aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
सिटिजन्स बैंकले गर्यो आसमानलाई एक लाख सहयोग
सोमबार, ०३ चैत्र २०७६

सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आसमान नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबिच...

तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक ऋण प्रक्रियालाई अटोमेसन गर्दै
सोमबार, ०३ चैत्र २०७६

तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुसनसँग सम्झौता गरेको छ । बैंकमा लोन अटोमेसन सिस्टमको प्रयोग गर्न तिनाउ मिसन डेभलपमेण्ट बैंकको तर्फबाट कार्यकारी अधिकृत...

गभर्नर नियुक्तिको अन्यौलताले उब्जाएका यी प्रश्न
सोमबार, ०३ चैत्र २०७६

के नेपालमा पनि उत्तर कोरियाकै मोडेलमा शासन भइरहेको हो ? यदि होइन भने राष्ट्र प्रमुख रोगी भएर ओछ्यानमा ढल्दा कि न मुलुकका नियमित काम समेत ठप्प बनेका हुन् ? प्रसंग नेपाल...

एनआईसी एशिया बैंकका ग्राहकलाई हायात रिजेन्सी होटलमा १५ प्रतिशत छुट
सोमबार, ०३ चैत्र २०७६

एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले काठमाण्डौस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। छुट उपलब्ध गराउने विषयमा बैंक र होटलबीच समझदारी भएको हो। यो योजना...

‘राष्ट्र बैंक भित्रकै योग्य र सक्षम व्यक्तिलाई नयाँ गभर्नर नियुक्त गर्नुपर्ने’
सोमबार, ०३ चैत्र २०७६

नयाँ गभर्नर स्वच्छ छवी भएका राष्ट्र बैंक भित्रकै योग्य र सक्षम व्यक्ति बनाइनुपर्ने विज्ञहरुको धारण छ । आइतबार एक कार्यक्रममा पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा...

महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा सूचना बोर्ड जडान
सोमबार, ०३ चैत्र २०७६

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले आइतबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पि फो एलईडि सूचना...

सिटिजन्स बैंकले गर्यो सम्मान नेपाललाई  एक लाख सहयोग
आइतबार, ०२ चैत्र २०७६

सामान्य जीवनयापनको लागि पनि दैनिक मागेर हिंड्नु अवस्था पिडादायक हुन्छ । बिकल्पहरुको अन्त्य भएपछि मानिसहरु विपक्ष्ता तथा अति गरिव, कमजोर आर्थिक अवस्थाले गर्दा मानिसहरु सडक पेटि मन्दिर मस्जिद तथा गुम्बामा...

सिभिल बैंकको नयाँ शाखा टोखामा
आइतबार, ०२ चैत्र २०७६

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाडौंको टोखामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमकाबीच नेपाल राष्ट्र...

पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी ६.९८ प्रतिशत ब्याजमै पाईने
आइतबार, ०२ चैत्र २०७६

सिभिल बैंक लिमिटेड र विवेक अटोमोवाईल्स्बिच व्यबसायीक सहकार्य सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले हस्ताक्षर...

कृषि विकास बैंकको बोनस शेयर सूचीकृत
आइतबार, ०२ चैत्र २०७६

नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा  आइतवार कृषि विकास बैंकको बोनस शेयर सूचीकृत  भएको छ ।  यस बर्ष बैंकले ६ प्रतिशत बोनस शेयर दिएको छ । बोनस शेयर कर प्रयोजनका...

मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा डिम्याट खाता निः शुल्क
आइतबार, ०२ चैत्र २०७६

मुक्तिनाथ विकास बैंकले कुनै पनि नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने ब्यवस्था गरेको छ ।  देशभर...

एनआईसी एशिया बैंकका ग्राहकलाई अकामा होटलमा २० प्रतिशत छुट
आइतबार, ०२ चैत्र २०७६

नआईसी एशिया बैंक लिमिटेडका ग्राहकलाई काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट हुने भएको छ । एक कार्यक्रमकाबीच बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र...

बैंकर सुबेदी माछापुच्छ्रेबाट नविल बैंक जाँदै
आइतबार, ०२ चैत्र २०७६

लामो समय बैंकिङ क्षेत्रमा कार्यरत बैंकर कृष्ण सुवेदी माछापुच्छ्रे बैंकबाट नविल बैंक जाने भएका छन् । रहेका सुवेदीको राजीनामा गत शुक्रबार स्वीकृत भइसकेको छ । माछापुच्छ्रेमा उनले लायविलिटी म्यानेजरको...

गुडविल फाइनान्सको ऋणपत्रमा आवेदन दिनु भयो ? आज अन्तिम दिन
आइतबार, ०२ चैत्र २०७६

गुडविल फाइनान्सको ऋणपत्रमा आवेदन दिने आइतवार(आज) अन्तिम दिन रहेको छ ।  कम्पनीले १२ प्रतिशत ब्याजदरको २५ करोड बराबरको २ लाख ५० हजार कित्ता ऋणपत्र फागुन २२ गतेदेखि निष्कासन गरेको...

देवः विकास बैंकले लाभांश प्रस्ताव गर्यो
आइतबार, ०२ चैत्र २०७६

देवः विकास बैंक लिमिटेडले शेयरधनीहरुलाई यस वर्ष शेयरधनीलाई बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निणर्य गरेको हो...

साढे ४५ लाख बचत खाता निष्क्रिय
आइतबार, ०२ चैत्र २०७६

नेपाल बंगलादेश बैंकमा पर्सा वीरगञ्जका अजय न्यौपाने, काठमाडौं गौशालाकी पूजा रुपाखेती, नुवाकोट विदुरका पूर्णबहादुर गुरुङले खोलेको खाता १० वर्षभन्दा बढी समयदेखि यता कारोबार भएको छैन । यस बैंकले उनीहरूजस्तै १...

करारमा कर्मचारी राखेर ‘कोर बैंकिङ’ को काम लगाउने बैंकलाई लगाम
शनिबार, ०१ चैत्र २०७६

करारमा कर्मचारी राखेर ‘कोर बैंकिङ’ को काम गर्न लगाउने बैंकलाई राष्ट्रको लगाम लगाएको छ । राष्ट्र बैंकले गरेको यो व्यवस्थासँगै अब बैंकहरूले करारमा कर्मचारी राखेर ‘कोर बैकिङ’को काम लगाउन नपाउने...

जिल्ला प्रशासन कार्यलय धनुषामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
शुक्रबार, ३० फागुन २०७६

प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं ०४ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।  धनुषास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित...

लक्ष्मी उन्नति कोषले ८ करोड इकाई म्युचुअल फण्ड निष्कासन गर्दै
शुक्रबार, ३० फागुन २०७६

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले चैत ९ गते देखि ८ करोड इकाई निष्कासन गर्ने भएको छ ।  ८ करोड इकाईमध्ये १ करोड २० लाख इकाई कोष...

खतिवडा लुम्बिनी विकास बैंककाे संचालकमा नियुक्त
शुक्रबार, ३० फागुन २०७६

लुम्बिनी विकास बैंकको रिक्त संचालकमा केशव खतिवडा नियुक्त भएका छन् ।  खतिवडालाई कम्पनीको फागुन २९ गतेको सञ्चालक समितिको बैठकमा बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।  खतिवडाले...