एस एस इभेन्टस् प्रा. लि. द्वारा टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित कर्पोरेट सुपर सिजन–६ क्रिकेट प्रतियोगिताको फाइनलमा कामना सेवा विकास बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम स्थान हासिल गर्न सफल भएको...
यसैगरी, कुमारी बैंक पनि अरु भन्दा के कम भन्दै देवः विकास बैंक खरिद गर्न पुगेको छ । सिटिजन्स बैंकले सहयोगी विकास बैंक र एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई खरिद गर्दै...
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको आयोजनामा हालै चालू आवको प्रथम अर्धवार्षिक कार्यक्रम तथा बजेट समीक्षा गोष्ठी सम्पन्न गरेको छ । नेपालगञ्जमा आयोजित दुई दिने गोष्ठीमा संस्थाका कम्पनीका प्रमुख कार्यकारी...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” चाँडै बजारमा निष्काशन गर्ने भएको छ । त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्र दश...
देवः विकास बैंक लिमिटेडले थप नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको नयाँ शाखा गोकर्णेश्वर नगरपालिका, वडा नं ६ जोरपाटीमा सञ्चालित जोरपाटी शाखा कार्यालयको मिति आज एक कार्यक्रम बीच उद्धघाटन...
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नाे २५ औं वार्षिकोत्सव सम्पन्न गरेकाे छ । बुधबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी प्रमुख आतिथ्यतामा सम्पन्न गरेकाे हाे । साथै उक्त कार्यक्रममा...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नलगाड न. पा. ७, जाजरकोट अवस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रु एक लाखको आर्थिक सहयोग प्रदान गरेको छ । मंगलबार...
गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको हाडिँखोला शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आबद्घ सदस्यहरुलाई नेपाल राष्ट्र बैकका निर्देशक राजन...
बैंकलाई ब्रोकर लाइसेन्स दिन कति उपयुक्त हुन्छ वा हुँदैन भन्ने अध्ययन गरेर रामकुमार झाँक्रीको नेतृत्वको संसदीय उपसमिति नेपाल फर्किएको छ । उक्त संसदीय उपसमितिले भारत, बंगालादेश र श्रीलंकमा भएको व्यवस्थाको...
नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच संघका सदस्यलाई व्यवसाय प्रवद्र्धन तथा बैंकिङ सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र भक्तपुर...
सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ। बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरूलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड...
त्यसै गरि वित्तीय संस्थाका प्रमुख कार्याकारी अधिकृत रेशम न्यौपानेले ग्रामिण भेगमा वित्तीय सैवा सँगै वित्तीय साक्षरता आजको आबश्यकता रहेको हुदा वित्तीय साक्षरता कार्यक्रमलाइ जोड दिई राज्यको दुर दराजमा सहज, सरल...
हरेक कर्मचारीहरुमा सकारात्मक सोचाई हुनुपर्ने र कर्मचारीहरु ग्रामीण क्षेत्रको विपन्न वर्ग, समुदायमा काम गर्नुपर्ने भएकाले सबैलाई सम्मानजनक ब्यवहार गर्नुपर्ने कुरामा जोड दिएका थिए । सो तालिममा वित्तीय संस्थाको वारेमा जानकारी,...
बैठकले प्रा.डा. गीता प्रधानलाई स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा...
जाजरकोट अवस्थित त्रिभुवन माध्यमिक विद्यालयलाई एक लाखको आर्थिक सहयोग प्रदान गरेको छ । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । यस विद्यालयमा अध्ययन...
सबै स्थानीयमा बाणिज्य बैंकहरुको पहुँच पु¥याउने सरकारले लक्ष्य राखेपनि अझै ८ वटा स्थानीय तह वाणिज्य बैंक विहीन छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको गत पुस मसान्तसम्मको...
एनआईसी एशिया बैंक लिमिटेडले धनुषामा नयाँ शाखा विस्तार गरेको छ । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं.३ स्थित धनुषाधाममा नयाँ शाखा विस्तार गरेको हो ।साथै बैङकिङ् कारोबार पनि शुरु...
एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेण्ट बैंकले आइपीओ निष्कासन गर्नका लागि बोर्डको अनुमति पाएको छ । कम्पनीले आइपीओ निष्कासन गर्नको फागुन ४ गते नेपाल धितोपत्र बार्ड सबोनको अनुमति पाएको हो ।...
कामना सेवा बैंकले एकैसाथ २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ७ अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न. १, सुखड र...
ग्लोबल आइएमई बैंकको दिपायल पिपल्ला बजार शाखा सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । शाखाको उद्घाटन डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं....