बैंकले यस योजनाहालसम्म महालक्ष्मी मोबाईल एपप्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गर्दै नोभेम्बर १, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन गर्न लागेको बैंकले बताएको छ । ग्राहकले दुई महिनासम्म तीनवटा कारोबार...
कुमारी बैंकसँगैका मर्जरका कारण असोज ११ गतेदेखि शेयर कारोबार रोक्का रहेको यस बैंकको असोज ९ गतेसम्म कायम अन्तिम शेयरमूल्य रू. १८४ को आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । समायोजनपछिको...
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइसीएफसी फाइनान्स लिमिटेडले गत वर्षको सोही अवधिको तुलनामा २९ दशमलव ७९ प्रतिशत कम खुद नाफा गरेको छ । गत वर्ष पहिलो त्रैमाससम्म रू. ४ करोड...
वार्षिकोत्सवको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठद्वारा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र प्रदान गरिएको थियो । ...
बैंक अफ काठमाण्डू लिमिटेडले चाडपर्व पश्चात् पनि आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबारमा २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ । ...
हिमालयन बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग गरेको छ । बैंकले चार लाख त्रिपन्न हजार आठ सय चालिस रुपैयाँ बराबरको १२ थान बारकोड...
स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले १६ दशमलव ५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । ...
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म राष्ट्रियस्तरका आठ विकास बैंकहरूले कुल रू. १ अर्ब ९ करोड ७२ लाख नाफा कमाएका छन् । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३० प्रतिशत...
नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ अवधिको ५ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब...
यता विकास बैंकहरुले एक वर्षको अवधिमा २९ प्रतिशत भन्दाबढिले ब्याजदर बढाइसकेका छन् । विकास बैंकबाट ऋणीले ऋण लिँदा गत वर्षको भन्दा २९ प्रतिशत बढि ब्याज तिनुपर्ने भएको हो । अधिकांश...
फाइनान्स्को खुद ब्याज आम्दानी ३४.१६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ६५.५२ प्रतिशत घटेको देखिएको छ। फाइनान्सको प्रतिशेयर आम्दानी(ईपीएस) ६ रुपैयाँ ३३ पैसा घटेर ९६ पैसामा सीमित...
बैंकले यस वर्षका लागि प्रस्ताव गरेको लाभांश सहितका विविध प्रस्ताव पारितका लागि कात्तिक २१ गते २२औं वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकको असोज ३० गतेको सञ्चालक समितिको बैठकले...
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक देवेन्द्र गौतमले चालू पुँजीको प्रयोजन फरक क्षेत्रमा बढी भएपछि कडाइ गरेको बताए । प्रयोजनभन्दा फरक क्षेत्रमा लगानी हुँदा समस्या भएको भन्दै उनले सहज ऋणले...
बैंक तथा वित्तीय संस्थाले आफ्नो खातामा रहेको भन्दा बढी रकमको कारोबार गरेमा त्यस्तो कारोबारका लागि नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा उपलब्ध गराउँछ । यो बैंक तथा वित्तीय संस्थाहरुको कारोबार...
यस सेवाबाट ग्राहकहरूले शाखामा पुगेर लाइनमा बसीफारम भरी नगद जम्मा गर्ने झन्झटबाट मुक्त हुनुहुने बैंकले जनाएको छ भन्ने विश्वास बैंकले लिएको छ । बैंकले यो सेवा हालको लागि आफ्नो दरवार...
अघिल्लो वर्ष २६ करोड ३४ लाख रहेको सञ्चालन मुनाफा भने बढेर २७ करोड ६१ लाखको उचाईमा पुगेको छ । समीक्षा अवधिमा बैंकले ७९ करोड ६२ लाख बढी खूद ब्याज आम्दानी...
सांग्रिला डेभलपमेन्ट बैंकले ५ करोड रुपैयाँ भन्दा बढि नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ५ करोड ५३ लाख ४५ हजार...
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा ५.९० प्रतिशतले घटेको हो । बैंकले गत आवको सोही अवधिमा ३३ करोड २८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो ।...
बैंकले गत वर्षको सोहि अवधिमा १७ करोड ५७ लाख ४७ हजार ४२० रुपैयाँ कमाएको थियो । त्यस्तै बैंकको खराब कर्जा ३.४० प्रतिशत रहेको छ । बैंकको बेस रेट १२.२३ प्रतिशत...
वाणिज्य बैंकहरुले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार १२ वटा बैंकहरुको नाफा घटेको छ भने बाँकी बैंकहरुको नाफा बढेको छ । उक्त विवरण...