धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै, आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्...
मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई शुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडसँग भएको सम्झौता अनुसार, शुलभ हेल्थ होमले विशेष छुट...
खाताभित्र घातक रोगहरूको बीमा सुविधाअन्तर्गत खातावालाले बीमा रकम दावी गरेका थिए । यसैगरी बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको ८७...
अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालले देशभरिका दृष्टिविहिन विद्यार्थीहरुको शिक्षाको हक सुनिश्चित गरी सहज जीवनयापनको लागि अन्य नागरिक सरह सक्षम बनाउन पुस्तकहरु डिजिटलाइज गराइ श्रव्य मैत्री बनाउँदै आएको छ। यस...
उक्त प्रस्ताव पारित गर्न चैत २० गते वार्षिक साधारण सभा बोलाएको यस कम्पनीले सभा र लाभांश प्रयोजनका लागि चैत ७ गतेदेखि बुक क्लोज गर्दैछ । यस आधारमा पनि चैत ६...
डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको चौधौं वार्षिक साधारण सभा चैत २१ गते होटल बाराही, लेकसाइट, पोखरामा हुने भएको छ । डेभलपमेण्ट बैंकर्स एशोसिएसनको कार्य समितिको फागुन २० गते बसेको बैठकले...
प्रभु बैंक लिमिटेड र काठमाडौं महानगरपालिकाबिच सम्झौता भएको छ । कामपाका मेयर बिद्या सुन्दर शाक्यको समुपस्थितीमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाडौं महानगरपालिकाका तर्फबाट सहसचिब राजेश्वर...
बीबीसी स्टुडियोको फम्र्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण...
कृषि विकास बैंक र काठमाडौ महानगरपालिका विच माईतिघर मण्डला सुधारका लागि सम्झौता भएको छ । बैंकका बैंकका कामु उपमहाप्रबन्धक ध्रुवचन्द्र गौतम र काठमाडौ महानगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौतामा हस्ताक्षर...
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीको २९औँ ‘एक्स्टेन्शन काउन्टर’ तथा राजश्व सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आफ्नो खातामा रु एक हजार...
म्भौता अवधी ५ वर्षको हुनेछ ,यस अघि पनि बैंकले मण्डलाको संरक्षण तथा सौन्र्दयताका लागि उल्लेखनिय कार्यहरु गर्दै आएको थियो । ...
हाल कम्पनीको चुक्ताूपूँजी १ अर्ब ४५ लाख रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ११ करोड १२ लाख रुपैयाँ भन्दा बढी नाफा गरेको छ । त्यस अवधिसम्म...
समाजले फागुन १६ गते र साधनाले फागुन २७ गते बोर्डमा निवेदन दिएको भएपनि बोर्डले भने वेवसाइट मार्फत चैत ४ गतेमात्र जानकारी गराएको हो । समाजको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोहन्याल शाखाद्धारा मोहन्याल गाउँपालिका वडा नं. ४ खिमडी स्थित श्री भृकुटी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका छात्रछात्राहरुको...
एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । एक कार्यक्रमकाबीच उक्त सम्झौताको एक वर्षको लागि लागू हुने गरि बैंक र...
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । लिलामी शेयरमा आवेदन दिनको लागि चैत ४ गतेदेखि १२ गतेसम्म अवधि तोकिएको छ । शेयरको न्यूनतम मूल्य २५०...
सेञ्चुरी कमर्सियल बैंक र सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुलाई सहुलियत प्रदान गर्ने...
कुमारी बैंक लिमिटेड र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच होटलका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ । जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील...
ललितपुर महानगरपालिका वडा नं १७ का अध्यक्ष विनोद महर्जन र बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुतm रुपमा शाखाको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फागुन २० गतेदेखि विक्रीमा ल्याएको ऋणपत्र खरिद गर्ने मंगलवार अन्तिम दिन रहेको छ । बैंकले रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र...