aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 
बैंकहरुको लगानी गर्ने क्षमतामा सुधार भइरहेको छ: गभर्नर
शुक्रबार, २६ फागुन २०७९

कार्यक्रममा बोल्दै उनले भने, ‘बैंकहरुको लगानी गर्ने क्षमतामा सुधार भइरहेको छ । ऋणीहरूले हिजोको जतिको सहज तरिकाले ऋण नपाइरहेको होलान् । हिजो मिसयुज गर्नका लागि पनि ऋण पाइरहेका थिए होलान्...

नबिल बैंकको चार करोडबढी बोनस शेयर सूचीकृत
शुक्रबार, २६ फागुन २०७९

नेप्सेका अनुसार बैंकको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त बैंकको सूचीकृत बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबारमा...

राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता
शुक्रबार, २६ फागुन २०७९

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । यी दुईबीच सहकार्य, कार्यगत एकता, आपसी सहयोग र दुबै पक्षका बीचमा हुने बिभिन्न किसिमका कारोवारलाई निरन्तरता दिने र...

कुमारी बैंकको ७ लाख ५७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा
शुक्रबार, २६ फागुन २०७९

कुमारी बैंक लिमिटेडले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक शेयर फागुन २६ गतेदेखि लिलामीमा ल्याएको छ । कम्पनीले नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद...

आज कुन देशको मुद्रामा कति भयो घटबढ ? यस्तो छ मूल्यसूची
शुक्रबार, २६ फागुन २०७९

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ८७ पैसा र बिक्री दर १३१ रूपैयाँ ४७ पैसा तथा युरो एकको खरिद दर १३८ रूपैयाँ २९ पैसा र बिक्री दर १३८...

खातामा पर्याप्त रकम नभएको चेक काट्ने न्यौपाने पक्राउ
विहीबार, २५ फागुन २०७९

न्यौपानेले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७७ साउन ९ र २५ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला...

वाणिज्य बैंकहरुले चैतमा ब्याजदर घटाउने
विहीबार, २५ फागुन २०७९

वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे...

आज घट्यो पाउण्ड र अष्ट्रेलियन डलर, कतिमा हुँदैछ किनबेच ?
विहीबार, २५ फागुन २०७९

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसा तथा युरो एकको खरिद दर १३८ रूपैयाँ ०६ पैसा र बिक्री दर १३८...

चार अर्ब बराबरको ऋणपत्र बिक्रीमा लागि एनएमबि बैंकले पायो अनुमति
बुधबार, २४ फागुन २०७९

एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ । कम्पनीले रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट फागुन...

यस्तो छ आज विदेशी मुद्राको नेपाली किनबेच दर
बुधबार, २४ फागुन २०७९

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ७६ पैसा र बिक्री दर १३१ रूपैयाँ ३६ पैसा तथा युरो एकको खरिद दर १३९ रूपैयाँ ४५ पैसा र बिक्री दर १४०...

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना
मंगलबार, २३ फागुन २०७९

योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिनेछ । यसका साथै, उक्त ग्राहकहरुलाई कार्ड वा त्तच् कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत...

डिजिटल कारोबारलाई प्रोसाहन गर्न माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच सम्झौता
मंगलबार, २३ फागुन २०७९

माछापुच्छ्रे बैंक र सेल्सबेरीबिच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ«े बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले...

एनआईसी एशिया बैंकद्वारा अर्जुन खरालको परिवारलाई १० लाख हस्तान्तरण
मंगलबार, २३ फागुन २०७९

एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाउनु भएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख उपलब्ध गराएको छ । मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उनकी श्रीमती लक्ष्मी...

ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै नियोजित घटना घटाउँदा बैंकिङ क्षेत्र त्रसित बन्योः सिबिफिन
मंगलबार, २३ फागुन २०७९

‘अतिविकसित देशदेखि विकासोन्मूख अधिकांश देशहरुले तरलता, ब्याजदर र मुद्रास्फिती जस्ता चुनौती भोगिरहेको तथ्य जगजाहेरै छ । राष्ट्रिय÷अन्तर्राष्ट्रिय बजारको अवस्था, तरलताको पर्याप्तता, कर्जाको माग तथा आपूर्ति जस्ता विषयहरुले ब्याजदर निर्धारण हुने...

महालक्ष्मी विकास बैंकले गर्यो नेपाल प्रहरीलाई सहयोग
मंगलबार, २३ फागुन २०७९

महालक्ष्मी विकास बैंक लिमिटेडले नेपाल प्रहरीलाई सहयोग गरेको छ । बैंकले   संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउ र टेकुमा रहेको जिल्ला प्रहरी कार्यालयलाई सहयोग गरेको हो । ...

आज कुन देशको मुद्राको खरिदबिक्री मूल्य कति पुग्यो ?
मंगलबार, २३ फागुन २०७९

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ७६ पैसा र बिक्री दर १३१ रूपैयाँ ३६ पैसा तथा युरो एकको खरिद दर १३९ रूपैयाँ ८ पैसा र बिक्री दर १३९...

आज यस्तो छ विदेशी मुद्राको नेपाली मूल्य, विस्तृतमा हेर्नुहोस्
सोमबार, २२ फागुन २०७९

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ८५ पैसा र बिक्री दर १३१ रूपैयाँ ४५ पैसा तथा युरो एकको खरिद दर १३९ रूपैयाँ १५ पैसा र बिक्री दर १३९...

एनएमबि बैंकद्धारा ९ वटा सामुदायिक विद्यालयमा १०० वटा डस्टबीन वितरण
आइतबार, २१ फागुन २०७९

सो कार्यक्रममा बैैकको तर्फबाट एरिया प्रमुख  नरेन्द सुवेदी, सिनीयर विजीनेसम्यानेजर  प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक  भरत शर्मा खरेलको उपस्थिति थियो ।  साथै खानेपानी कार्यलयबाट अध्यक्ष अजय घिमीरे लगायत अन्य...

एनआइसी एशिया लघुवित्तले लाभांश घोषणा गर्यो
आइतबार, २१ फागुन २०७९

वित्तको आइतबार बसेको १६८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७८÷७९ को संचित मुनाफाबाट १४.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंक र वित्त संस्थाको...

झण्डै चार करोड बिगो माग गरिएका श्याम परदेशी ५ लाख धरौटीमा छुटे
आइतबार, २१ फागुन २०७९

सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता गरेपछि परदेशी अदालतमा हाजिर भएका थिए । त्यसपछि अदाललते थुनछेक आदेश सुनाएको हो । ...