aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
'नक्कली हस्ताक्षर गरेर बैंकले सम्पत्ति खान खोज्यो'
मंगलबार, ०६ फागुन २०७६

बैंकले किस्ता समयमा नआए कुनैपनि आफ्नो प्रक्रियामा गएर ऋण लिँदाको सम्झौताअनुसार कारवाही गर्न सक्ने बताउँदै कँडेलले भने,‘तर, किर्ते गरेर कारबाहीको धम्की दिने र आफ्नो फाईदा उठाउन यस किसिमको प्रपञ्च रच्ने...

कालिका लघुवित्तको शेयर कारोबार फुकुवा
सोमबार, ०५ फागुन २०७६

कम्पनीले साविक जनसेवी लघुवित्त वित्तीय संस्था सँग मर्जर गर्दा कायम हुन आएको १४ लाख ४३ हजार ३०० कित्ता शेयर कारोबार हुन सक्ने गरी सूचीकृत गरिसेकेको छ । ...

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस, माछापुच्छ्रे बैंक प्री क्वाटर फाइनल
सोमबार, ०५ फागुन २०७६

क्वाटरफाईनल प्रबेशको लागि माछापुच्छ्रे बैंकले अब मंगलबार प्राईम कर्मशियल बैंकसंग प्रतिस्पर्धा गर्नेछ । काठमाण्डौको कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि संचालन भईरहेको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगितामा फागुन...

राष्ट्र बैंकले २ अर्बरको ट्रेजरी बिल जारी ग-र्याे
सोमबार, ०५ फागुन २०७६

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले फागुन ५ (आज) गते सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल...

क्यान्सर जनचेतनाकोलागि “ज्योति लाईफ द एमेजिङ मोटर -याली २०२०”
सोमबार, ०५ फागुन २०७६

काठमाडौं ग्रुप अफ होटल्स, रोटरी क्लब अफ बागमती काठमाडौं र ज्योति केयर्स द्वरा आयोजित “ज्योति लाईफ द एमेजिङ मोटर -याली २०२०” वि.सं. २०७५ माघ २४ गते सम्पन्न गरेको छ ।...

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस, तेस्रो दिन १० खेल हुदैँ
सोमबार, ०५ फागुन २०७६

काठमाडौँमा जारि माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा आज (सोमबार) कुल १० खेल हुदैछन् । तेस्रो दिन लिग चरण अन्र्तगतका ६ खेल हुदैछन् जसमध्ये पहिलो खेलमा भारतिय...

नेपाल बंगलादेश बैंकद्धारा पशुपति क्षेत्रको सरसफाइका लागि डस्वीन वितरण
आइतबार, ०४ फागुन २०७६

नेपाल बंगलादेश बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, शनिबार पशुपतिक्षेत्र विकास कोषको सहकार्यमा एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघले संरक्षण गर्ने गरी डस्वीन हस्तान्तरण गरेको छ ।  नेपाल...

सन्राइज बैंकले प्राप्ती गर्न लागेको सिर्जन फाइनान्सको नाफा घट्यो
आइतबार, ०४ फागुन २०७६

सिर्जना फाइनान्सको दोस्रो त्रैमासमा गत वर्षको सोहि अवधिको तुलनामा नाफामा कमि आएको छ । गत वर्ष रू. ४ करोड ७१ लाख नाफा गरेको यो कम्पनीले यस वर्ष रू. ३ करोड...

सिटिजन्स बैंक र ईसेवा मनि ट्रान्सफर बीच रेमिटेन्स सम्झौता
आइतबार, ०४ फागुन २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ईसेवा मनि ट्रान्सफर प्रा. लि का बीच विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।  यस सम्झौता बमोजिम अब ईसेवा मनि ट्रान्सफर...

नेपाल एग्रोले कमायो ६४ लाखभन्दा बढी नाफा
आइतबार, ०४ फागुन २०७६

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षको ६ महिना अर्थात दोस्रो त्रैमासमा रू. ६४ लाख १५ हजार खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीको खुद नाफा...

सिटिजन्स बैंक र ईसेवा मनि ट्रान्सफरबीच रेमिटेन्स सम्झौता
आइतबार, ०४ फागुन २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ईसेवा मनि ट्रान्सफर प्रालिकाबीच विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । यस सम्झौता बमोजिम अब ईसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको...

मेगा बैंकलाई दोहा बैंकले दियो दुई अर्ब
आइतबार, ०४ फागुन २०७६

मेगा बैंकले दोहा बैंकबाट दुई अर्ब रुपियाँभन्दा बढी व्यवसायिक ऋण नेपाल भित्राउने भएको छ । बैंकले कतारको दोहा बैंकबाट दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब २५ करोड रुपियाँ) भित्राउन लागेको...

५५ प्रतिशत बढी निक्षेप संकलन गरेको नेपाल सेवाको कर्जा प्रवाह ६० प्रतिशत बढी
आइतबार, ०४ फागुन २०७६

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण फागुन ४ गते सार्वजनिक गरेको छ । गत वर्ष यसै अवधिसम्म रू. ३७ लाख ९६ हजार घाटामा रहेको यो कम्पनीले यस...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता
आइतबार, ०४ फागुन २०७६

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र गेष्ट इन्टरनेस्नल कलेजको आयोजनामा भएको नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो...

युनाईटेड फाईनान्सको सिल्भर जुब्ली बचत खाता संचालनमा
आइतबार, ०४ फागुन २०७६

युनाईटेड फाईनान्स लिमिटेडले २५ औं बार्षिकोत्सवको उपलक्ष्यमा सिल्भर जुब्ली बचत खाता संचालनमा ल्याएको छ ।   एक घर एक खाताको अभियानलाई निरनतरता दिदै घरदैलो कार्यक्रम का माध्यमबाट प्रत्येक घर...

सिभिल बैंकको नयाँ शाखा नवलपरासीको सुनवलमा
आइतबार, ०४ फागुन २०७६

सिभिल बैंकले नयाँ शाखा नवलपरासीको सुनवलमा सञ्चालनमा ल्याएको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आईतवार नवलपरासी जिल्लाको सुनवलमा...

कृष्णबहादुर महरा विरूद्द मुद्दाको सुनुवाई अन्तिम चरण
आइतबार, ०४ फागुन २०७६

पूर्व सभामुख कृष्णबहादुर महरामाथि अभियोग लागेको यौन दुर्व्यवहार सम्बन्धी मुद्दाको सुनुवाई अन्तिम चरणमा पुगेको छ । जिल्ला अदालत काठमाडौंमा मुद्दा सुनुवाइ सम्बन्धी अधिकांश काम पूरा भएकाले अन्तिम सुनुवाइ भइरहेको...

१२ प्रतिशत व्याजदरको आइसीएफसी फाइनान्सको ऋणपत्र आउँदै
आइतबार, ०४ फागुन २०७६

आइ.सी.एफ.सि फाइनान्स लिमिटेडलेप फागुन १३ देखि ऋणपत्र विक्री खुला गर्ने भएको छ । वार्षिक १२ प्रतिशत ब्याजदरमा रू. २० करोड बराबरको २ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।  ...

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सकाे नगद लाभांश शेयरधनीकाे बैंक खातामा
आइतबार, ०४ फागुन २०७६

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले नगद लाभांश सेयरधनीको खातामा पठाइदिएको छ । कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो ।  नगद लाभांश खातामा नआएका...

अधिकांश विकास बैंकको नाफा बढ्यो,  यस्तो छ १० बैंकको दोस्रो त्रैमासिक  विवरण
शुक्रबार, ०२ फागुन २०७६

फाल्गुन २ गते शुक्रबारसम्म १० विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसरी वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंक मध्ये धेरै नाफा कमाउनेमा मुक्तिनाथ...