राष्ट्रिय वाणिज्य बैंकले केयर रेटिङ्समा पायो ए प्लस
सोमबार, १५ असार २०७७

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङ्गस नेपालद्धारा गरिएको रेटिङ्गसमा ए प्लस रेटिङ्गस प्राप्त गरेको छ । केयर रेटिङ्गसमा ए प्लस रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत...

नेपाल बङ्गलादेश बैंकको ९६ औं शाखा काँडाघारीमा
सोमबार, १५ असार २०७७

यस बैंकले २०७७, आषाढ १५ गतेबाट काठमाडौं जिल्लाको काँडाघारीमा शाखा उद्घाटन गरि औपचारिक कारोबार शुभारम्भ गरेको हो । उक्त शाखाको औपचारिक समुद्घाटन बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले गरेका...

एनआईसी एशिया लघुवित्तको आईपीओमा कतिले दिए आवेदन ?
सोमबार, १५ असार २०७७

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपीओ खरिदका लागि ४ लाख १४ हजार १८० जनाको आवेदन परेको छ ।  विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार यस आईपीओमा २ करोड...

नबिल बैंकको संचालकमा आशा राणा नियुक्त
सोमबार, १५ असार २०७७

कम्पनीको असार १४ गते बसेको संचालक समितिको ५३९ औ बैठकले स्वतन्त्र संचालकमा राणलाई नियुक्त गरेको हो । ...

सनराइज बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक
सोमबार, १५ असार २०७७

बैंकले आजदेखि लागु हुने गरी निक्षेप र कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । ...

एडिबीद्वारा नेपाललाई दिन २४ अर्ब ऋण स्वीकृत
सोमबार, १५ असार २०७७

एसियाली विकास बैंकले नेपालका लागि २४ अर्ब नेपाली रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकर्त गरेको छ । नेपालको उर्जा आपूर्ति प्रणाली सुधार तथा आधुनिकिकरणका लागि खर्च हुनेगरी उक्त ऋण स्वीकृत गरिएको...

कामना सेवाको अनलाईन कर्जा आवेदन सेवा सञ्चालन
सोमबार, १५ असार २०७७

कामना सेवा विकास बैंकले कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षलाई ध्यानमा राख्दै आइतबारदेखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फत अनलाईन कर्जा योग्यता मापन÷ आवेदन  गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ...

राष्ट्रिय वाणिज्य बैंकद्धारा विभिन्न होल्डिङ्ग सेन्टरमा खानेपानी वितरण
आइतबार, १४ असार २०७७

उक्त होल्डिङ्ग सेन्टरहरुहरुको व्यवस्थापन नेपाली सेना तथा खानेपानी, खाध्य सामग्री लगायतको व्यवस्था नेपाल रेडक्रसको अगुवाइमा भैरहेकोमा बैंकको बागमती प्रदेश कार्यालय मार्फत तीन वटा होल्डिङ्ग सेन्टरहरुमा सात दिनको लागि खानेपानी व्यवस्था...

राष्ट्रिय वाणिज्य बैंक बाँकेका प्रबन्धक पक्राउ
शुक्रबार, १२ असार २०७७

नेपालगन्जमा रहेको राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोक शाखाका प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका छन् । बैंकलाई झुक्याएर ऋण लिएको अभियोगमा पक्राउ परेका क्रणीको बयानको आधारमा सुक्रबार उनलाई पक्राउ गरिएको प्रहरीले...

एनआईसी एशिया लघुवित्तको आईपीओमा ३.३६ गुणा बढी आवेदन
शुक्रबार, १२ असार २०७७

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि आईपीओ विक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्ता मध्य ७४ हजार कर्मचारीहरुको र २...

एनआईसी एशिया लघुवित्तको आईपीओमा सहायता दिन सानिमा क्यापिटल शनिबार पनि खुल्ने
शुक्रबार, १२ असार २०७७

निष्कासनमा आएको दुई दिनमै यस आईपीओमा माग भन्दा दुई गुणा बढी आवेदन परिसकेको छ । क्यापिटलले दिएको जानकारी अनुसार १ लाख ९८ हजार ८९८ जनाले १ करोड ११ लाख ७८...

एनआईसी एशिया बैंकद्वारा ३० लाख घातक रोग बीमा दावी रकम भुक्तानी
बुधबार, १० असार २०७७

चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोल्नु भएका नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोल्ने ग्राहकलाई १५ लाख रुपैयाँ...

अब मोबाइल बैंकिङमार्फत प्रतिपटक एक लाख र इन्टरनेट बैंकिङमार्फत १० लाख भुक्तानी गर्न सकिने
बुधबार, १० असार २०७७

कनेक्ट आईपीएसमार्फत शेयर कारोबारको भुक्तानी गर्दा विद्यमान सीमा लागू नहुने भएको छ । राष्ट्र बैंकले मंगलबार जारी गरेको परिपत्रमा कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितिले सहज रूपमा आवागमन हुन सकेकाले...