सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन बढ्दै गएपछि सर्वत्र चासो र चिन्ता पनि बढेको छ । टोकियोका गभर्नर युरिको कोइकेले जनताको जीवन जोगाउनका लागि आफुहरु सवै प्रकारका सतर्कता र प्रयासहरु गर्न लागिरहेको...
डब्लुएचओका क्षेत्रीय निर्देशक डा। ताकेशी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरुसँगको कुराकानीका क्रममा यस क्षेत्रमा खोप आउन ढिला हुने बताएका हुन । ...
“नगरपालिका र वडा कार्यालयका अत्यावश्यक बाहेकका सेवा पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको छ”, उनले भने “अत्यन्त आवश्यक काम भए मात्रै घरबाहिर निस्कन नगरबासीलाई अनुरोध गरेका छौँ ।” ...
नेपालमा ७७६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७७६ जना नयाँ संक्रमित थपिएका हुन् । ...
सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्ने भएको हो...
इन्डोनेसियामा बुधबार कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । सबैभन्दा पहिलो खोप राष्ट्रपति जोको विडोडोले लगाएर देशका नागरिकलाई खोप लगाउने कार्यको शुरुआत गरिएको हो । ...
नेपालमा ७३६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७३६ जना नयाँ संक्रमित थपिएका हुन् । ...
कोभिड-१९ संक्रमणको तीव्र गतिमा बढ्दो घटनालाई रोक्न जर्मनीले समेत कडा लकडाउन लागू गरिसकेको छ। मंगलबार मात्र बेलायतले यस्तै लकडाउनको घोषणा गरेको थियो। अब जर्मनीमा पनि विद्यालय र गैर-आवश्यक व्यवसाय बन्द...
चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कोभिड–१९ विरुद्धको खोप कम्तीमा १० करोड डोज खरिद गर्ने सम्झौता गरेको जनाएको छ । तर, यसका लागि चीन...
गत २४ मा भारतमा कोरोना संक्रमणको कारण ३८७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४४ हजार ९६ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख...
कोरोना विरुद्धको खोपको विकास भएका समाचारहरु सार्वजनिक भएसँगै मानिसहरुमा देखिएको आशाको संञ्चारमा फेरि तुषारापात हुन थालेको छ । यसको कारण खोपको असफलता नभएर अर्कै हो । ...
मानिसहरुले के अनुमान गरेका थिए भने चिसो मौसम शुरु भए लगतै सिजनल प्ल्यू (सामान्य रुघाखोकी) र कोरोना दुईटैको महामारीले एकसाथ सताउने छ । यसले ठुलै संकट निम्त्याउने चिन्ता बढेको थियो...
नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पिसीआर गरेको रु दुई हजार...
बेलायतको केही भागमा कोरोना भाइरसको नयाँ संस्करण फेला परेको छ। त्यो अत्यन्तै द्रुत गतिमा फैलँदैछ। त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले बताए अनुसार विभिन्न स्थानीय प्रशासनले यो नयाँ रुपको कोविड संक्रमणको मामला...
रसियाका प्रमुख वैज्ञानिक अलेक्ज्याण्डर गमलाया नेशनल सेन्टर एपिडेमिलोजी र गिन्ट्जबर्ग मस्कोको माइक्रोबायोलोजी विभागको प्रमुखका अनुसार कोरोना खोप लगाएपछि रक्सी पिए पनि प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ र यसको खोपको प्रभाव...
यो खोप हालसालै अमेरिकाले स्वीकृत दिएको हो । कोविड १९ खोपको साथसाथै अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो खोप अभियान पनि शुरु भएको छ । ...
नेपालमा ८२१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८२१ जना नयाँ संक्रमित थपिएका हुन् । ...
भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । ...
कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ । खोप लगाउनका लागि आइतबारदेखि ढुवानीको काम शुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् । ...
यो अध्ययन बीएमजे ओपन नेत्र विज्ञान जर्नलमा प्रकाशन गरिएको छ । अन्वेषकहरूका अनुसार अध्ययनमा संलग्न अधिकांश कोरोना भाइरस बिरामीहरूले उनीहरूको आँखामा समस्या भएको बताएका छन् । तीमध्ये १६ प्रतिशतले आँखा...