aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
‘सस्तो ब्याजदरमा ठूला व्यवसायीहरूले लगेको धेरै ऋण फिर्ता दिएनन्’
विहीबार, १३ असोज २०७९

नेपाल राष्ट्र बैंकले बजारमा पैसा नपठाउँदा बैंकहरुले ब्याजदर वृद्धि गर्न बाध्य भएका नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जीवी नेपाल बताउँछन् । उनी भन्छन्, ‘नेपाल राष्ट्र बैंकले बजारमा पैसा पठाउन मान्दैन...

आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स सुविधा विश्वमै पहिलो पटक ग्लोबल आइएमई बैंकलाई
बुधबार, १२ असोज २०७९

यस कार्यक्रमले ग्लोबल ट्रेड फाइनान्स, अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध र अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्न सहजीकरण गर्नेछ । साथै, यसले द्विपक्षीय करेस्पोन्डेन्ट बैंकिङ्ग सम्बन्धलाई बलियो र सक्षम बनाउँदै स्थानीय र अन्तर्राष्ट्रिय...

बैंक पुग्न नसकेको एउटा गाउँपालिका
बुधबार, १२ असोज २०७९

मुलुक सङ्घीयतामा गएपछि सबै स्थानीय तहलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुर्याउने सरकारको लक्ष्य थियो । लक्ष्यअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन पनि दियो । कम्तीमा एउटा वाणिज्य बैंकको...

राष्ट्रिय वाणिज्य बैंकको २६२ औं शाखा पश्चिम रुकुमको मुसिकोटमा
बुधबार, १२ असोज २०७९

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पश्चिम रुकुम जिल्लाको मुसिकोट नगरपालिका वडा न.१ स्थित २६२औं शाखा कार्यालय मुसिकोट विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गाना र...

एनसीसी बैंकका ग्राहकले सिड मेडिकल ल्याबरोटरिजमा २० प्रतिशत छुट पाउने
बुधबार, १२ असोज २०७९

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रालीबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो ।

शाइन रेसुङ्गाको चाडपर्व अफरः टपअप कारोबारमा ५ प्रतिशत छुट
बुधबार, १२ असोज २०७९

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न “नगद छोडौं डिजिटल रोजौं” भन्ने नारालाई आत्मसाथ गर्दै डिजिटल कारोबार अन्तर्गत एनसीएल र एनटीसीबाट गरिने हरेक टपअप कारोबारमा ५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ...

लक्ष्मी बैंकको १४३ औं शाखा बागलुङको गल्कोटमा
बुधबार, १२ असोज २०७९

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४३ औं शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा न. ३ को हटिया बजारमा संचालनमा ल्याएकोे छ । यस शाखा मार्फत बैंकले ग्राहकहरुको...

नेपाल बैंकको संदेश मुलक दशैं भिडियो“मामाघर” सार्वजनिक
बुधबार, १२ असोज २०७९

नेपालभर २१९ शाखाहरु, १८६ एटिएम  साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग...

बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीको आपत्ति
बुधबार, १२ असोज २०७९

नेपाल राष्ट्र बैंकले पाँच करोडसम्मका ऋणका हकमा असोज मसान्तसम्म तिर्न नसक्ने ऋणीलाई हर्जना नलगाउन, ताकेता नगर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । तर बैंकहरुले सात दिनभित्र ब्याज÷हर्जना रकम तिर्न भन्दै...

एभरेष्ट बैंकद्धारा बिर्तामोड शाखाको नयाँ स्थानान्तरित कार्यालयबाट सेवा सुचारु
बुधबार, १२ असोज २०७९

एभरेष्ट बैंक लिमिटेडले बिर्तामोड शाखाको नयाँ स्थानान्तरित कार्यालयबाट सेवा सुचारु गरेको छ । बैंकले बिर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरे रोडबाट हाल सोही स्थानबाट करिब १ किलोमिटर मटर पूर्वको मायादेवी...

कामना सेवाद्वारा स्मार्टफोन विजेता घोषणा
बुधबार, १२ असोज २०७९

कामना सेवा विकास बैंकले स्मार्टफोन विजेता घोषणा गरेको छ । बैंकले भाद्र १९ – २४ सम्म संचालनमा ल्याएको केएस डिजिटल वीक अफरको विजेता घोषणा गरेको हो । बैंकले केएस डिजिटल...

कामना सेवाको कार्डमा इकमर्स सुविधा थप
बुधबार, १२ असोज २०७९

कामना सेवा विकास बैंकले डेबिट तथा क्रेडिट कार्डमा इ–कमर्स सुविधा समावेश गरेको छ । कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीहरुले अनलाईन मार्फत सामान सरिद गरी आफ्नो इ–कमर्स सक्रिय डेबिट वा क्रेडिट...

सूर्योदय वोमी लघुवित्तको ५६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी
बुधबार, १२ असोज २०७९

इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा, १३, सागा, काभ्रेपलान्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।  सात जना संस्थापक शेयरधनीहरूले विक्री गर्न चाहेको उक्त शेयरको मूल्य सम्बन्धित शेयरधनीहरूले तोके बमोजिम...

सांग्रिला डेभलपमेन्ट बैंकको १९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
बुधबार, १२ असोज २०७९

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ । तोकिएको मितिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री...

एनसीसी बैंक र सिद्धार्थ बिजनेश ग्रुपअफ हस्पिटालिटीबीच   आकर्षक छुट सम्झौता
बुधबार, १२ असोज २०७९

सिद्धार्थ होटल न्यु आनन्द महेन्द्रनगर, सिद्धार्थ होटल टिकापुर कैलाली, सिद्धार्थ होटल नेपालगंज, सिद्धार्थ कटेज एण्ड होटल बुटवल, सिद्धार्थ होटल वाटर टावर नुवाकोट रहेको छ ।  सिद्धार्थ होटल ग्राण्ड सिटी विर्तामोड,...

नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच सम्झौता
बुधबार, १२ असोज २०७९

कार्यक्रममा बोल्दै वाजिदले म्याक्स हेल्थ केयरको भारतमा रहेको १७ वटा सेवाप्रदायक शाखाहरुबाट जटिल रोगहरु जस्तै मृगौला, लिभर, दयलभ mबचचयध को प्रत्यारोपन, मुटुको शल्यकृया सफलतापूर्वक गरेको बताउँदै नेपाली जनताहरुले पाउने सेवामा...

प्रभु बैंकको ग्राहकले चुरे हिल हस्पिटलमा आकर्षक छुट पाउने
मंगलबार, ११ असोज २०७९

प्रभु बैंक लिमिटेड र हेटौंडाको मकवानपुर स्थित चुरे हिल हस्पिटल प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हेटौंडा शाखा कार्यालय प्रमुख अशोक प्रताप...

एनएमबि बैंकको बडा दशैंमा बडा डिजिटल धमाका
मंगलबार, ११ असोज २०७९

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी दुई हजार...

एक सातामै थपियो वाणिज्य बैंकहरुमा २६ अर्ब निक्षेप
मंगलबार, ११ असोज २०७९

नेपालीहरुको महान चाड दशैं नजिकिएसंगै बैंकिङ च्यानलमा पैसा आउने क्रम पनि बढेको छ । एक साताको अवधिमा वाणिज्य बैंकहरुमा २६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यो गत भदौ ३१...

नेप्सेले गर्यो दुई बैंकको शेयर कारोबार रोक्का
मंगलबार, ११ असोज २०७९

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई बैंकको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मर्जरका सम्झौता गरेसँगै शेयर कारोबार रोक्का गरेको...