aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गर्यो
शनिबार, ०४ कार्तिक २०८०

बैंकको चुक्तापुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७२ रुपैयाँको कुल ५.२६३ प्रतिशतले हुन आउने १७ करोड १९ लाख ७८ हजार ५१२ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव...

ग्लोबल आइएमइ बैंकले दशैंका बेलामा पनि बैंकिङ सेवा दिने
शनिबार, ०४ कार्तिक २०८०

बैंकले दशैंको विदामा पनि सातै प्रदेशमा सेवा दिने भएको हो । बैैंकले शनिबा।(फूलपादीदेखि बिहीबारसम्म खुल्ने शाखा खोलेर सेवा दिने भएको छ । बैंकले शनिबारदेखि ९ गतेसम्म सबै प्रदेशका केही शाखा...

कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखा मार्फत अत्याधुनिक बैकिङ्ग सेवा
शनिबार, ०४ कार्तिक २०८०

यसका साथै सिटिजन्स बैँकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका ग्राहकलाई सहज रुपमा कृषि , पशुपालन र जडिबुटी सम्बन्धी कर्जा उपलब्ध गराउदै आएको छ । जसले गर्दा यस...

पहिलो त्रैमाससम्म आरएसडिसी लघुवित्तको खुद नाफा ४ करोडभन्दा बढी
शुक्रबार, ०३ कार्तिक २०८०

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा भने कम्पनीको खुद नाफा ६ दशमलव ६५ प्रतिशत बृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३ करोड ८२ लाख रूपैयाँभन्दा बढी खुद...

इम्पेरमेन्ट चार्ज घट्दा कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य वृद्धि
शुक्रबार, ०३ कार्तिक २०८०

यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज करिब ६३ प्रतिशत घट्दा सञ्चालन नाफासँगै खुद नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्ष २५ करोड ६५ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस...

राष्ट्र बैंकले आधादर्जन बैंकलाई कारबाही गर्यो
शुक्रबार, ०३ कार्तिक २०८०

राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनएमबि बैंक, एनआईसी एशिया, नबिल बैंक र सिटिजन्स बैंक इन्टरनेशनललाई कारबाही गरेको छ । यसमा  लिलक्ष्मी सनराइज बैंक लाई सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐन...

एभरेष्ट बैंकले रत्नराज्य माध्यामिक विद्यालयलाई सहयोग गर्यो
शुक्रबार, ०३ कार्तिक २०८०

बैंकले बानेश्वर महादेवस्थान काठमाडौं स्थित रत्नराज्य माध्यामिक विद्यालयमा शुद्ध खाने पानीको प्लान्ट सञ्चालनमा ल्याएको छ । विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत ११४४ तथा छठ...

सानिमा बैंकले ल्यायो “मेड इन नेपाल” योजना
शुक्रबार, ०३ कार्तिक २०८०

यो योजना २०८० आश्विन २७ देखि २०८० मंसिर ३ गतेसम्मका लागि लागू हुनेछ । ग्राहकहरुले सानिमा डेबिट÷क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्दा मर्चेन्टहरुबाट ४० प्रतिशत सम्मको छुटका...

कुमारी बैंकको ‘बडा दशैं क्यास व्याक तथा दक्षिणा योजना’
विहीबार, ०२ कार्तिक २०८०

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडकोे ‘ क्यास व्याक अफर’ योजनाले महान चाड दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ ।  यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत...

सानिमा बैंकको १९औं साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
विहीबार, ०२ कार्तिक २०८०

बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा रहेको साधारणसभाले संचालक समितिबाट प्रस्ताव भएअनुसार हालको चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

कामना सेवा विकास बैंक र नेपाल पेमेन्ट सोलुसनबीच सम्झौता
विहीबार, ०२ कार्तिक २०८०

सम्झौताबमोजिम कामना सेवा विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एपमा रहेको इन्स्टा फन्ड ट्रान्सफरमार्फत अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर गर्दा सेवा शुल्कबापत मात्र १ रुपैयाँ...

एभरेष्ट बैंकको स्थापना दिवसमा २८ जना कर्मचारी सम्मानित
विहीबार, ०२ कार्तिक २०८०

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री कोपिला भ्याली सेवा समाज सुर्खेतलाई ५,००,००० रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका नायब महाप्रबन्धक  केशव प्रसाद पौडेलले  कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट...

समृद्धि फाइनान्सबाट रिर्चाज गर्दा सतप्रतिशत क्यास फाइने
विहीबार, ०२ कार्तिक २०८०

यो योजना अन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङ प्रयोग गरी  ५०० रुपैयाँ वा सोभन्दा बढी रकम टपअफए गर्दा ५ जना भाग्यशाली ग्राहकहरुले १०० प्रतिशत क्यास व्याक पाइने फाइनान्सले जनाएको छ ।...

एन आई सी एशिया लघुवित्त वित्तीयको लाभांश पारित
बुधबार, ०१ कार्तिक २०८०

वित्तीय संस्था लिमिटेडले स्थापना भएको ६ वर्ष पूरा गरे सँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको...

सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण
बुधबार, ०१ कार्तिक २०८०

सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष प्रवलजङ्ग पाण्डेले सपथ ग्रहण गरेका छन् ।  बुधवार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ...

सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँट
बुधबार, ०१ कार्तिक २०८०

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विक्री गरेको ३० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले असोज १७ गतेदेखि २२ गतेसम्म सर्वसाधारणमा ऋणपत्र सार्वजनिक निष्कासन गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक...

सानिमा बैंकको १४.७० लाभांश बिहीवार पारित हुने
बुधबार, ०१ कार्तिक २०८०

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । हाल बैंकको...

मसान्तभित्र ब्याज बुझाउनेलाई आरबीबी बैंकले विशेष छुट दिने
मंगलबार, ३० असोज २०८०

२०८० कात्तिक मसान्तसम्ममा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई सबै प्रकारको ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने भएको हो। बैंकले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, न्यू दँया भिन्तुना र...

एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित
मंगलबार, ३० असोज २०८०

साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले प्रस्तावित...

बैंकहरू ग्राहकको सेवाप्रति उदासीन बन्दा नयाँ नोट सटहीमा हैरानी
मंगलबार, ३० असोज २०८०

मुद्रा व्यवस्थापन विभागको कार्यकारी निर्देशक नरेश शाक्यले विगतका वर्षहरूमा जस्तै नयाँ नोट साट्ने चाप यस्तै नै हुने गरेको बताए । उनले भने, ‘विगतका वर्षहरूदेखि नै यस्तो चाप धेरै नै हुने...