‘कस्ट मात्रै बढाउने, ब्याजदर हामीले तलमाथि नगर्ने ? बैंकको एनपीएल (खराब कर्जा) बढ्ने अवस्थामा छ’ उनले भने ‘यो चुनौती बैंकिङ क्षेत्रमा आएको छ ।’ अहिलेको अर्थ व्यवस्थामा बैंकको प्रभाव धेरै...
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई बैंकको ८६ औं बार्षिकोत्सको अवसर साथै दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत बैंक, बीमा र जलविद्यतु क्षेत्रका विभिन्न १६ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले आफ्नो मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेका हुन् । लाभांश...
होटल व्यवसायीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । होटल संघ नेपालका अध्यक्ष सृजना राणाको नेतृत्वमा होटल व्यवसायीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष ज्ञापन पत्र...
ग्लोबल आइएमई बैंकले शेयरधनीलाई चार वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । विभिन्न आर्थिक वर्ष २०६६/६७ देखि २०७०/७१ सम्मको नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीले नलिएकाले कम्पनीले ती शेयरधनीलाई...
एनएमबि बैंक लिमिटेडले ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ । ...
विदेशमा रहेका श्रमिकले साधारण शेयर आईपीओ भर्नका लागि कम्तीमा ५० हजार रुपैयाँ बैंक खातामा जम्मा गरेको हुनु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन)...
नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले व्यापारीहरुलाई माइतीघरमा जुलसु लाउँदैमा ब्याजदर घट्दैन भन्दै गतिलो जवाफ दिएका छन् । नेपाल उद्योग वाणिज्यले संघले भोलि शुक्रबार माइतीघर...
कामना सेवा विकास बैंकका ग्राहकले अनलाइन बजार दराज केयमु प्रालिमा विशेष छुट पाउने भएका छन् । जसका लागि बैंक र दराजबीच बुधबार सम्झौता भएको हो । ...
ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुईवटा नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९२ पुगेको छ । ...
प्रभु बैंक लिमिटेड र मुस्ताङ स्थित होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र...
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रिलायन्स फाइनान्स लिमिटेड रू. ४ करोड २५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको यसै अवधिसम्म रू. २ करोड १९ लाखभन्दा बढी खुद...
प्रहरीले बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र जरिवाना ठहर भई फरार रहेका दाहाललाई धादिङको गल्छीबाट पक्राउ गरेको हो । कामरु कन्स्ट्रक्सन...
बैंकमा खाता रहेका ग्राहकहरुले दराजको ११.११ अभियानमार्फत अनलाईन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २,५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २०...
वित्तीय क्षेत्रको व्यवस्थापकीय भूमिकामा रहिकरिब १८ वर्षभन्दा बढी लामो अनुभव सम्हालेका दुवाडीले यस भन्दा अगाडि नेको इन्सोरेन्स लिमिटेडमा प्रमुख व्यवस्थापकको रुपमा कार्यरत थिए । ...
एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने पुनः नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई बैंकको सीइओमा पुनःनियुक्त गरेको हो । ...
प्रभु बैंक लिमिटेड र कुस्मा, पर्वत स्थित हार्नेस् जिपलाइन प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र...
एक सातामा वाणिज्य बैंकहरुमा १७ अर्ब रुपैयाँ निक्षेप घटेको छ । गत असोज महिनमा निरन्तर रुपमा बढेको निक्षेप कात्तिक लागेपछि घटेको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार कात्तिक ४...
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मध्यसम्मको अवधिमा आन्तरिक ऋण उठाउन एक खर्ब ९० अर्ब रुपैयाँ भन्दा बढीको ट्रेजरी बिल जारी गरेको छ । यस अवधिमा राष्ट्र बैंकले...
सानिमा बैंक लिमिटेडको ५१ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न...