बजारमा हाल आइरहेका पर्सनल प्रोटेक्टिभ इक्वप्मेन्ट(पीपीई) सामन गुणस्तर भए नभएको जाँच नगरि कसैलाई पनि प्रयोग गर्न मन्त्रालयले नभन्ने उनले जानकारी गराए । विश्वमा अहिले पीपीई अभाव भएका कारणले हामीले यस्ता...
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । जोनसनले आफूलाई कोरोना भाइरसका हल्का लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्। ...
रु २० लाखसम्मको ऋण लिएका साना व्यवसायीलाई लक डाउनको असर र व्यवसाय तङ्ग्रिने अनुमानित अवधिसमेत ख्याल गर्दै कम्तीमा तीन महिनाको ब्याज पूरै मिनाहा गर्न र त्यसपछिको निश्चित अवधिका लागि ब्याजदर...
मृत्यु हुनेको सङ्ख्या ५०० नाघेको छ । पछिल्ला पाँच दिनमा मात्र यहाँ प्रत्येक दिन क्रमशः ५७, ४८, ५६ र ८७ र ४३ जनाको मृत्यु भएको छ । यसरी एकाक्सी बढेको...
भारतका विभिन्न शहरबाट काम गरेर आफ्ना घर फर्किएका ३११ स्थानीवासीलाई क्वारेन्टाइनमा राखिएको छ । पुरुष २५८, महिला २८ र बालबालिका २५ जना जिल्लाका विभिन्न स्थानमा बनाइएका क्यारेन्टाइनमा राखिएको...
एक अर्काका कटुआलोचन गरिरहेका दुई शाक्तिराष्ट्रका राष्ट्रप्रमुखबिच टेलिफोन वार्ता भएको छ । यसअघि आर्थिक युद्ध, कोल्ड वार गरिरहेका राष्ट्रपतिहरुबीच कोरोनाभाइरस (काभिड–१९)ले एक आपसमा एकठाउँमा उभिन बाध्य पारिदिएको छ...
भोलि शनिबार कोरोना भाइरस (कोभिड–१९) रोकथाम, परीक्षण र उपचारमा अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधि लिन नेपाल वायु सेवाको जहाज चीन जाने भएको छ । सरकारको पहलमा शनिबार नेपाल वायुसेवा निगमको...
काठमाडौं महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । विश्वभरि फैलिएको कोभिड–१९को सङ्क्रमण थप फैलन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो । नेपालमा हालसम्म...
नर्भिकको तर्फबाट ५० लाख रुपैयाँ बराबरको मेडिकल उपकरण उपलब्ध गराउने घोषणा गरिएको थियो भने ५० लाख रुपैयाँ रकम फाउण्डेसनको तर्फबाट उपलब्ध गराइएको थियो । ...
चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै...
विश्वभर महामारी झै फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वभर २४ हजार भन्दा धेरैको ज्यान लिइसकेको छ । वल्डो मिटर डट इन्फोका अनुसार शुक्रबार विहानसम्म २४ हजार ८७ जनाको मृत्यु...
चिनियाँ व्यापारीसँग नेपाली व्यापारीले उक्त मेडिकल सामाग्री खरिद गर्ने हो र उक्त सामान नेपाल सरकारले रकम खर्च गरेर किन्ने हो ? यहा सचिव कोइरालासँग नेपाली व्यापारीसँग साँठगाठ हुन पर्यो चीनबाट...
क्रिकेटर सन्दीप लामिछानेले कोरोना राहत कोषमा एक लाख सहयोग दिने घोषणा गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी सन्दीपले सरकारले गठन गरेको राहत कोषमा एक लाख दिने बताएका हुन्...
कोरोना भाइरस (कोभिड–१९) को कारण पछिल्लो २४ घण्टामा इटाली र स्पेनमा १४ सयभन्दा बढी मानिसको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार इटालीमा एकैदिन ७१२ जनाले ज्यान गुमाएका छन् । यससँगै इटालीमा...
मानिसहरूमा सामान्य स्वास्थ्य सुरक्षाबारे गम्भीरता नदेखिँदा त्यहाँको निकै सम्पन्न र व्यवस्थित भनिएको स्वास्थ्य सेवा प्रणाली लगभग बेकम्मा बनिसकेको छ । मास्क लगाउनाले मात्रै कोरोनाको सङ्क्रमण र तीव्र गतिको फैलावट रोकिने...
सघाउन १५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम राधा माधव समिति नेपालद्वारा नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैकमा खोलेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको...
नेपाल घुम्न आएको बेला कोरोनाभाइरसका कारण लागु भएको लकडाउनले गर्दा घर फर्कन नपाएका ब्रिटिश नागरिकहरूले आफ्नो उद्धार गर्न ब्रिटिश सरकारसँग अनुरोध गरेका छन् । ...
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बिदेशबाट नेपाल फकिएका नेपालीमा भेटिएपछि फैलन नदिन सरकारले विगत तीनदिनदेखि १८ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ । लकडाउनले यतिखेर देश...
दिल्ली स्कूल अफ इकोनोमिक्सका बायो र डाटा वैज्ञानिकहरूले गरेको सीओभी(आईएनडी)समूहको विश्लेषणले देखाए अनुसार भारतमा कोरोना भाइरसको प्रकोप मे महिनामा अत्यन्त खराब हुने अनुमान गरेको छ । कोरोना बिरामीहरुको संख्या कम्तिमा...
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना सङ्क्रमण देखिएपछि एउटै विमान प्रयोग गरी आएका सिन्धुपाल्चोकाका तीनै जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु यही चैत ४ गते एउटै विमानमा काठमाडौँ आएका...