aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
बेस्ट फाइनान्सको नाफा घट्यो
सोमबार, ०७ कार्तिक २०७९

फाइनान्स कम्पनीले कूल ३ अर्ब ६८ करोड निक्षेप संकलन गरेको छ जुन आर्थिक वर्ष २०७८र०७९ को सोही अवधिको निक्षेप  ३ अर्ब ६० करोड रहेको थियो । बाट पहिलो त्रैमासिकमा २.२८...

गोर्खाज फाइनान्सको नाफा बढ्यो
सोमबार, ०७ कार्तिक २०७९

फाइनान्सले गत आर्थिक आर्थिक वर्षको सोहि अवधिमा एक करोड ६५ लाख ७० हजार ४६० रुपैयाँ कमाएको थियो । फाइनान्सको खराब कर्जा प्रतिशत भने बढेको देखिएको छ । खराब कर्जा प्रतिशत...

नारायणी नेशनल डेभलप्मेन्ट बैंकको घाटा करोडभन्दा बढी
सोमबार, ०७ कार्तिक २०७९

बैंकले खराब कर्जाको प्रतिशतमा भने सामान्य सुधार ल्याएको देखिएको छ । बैंकको गत यहि त्रैमासमा ७.०५ प्रतिशत खराब कर्जा रहेकोमा यो त्रैमाससम्म आइपुग्दा ४.६७ प्रतिशतमा झारेको छ । ...

कुमारी बैंकको नाफा ८५.०७ प्रतिशत बढ्यो
सोमबार, ०७ कार्तिक २०७९

बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ९.४४ प्रतिशत, कुल सञ्चालन आम्दानी २७.५२ प्रतिशत र सञ्चालन मुनाफा ८६.०१ प्रतिशत बढेसँगै खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

एनसीसी बैंकको नाफामा सामान्य गिरावट
सोमबार, ०७ कार्तिक २०७९

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एनसीसीको जगेडा कोष ९.४० प्रतिशत बढेको छ भने निक्षेप ५.६१ प्रतिशत र कर्जा ६.१९ प्रतिशत घटेको छ। त्यसैगरी, कुमारीको जगेडा कोष समीक्षा अवधिमा १५.४४...

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७१ करोड
सोमबार, ०७ कार्तिक २०७९

खुद ब्याज आम्दानी ७२.६८ प्रतिशत, सञ्चालन मुनाफा २६.५४ प्रतिशतले बढेको छ ।  असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। बैंकको प्रति शेयर आम्दानी १०.३९ पैसाले...

नबिल बैंकको नाफा १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ
सोमबार, ०७ कार्तिक २०७९

बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशत, सञ्चालन मुनाफा ४०.१६ र कुल सञ्चालन आम्दानी ५२.९९ प्रतिशत बढेको छ । पहिलो त्रेमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ।...

माछापुच्छ्रे बैंकले ४५ करोड ११ लाख नाफा कमायो
सोमबार, ०७ कार्तिक २०७९

बैंकले  गएको यहि अवधिमा ५६ करोड १५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले चालु अर्थिक वर्षको तीन महिनामा ब्याज आम्दानीबाट १ अर्ब ४७ करोड गरेको आम्दानी छ । अघिल्लो...

एनआईसी एशिया बैंकको नाफा ४९ प्रतिशत वृद्धि, आरओइ कति पुग्यो ?
सोमबार, ०७ कार्तिक २०७९

यस बैंकले आ.व. २०७९/८० को प्रथम त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम  २७३.१० अर्ब रुपैयाँ पु¥याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.१८ अर्ब रुपैयाँ पु¥याउन बैंक...

ग्लोबल आइएमई बैंकले लाभांश प्रस्ताव गर्यो
आइतबार, ०६ कार्तिक २०७९

बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनश शेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२...

कुमारी बैंकमा मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा
आइतबार, ०६ कार्तिक २०७९

यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्युतम पचास हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजना अन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैया सम्मको जीवन बीमा...

एभरेष्ट बैंकद्धारा वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना
आइतबार, ०६ कार्तिक २०७९

एभरेष्ट बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर कार्तिक ५ गते प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । बैंकमा डिजिटल बैंकिङ्ग प्रर्वद्दन गर्नु मुख्य उद्देश्य रहेको सो कार्यक्रममा बैंकका ४ सयभन्दा...

एनसीसी बैंकले बोलायो मंसिर २ गते साधारण सभा, ११ प्रतिशत लाभांश पारित हुदैं
आइतबार, ०६ कार्तिक २०७९

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मंसिर २ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको कात्तिक ४ गतेको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान १०...

सानिमा बैंकद्धारा लाभांश घोषणा, बोनस शेयर कति ?
आइतबार, ०६ कार्तिक २०७९

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

राष्ट्र बैंकले आज ५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै
आइतबार, ०६ कार्तिक २०७९

राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी आगामी माघ १० गते परिपक्व हुनेछ । भने ३६४ दिन अवधिको ट्रेजरी २०८० कात्तिक ७ गते परिपक्व हुनेछ । यसअघि बैंकले २८ अवधिको...

चर्को ब्याजदरका विरुद्ध भक्तपुरका उद्योमी व्यवसायी एकजुट
शुक्रबार, ०४ कार्तिक २०७९

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुँदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनुपर्नेतर्फ पनि ध्यानाकर्षण गराइएको छ । हाल मुलुकको असहज परिस्थितिका कारण...

८ वटा चेक बाउन्सको बैंकिङ कसुरका राजु गुरुङको उम्मेदवारी खारेज
शुक्रबार, ०४ कार्तिक २०७९

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएपछि गुरुङको उम्मेदवारी खारेज भएको...

शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ को उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई
शुक्रबार, ०४ कार्तिक २०७९

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ । रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा व्यवस्थापन संकायका कलेजका ५२ जना स्नातक तहका बिद्यार्थीहरुले शाइन...

बिओके क्यापिटलको लाभांश पारित
शुक्रबार, ०४ कार्तिक २०७९

बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी  बिओके क्यापिटल मार्केट, कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । यस कम्पनीले समिक्षा अवधिमा...

एक महिनामा बैंकहरुमा थपियो ६१ अर्ब निक्षेप, कर्जा प्रवाह ३० अर्ब
शुक्रबार, ०४ कार्तिक २०७९

गत भदौ महिनाको ३१ गतेदेखि असोज ३१ गतेसम्मको अवधिमा ६१ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुमा निक्षेप बढेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ । संघको तथ्यांक अनुसार गत भदौ ३१ गतेसम्म...