aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
दाङमा बैंकिङ अपराध बढ्दै
शुक्रबार, ३० फागुन २०७६

दाङमा पछिल्लो समय बैंकिङ अपराधका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बैंकिङ कसूर र कम्पनीसम्बन्धी विवादका मुद्दाको चाप छन् । ‘विगतमा बैंकिङ कसूरका घटना धेरै थिएनन्’,...

धितोपत्रको कारोबार अवधि पाँच घण्टा बनाउँदै नेप्से
शुक्रबार, ३० फागुन २०७६

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्रको कारोबार अवधि बढाउने तयारी गरेको छ ।  दिउँसो ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुँदै आइरहेको ४ घण्टा कारोबार अवधिलाई बढाएर ५ घण्टा बनाउने तयारी...

बैंक अफ काठमाण्डूको मुद्दती खातामा बीमा सुविधा
विहीबार, २९ फागुन २०७६

५ लाख, १८ घातक रोगहरु लागेको खण्डमा ५ लाख र औषधि उपचारको सुविधा रहेको छ । त्यस्तै १ लाख रुपैयाँ  बीमा सुबिधा अन्र्तगत बहिरंगको लागि २० हजार रुपैयाँ तथा अस्पताल...

२ करोडसम्मको ऋण नविकरण गर्न कर दाखिला भए पुग्ने
विहीबार, २९ फागुन २०७६

त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट ५० लाखसम्मको कर्जा लिनका लागि कर चुक्ता प्रमाणपत्र नचाहिने ब्यबस्था गरेको छ । बिहीबार जारि गरेको परिपत्रमा २ करोडभन्दा बढीको कर्जा दिँदा वा नविकरण गर्दा...

वोमी लघुवित्त र अपि पावरको लाभांश सुरक्षित गर्नु भयाे ?
विहीबार, २९ फागुन २०७६

वोमी लघुवित्त वित्तीय संस्था र अपि पावरको लाभांश सुरक्षित गर्ने फागुन २९ गते बिहिवार अन्तिम दिन रहेको छ । वोमी माइक्रोफाइनान्सको चैत ३० गते र अपि पावर कम्पनीको...

सांग्रिला डेभलपमेन्ट बैंकको क्रमिक मुद्दती खाता योजना सार्वजनिक
विहीबार, २९ फागुन २०७६

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्धारा ग्राहकलाई लक्षित गरी “थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता” भन्ने सोचका साथ सांग्रिला क्र्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ ।  यो योजना न्यूनतम मौज्दात...

प्राइम र कैलाश विकास बैंकको एकिकृत कारोबार शुरु
विहीबार, २९ फागुन २०७६

प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको एकिकृत कारोबार आजबाट शुरु भएको छ । प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा एक भब्य कार्यक्रमका बीच  बिहिवारबाट एकिकृत कारोबार शुभारम्भ भएकाे हाे । ...

कामना सेवा विकास बैंकका प्रदेश १ मा  दुई नयाँ शाखा
बुधबार, २८ फागुन २०७६

मेची उद्योग वाणिज्य संघ झापाका वीरष्ठ उपाध्यक्ष  मोहन निरौला र बैंकका संचालक  चतुराखर अधिकारीले संयुतm रुपमा शाखाको उद्घाटन गरेका थिए । ...

रेमिटयान्समा अग्रसर हुँदै सनराइज बैंक
बुधबार, २८ फागुन २०७६

नेपाल भर रहेका ८००० भन्दा बढि एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् । सम्पुर्ण ग्राहकले सनराइज रेमिट मार्पmत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्ने बैंकले जनाएको छ...

नीलकण्ठ नगरपालिकाको सिफारिसमा नेपाल बैंकबाट सहुलियत ऋण
बुधबार, २८ फागुन २०७६

सम्झौता लागू भएसँगै उद्यामीले नगरपालिकाको सिफारिसमा नेपाल बैंकबाट कर्जा प्राप्त गर्नेछन् । उक्त कर्जामा उद्यमीले व्याजमा अनुदान पाउनेछन् । सम्झौताबमोजिम असल ऋणीमध्ये महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत व्याज...

सेञ्चुरी बैंकको नवौं वार्षिक उत्सवमा निःशुल्क स्वास्थ्य शिविर
बुधबार, २८ फागुन २०७६

बैंकका संचालक समितीका अध्यक्ष  राजेश कुमार श्रेष्ठले वार्षिक उत्सवको उपलक्ष्यमा महेन्द्र माध्यामिक विद्यालय हेलम्बु -६, सिन्धुपाल्चोकलाई २ थान ल्यापटप र १ थान प्रोजेक्टर प्रदान गरेका छन । त्यसैगरी वार्षिक उत्सवको...

ग्लोबल आईएमई बैंकद्वारा दृष्टीबिहिन विद्यार्थीहरुलाई सहयोग
बुधबार, २८ फागुन २०७६

ग्लोबल आइएमई बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरेको छ ।   ...

चेक बाउन्सको आरोपमा एक पक्राउ
बुधबार, २८ फागुन २०७६

जिल्ला प्रहरी कार्यालय दाङले चेक बाउन्सको आरोपमा पीडितको उजुरीका आधारमा इटहरीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । बैंक कसुर मुद्दामा इटहरी उपमहानगरपालिका–५ निवासी भोजराज गुरागाईंलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...

सिटिजन्स बैंक इन्टरनेसनल बैंकद्वारा आर्थिक सहयोग
मंगलबार, २७ फागुन २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनगढी जिल्लाको श्री शारदा माद्यामिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत एक लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।  विद्यालयकै प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच...

डाक्टर बन्न काठमाडौँ छिरेका अधिकारी जेठो बैंकको मुटु छाम्दै
मंगलबार, २७ फागुन २०७६

सानोमा इच्छा डाक्टर बन्ने थियो । प्रवेशिका परीक्षा उतिर्ण गरे पनि बाल वयको सपना पूरा गर्न पाटन संयुक्त क्याम्पसमा विज्ञान विषयमा भर्नाको प्रक्रिया पनि अगाडि बढाए । तर जसलाई क्याम्पस...

गुडविल फाइनान्सको ऋणपत्र बुधवार खुल्दै
मंगलबार, २७ फागुन २०७६

गुडविल फाइनान्स लिमिटेडको ऋणपत्र बुधबारदेखि खुल्ने भएको छ । फाइनान्सले फागुन २८ गते (बुधवार) देखि रू. २५ करोड बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो ।  यस कम्पनीले १२ प्रतिशत...

नबिल बैंक र टेस्ला डाईगोनोस्टिक क्लिनिकबीच  बिशेष सम्झौता
मंगलबार, २७ फागुन २०७६

टेस्ला डाईगोनोस्टिक र नबिल बैंकबीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक , कर्मचारी र कर्मचारी निकट परिवारले क्लिनिकका बिबिध सेवामा बिशेष सहुलियत प्राप्त...

डलरले मूल्यमा नयाँ रेकर्ड कायम
मंगलबार, २७ फागुन २०७६

डलरकाे मूल्य हालसम्मकै सर्वाधिक उच्च रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि प्रति एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २४ पैसा कायम गरेको छ भने बिक्रीदर ११८ रुपैयाँ...

नेपाल एसबिआई बैंकको ऋणपत्रमा बुधवारसम्म आवेदन दिन पाइने
मंगलबार, २७ फागुन २०७६

नेपाल एसबिआई बैंकले सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको ऋणपत्रमा बधबारसम्म आवेदन दिन पाइने छ । ऋणपत्र खरिद कर्ताहरुले वार्षिक १० प्रतिशत व्याजदर पाउनेछन् । माघ २८ गतेदेखि बिक्रीमा ल्याएको...

मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन
मंगलबार, २७ फागुन २०७६

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलवार  मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयरमा मूल्य समायोजन गरेको छ ।  बोनस शेयरपछिको मूल्य  प्रतिकित्ता रू.३९१ दशमलव ४८ तोकेको छ । कम्पनीले यस वर्ष १८ दशमलव ५२५...