भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले छापा मारेको छ । अस्पतालका कर्मचारीले नै सामान ओसार्दै गरेको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि अख्तियारले मंगलबार छापा मारेको...
लकडाउनसँगै बन्द भएको यहाँको भरतपुर अस्पतालका सबै सेवा आजदेखि शुरु भएको छ । चैत ११ गते सरकारले लकडाउन गरेसँगै आकस्मिकबाहेकका सेवा बन्द भएका थिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट...
थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ...
भारतमा कोरोना संक्रमण थप फैलिँदै गइरहेको छ । एकै दिन १ हजार ५ सय ६१ जना नयाँ संक्रमित फेला परेका छन् । ...
तनहुँको व्यास नगरपालिकाले गरेको एउटा निर्णय १० दिन पनि टिक्न नसकेर सच्चिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जिल्ला बाहिरका तरकारी नगरपालिकामा भित्रिन रोक लगाउने नगरपालिकाको निर्णय १० दिनमै...
पूर्वस्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले पोखरा महानगरपालिकाको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा रु ५० हजार सहयोग गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का...
‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको भन्दै पक्राउ गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन...
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण दरमा अघिल्ला दिनहरुको तुलनामा केही कमी आएको छ । तापनि त्यहाँ कुल संक्रमित संख्या १० लाख नाघेको छ । ...
सरकारले बन्दाबन्दी (लकडाउन)को अवधिलाई सार्वजनिक बिदा दिने भएको छ । राजपत्रमा जारी गरिएको सूचनामा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात विभिन्न...
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन...
मिति २०७६ चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा जारी गरेको आदेश बमोजिम सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएका तलब, भत्ता पाउने...
द्रूत परीक्षण विधि (आरडिटी) बाट प्रदेश १ मा कुल ४ हजार ८ सय २८ जनामा कोरोना परीक्षण भएको छ । ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि(पिसिआर) बाट ९ सय ८१...
सगरमाथा राष्ट्रिय निकुञ्जमा ‘लकडाउन’को मौका छोपी तस्करहरुले सातओटा कस्तुरी मारेका छन् । विश्व सम्पदा सूचीमा परेको राष्ट्रिय निकुञ्ज क्षेत्रको घ्वाला लो भन्ने क्षेत्रमा कस्तुरीलाई पासोमा पारेर मारिएको हो ।...
एक व्यक्ति कोरोना पोजिटिभ भएर ठिक हुन्छ तब एन्टिबडीहरू पुनः प्राप्तपछि उसको रगतमा आउँछन् । डाक्टरहरूको विश्वास छ यदि कोरोना भाइरस लागेर ठिक भएका त्यस्ता व्यक्तिहरूको रगतबाट प्लाज्मा हटाउँछन् र...
निजी प्रयोशालालाई पनि कोभिड १९ को परीक्षणका लागि अनुमति दिइएको जानकारी पनि प्रवक्ता देवकोटाले दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा साेमबार (आज) आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले...
व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)का लागि अरुले पनि हातेमालो गर्नुपर्ने भयो, राष्ट्रिय आविष्कार केन्द्रलाई निकै धौधौ प¥र्यो, नेपाल सरकार, निजी अस्पतालका मालिक अथवा ठूलै दाता अगाडि सर्नुपर्ने भयो, नत्र भने स्वास्थ्यकर्मीलाई...
प्राइम लाइफ इन्स्योरेन्सका सबै कर्मचारीको कोभिड बिमा गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड–१९) रोगको संक्रमणबाट आर्थिक सुरक्षाप्रदानगर्ने उदेश्यले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड बिमा गर्ने...
गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिने उद्देश्यका साथ सेनिटाइज टनेल विस्तारलाई प्राथमिकतामा राखिएको छ । मानिसको हातमा मात्रै लगाउने गरिएको सेनिटाइजका विकल्पमा पूरै शरीर नै...
जहाँ–जहाँ खानाको अभाव, त्यहाँ त्यहाँ गोरखानाथ आश्रम भन्ने उद्देश्यले दैनिक १३ देखि १५ सय जना मजदूुरहरुलाई खाना खुवाउँदै गरेको र योगी विश्वनाथका अनुसार दैनिक दुई सय केजी चामल, ५० केजी...
दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको छाक टार्ने सो बस्तीका अधिकांशले राहत पाउन नसकेपछि उनीहरुले पटक÷पटक वडाको ध्यानाकर्षण गराए । वडाबाट राहत पाउने आश्वासन दिइए पनि महिना दिन बित्दासमेत राहत...