aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
लघुवित्तमा कार्यरत कर्मचारीबाटै ६० लाख ७० हजार अनियमितता
मंगलबार, १३ फागुन २०७६

एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ परेकी छिन् । उनले सो वित्तीय सस्थाबाट रु ६० लाख ७० हजार अनियमितता गरेको देखिएपछि गत आइतबार पक्राउ गरिएको जिल्ला...

आइ.सी.एफ.सी फाइनान्सको ऋणपत्रको बिक्री खुला
मंगलबार, १३ फागुन २०७६

आइ.सी.एफ.सी फाइनान्स लिमिटेडको ऋणपत्रमा आज (मंगलवार) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले १२ प्रतिशत ब्याजदरमा रू. २० करोड बराबरको २ लाख कित्ता ऋणपत्र निष्कासन गरेकोे हो ।   ...

सिटिजन्स बैंकको १०.२५ प्रतिशत ब्यादरको ऋणपत्र फागुन २० देखि आउँदै
मंगलबार, १३ फागुन २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फागुन २० गतेदेखि रू. २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २५ लाख कित्ता ऋणपत्र निष्कासन...

नेपाल बैंकको आठराई शाखा सञ्चालनमा
सोमबार, १२ फागुन २०७६

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अन्य प्रतिस्पर्धी बैंकको तुलनामा नेपाल बैंकमा कर्जामा कम व्याजदर हुनुका साथै निक्षेपको सुरक्षण र सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध भएकाले बैंकिङ कारोवारमार्फत आफ्नो व्यवसाय...

सिटिजन्स बैंकले गर्यो धरानको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई आर्थिक सहयोग
सोमबार, १२ फागुन २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धरानको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको बैंकले धरान उपमहानगरपालिकाको वार्ड नं १५ ज्ञानचक्षु मार्ग स्थितको...

एनआइसी एशिया बैंकका ग्राहकलाई सोनी ब्राभिया टिभी किन्दा १० प्रतिशत छुट
सोमबार, १२ फागुन २०७६

एनआइसी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रालीबीच यस बैंकका ग्राहकलाई सोनीका आउटलेट तथा सोनी ब्राभिया किन्दा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट...

डिप्रोक्स लघुवित्तको १५ प्रतिशत लाभांश शेयरधनीको बैंक खातामा
सोमबार, १२ फागुन २०७६

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा नै जम्मा गरेको छ । कम्पनीले फागुन १ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नै उक्त...

धुञ्चेमा बैंक तथा वित्तीय  संस्था खुल्नेक्रम  बढ्दै
सोमबार, १२ फागुन २०७६

यसैगरी अन्य बैंकमा आइसीएफसी फाइनान्स एक, प्राइम एक, लुम्बिनी विकास एक, ज्योति विकास एक, हिमालयन एक, मेगा एक, सिद्धार्थ एक, एनआइसी एकसमेतका बैंक शाखा स्थापना भइसकेका छन् । ...

राष्ट्र बैंकलाई टेर्न छाडे बैकरले, नियामकलाई पन्छाएर आफ्नै खुट्टामा बन्चरो हान्दै
आइतबार, ११ फागुन २०७६

पछिल्लो समय नियामक निकाय नेपाल राष्ट्र बैंकलाई बैकरहरूले टेर्न छाडेका छन् । बैंकर र अर्थ मन्त्रालयबीच प्रत्यक्ष भेटघाट तथा छलफल हुन थालेपछि राष्ट्र बैंकलाई बैकरहरूले टेर्न छाडेका हनु् । अहिले...

एनआरएन लघुवित्तको पहिलो साधारण सभा फागुन १६ गते
आइतबार, ११ फागुन २०७६

एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो वार्षिक सााधारण सभा फागुन १६ गते हुने भएको छ । सभा होटल साथी प्रालि, धनगढी, कैलालीमा बिहान ११ बजे शुरु हुने  छ । कम्पनीको...

एनएमबि बैंकका शेयरधनीहरूले कति कमाए ? (बैंकको नालीबेली सहित)
आइतबार, ११ फागुन २०७६

नेपालको बैंकिङ क्षेत्रमा अग्रणी स्थान बनाउन सफल भएको एनएमबी बैंकले नेपाल राष्ट्र बैंकबाट सन् २००८ मा ’क’ वर्गको वाणिज्य बैंकको मान्यता प्राप्त गरेको हो । एनएमबि बैंकले ८ अर्ब...

सनराइज बैंकको “सनराइज सरल एसएमई कर्जा” सञ्चालन
आइतबार, ११ फागुन २०७६

सनराइज बैंकले सन्राइज सरल एसएमई कर्जा सञ्चालनमा ल्याएको छ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई...

यस्तो छ विदेशी मुद्राको विनिमय दर
आइतबार, ११ फागुन २०७६

नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एककोे खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा र...

दुई लाख घुससहित प्राविधिक पक्राउ
शुक्रबार, ०९ फागुन २०७६

खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक...

नवकिरण लघुवित्तको बिशेष साधारण सभा फागुन २४ मा
शुक्रबार, ०९ फागुन २०७६

नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा फागुन २४ गते हुने भएको छ । यस अघि कम्पनीले माघ २२ गते सुचना प्रकासित गरी फागुन १७ गते पहिलो वार्षिक साधारण...

सिटिजन्स बैंकद्वारा उदयपुरको  तपेस्वरी आधारभूत विद्यालयलाई आर्थिक सहयोग
शुक्रबार, ०९ फागुन २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको वेलका नगरपालिका स्थित तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई आर्थिक सहयोग गरेको छ । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम...

एक साताभित्र नयाँ गभर्नर सिफारिसका लागि समिति गठन हुने
शुक्रबार, ०९ फागुन २०७६

यसैगरी, अर्थ सचिव डा. राजन खनाल, राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशकहरु भाष्करमणी ज्ञावली, बासुदेव अधिकारी लगायतका पनि गभर्नरको दौडमा रहेका छन। यसपाली पनि बिगतमा जस्तै यूनतम योग्यता पुगेका तर, राजनीतिक...

सिटिजन्स बैंकका यी स्थानमा नयाँ ४ वटा शाखा संचालनमा
शुक्रबार, ०९ फागुन २०७६

यस बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त श्री सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरिसकेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०७ पुग्नेछ...

प्रभु बैंकको एक्टेन्सन काउन्टर टेकुमा सञ्चालन
विहीबार, ०८ फागुन २०७६

प्रभु बैंकले एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाण्डौं महानगरपालिका  वडा नं. १२ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो...

‘ग्लोबल आईएमई बैंक’ र ‘खल्ती’ बीच डिजिटल भुक्तानीका लागि सहकार्य
विहीबार, ०८ फागुन २०७६

ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटले डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सहकार्य गर्ने भएका छन् । ग्लोबल आईएमईका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीे र खल्तीका तर्फबाट डाइरेक्टर...