aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
थप ८३० जनामा कोरोना पुष्टि, १५०० जना निको भए
आइतबार, २८ मंसिर २०७७

नेपालमा ८३० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८३० जना नयाँ संक्रमित थपिएका हुन् । ...

अहिले नै भ्याक्सिन नचाहिने अष्ट्रेलियाको घोषणा
आइतबार, २८ मंसिर २०७७

अष्ट्रेलियाका कार्यबाहक प्रमुख मेडिकल अफिसर पाउल केलीले अहिले नै अष्ट्रेलियालाई कोरोना विरुद्धको खोप आवश्यक नरहेको जनाएका छन् । उनले खोपको पुर्णरुपमा परिक्षण र प्रयोगको स्किृती पछि मात्र त्यसलाई प्रयोग गर्ने...

चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउँछौँः अर्थमन्त्री पौडेल
शनिबार, २७ मंसिर २०७७

अर्थमन्त्री विष्णु पौडेलले चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउने बताएका छन् । आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभामको सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन  छलफल, कोरोना कोषको खर्च विवरण सार्वजनिक गरिने
शुक्रबार, २६ मंसिर २०७७

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री पोखरेलले आज गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा...

थप १०४४ जनामा कोरोना पुष्टि, १२७१ जना निको भए
शुक्रबार, २६ मंसिर २०७७

नेपालमा १०४४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १०४४ जना नयाँ संक्रमित थपिएका हुन् । ...

थप १२१७ जनामा कोरोना पुष्टि, १०६४ जना निको भए
विहीबार, २५ मंसिर २०७७

नेपालमा १२१७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १२१७ जना नयाँ संक्रमित थपिएका हुन् । ...

नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी
विहीबार, २५ मंसिर २०७७

नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई...

दाबी भुक्तानीको चाप धेरै भयो, केही समय धैर्य गर्नुस्, पैसा पाइन्छः बीमा समिति
विहीबार, २५ मंसिर २०७७

बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानीको बढी चाप भएकोले दावी भुक्तानीका लागि केहि समय धैर्य गर्न बीमितहरुलाई अनुरोध गरेको छ ।  समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विज्ञप्ति नै जारी गरेर...

कोभिड–१९ विरुद्धको संघर्षमा गेट्स फाउन्डेसनले थप २५ करोड डलर दिने घोषणा
विहीबार, २५ मंसिर २०७७

अमेरिकाको सियाटलमा मुख्यालय रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोभिड–१९ सँग सम्बन्धित अनुसन्धान तथा कोभिड–१९ खोपको परीक्षण, उपचार र खोपको समान वितरणका लागि थप २५ करोड डलर उपलब्ध गराउने बिहीबार...

भारतमा बुधबार थपिए ३१ हजार ५२२ जना कोरोना संक्रमित
विहीबार, २५ मंसिर २०७७

भारतमा बुधबार एक दिनमा थप ३१ हजार ५२२ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ६७ हजार ३७२ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...

बेलायतपछि क्यानाडाले पनि फाइजर खोपलाई स्वीकृति दियो, अर्को हप्तादेखि लगाउन शुरु गरिने
विहीबार, २५ मंसिर २०७७

क्यानाडाले पनि कोरोना भाइरस विरुद्धको फाइजर खोप यहाँका नागरिकमा लगाउने गरी स्वीकृति दिएको बताइएको छ । क्यानाडाको स्वास्थ्य सम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोपको अनुमति दिने विषयमा व्यापाक अनुसन्धान...

कति सुरक्षित छ कोरोना विरुद्धको खोप ?
विहीबार, २५ मंसिर २०७७

खोपको सुरक्षा सम्बन्धी प्रारम्भिक परीक्षण प्रयोगशालामा सुरु हुन्छ र त्यो जीवको कोष र जनावरहरूमा गर्ने गरिन्छ। त्यसपछि मात्रै मानवमा परीक्षण हुन्छ। सैद्धान्तिक रूपमा सानोस्तरको अध्ययन गर्दा त्यसमा कुनै सुरक्षा कैफियत...

चार महिनामै झण्डै ४१ करोडको सेनिटाइजर आयात, कुन महिना कति आयात भयो ?
विहीबार, २५ मंसिर २०७७

कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएसँगै यसबाट बच्नका लागि नियमित रुपमा साबुनपानी तथा सेनिटाइजरले हात धुने बानीको विकास भएको छ । साबुनपानी भन्दा सेनिटाइजरले हात सफा गर्न सजिलो हुने हुुँदा...

सक्रिय सङ्क्रमितको संख्या घट्यो
बुधबार, २४ मंसिर २०७७

देशभरमा आज मंगलबारभन्दा ४२७ जना सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५६ जना सङ्क्रमित हुँदा एक हजार ४८३ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको...

उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण
बुधबार, २४ मंसिर २०७७

काठमाडौं उपत्यकामा थप ५०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा ३९ जना, ललितपुरमा ७५ जना र काठमाडौंमा ३९३ जना...

थप १०५६ जनामा कोरोना पुष्टि, १४८३ जना निको भए
बुधबार, २४ मंसिर २०७७

नेपालमा १०५६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १०५६ जना नयाँ संक्रमित थपिएका हुन् । ...

मेक्सिकोमा कारोना खोप अभियान डिसेम्बरको अन्त्यमा शुरु हुने
बुधबार, २४ मंसिर २०७७

कोरोना भाइरसको महामारीबाट नराम्रोसँग प्रताडित मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि व्यापक खोप अभियान शुरु हुँदैछ । मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप दिने बताएको छ...

भारतमा एकै दिनमा ३२ हजारलाई कोरोना संक्रमण, संक्रमितको संख्या कति पुग्यो ?
बुधबार, २४ मंसिर २०७७

भारतमा मङ्गलबार एक दिनमा थप ३२ हजार व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ३५ हजार ८५० पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार...

भारतले ल्याउने भयो सस्तो खोप
मंगलबार, २३ मंसिर २०७७

संसारको सबैभन्दा ठुलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्यूट अफ इन्डियाले भारत सरकारसँग कोरोना विरुद्धको खोप ‘कोविसिल्ड’ आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । ...

थप १३८२ जनामा कोरोना पुष्टि, १६२१ जना निको भए
मंगलबार, २३ मंसिर २०७७

नेपालमा १३८२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३८२ जना नयाँ संक्रमित थपिएका हुन् । ...