aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
कोरोनाभाइरसः नियन्त्रणमा कसरी उदाहरण बन्दैछ दक्षिण कोरिया ?
आइतबार, १६ चैत्र २०७६

विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको समयमा उस्तै लक्षण आफूमा देखा परेपछि उनी आत्तिदै अस्पताल पुगे। कारोना भाइरसको आशंका मेटाउन उनी अस्पतालमा एक पटक जचाउँ न त भन्दै पुगेका थिए । ...

जिम्मेवारी वहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख उपलब्ध गराइने
आइतबार, १६ चैत्र २०७६

यसैगरी गोदावरीले आफ्नो कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई प्रतिदिन रु ५०० का दरले प्रोत्साहनभत्ता उपलब्ध गराउने निर्णय गरेको महर्जनले जानकारी दिए । नगरपालिकाले दिनानुदिन बढिरहेको जोखिमलाई न्यूनीकरण गरी नगरवासीलाई सुरक्षित राख्न अत्यावश्यक...

अक्षय कुमारले २५ करोड सहयोग गरेपछि यस्तो ट्विट गरे
आइतबार, १६ चैत्र २०७६

तर अक्षयले मलाई यो भनेका थिए कि जब मैले आफ्नो क्यारियर शुरू गरेको थिएँ । त्यस बेला मसँग केही थिएन । आज मसँग सबै छ म फर्केर जान सक्दिन ।...

कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाग्यो, अमेरिकामा संक्रमित बढे
आइतबार, १६ चैत्र २०७६

त्यस्तै इटालीमा ९२ हजार ४ सय ७२, स्पेन ७३ हजार २ सय १६ जना, जर्मनमा ५७ हजार ६ सय ९५ जना, फ्रान्समा ३७ हजार ५ सय ७५ जना छन् ।...

भारतले विकास गर्यो साढे दुई घण्टामै कोरोना भाइरस परीक्षण किट
शनिबार, १५ चैत्र २०७६

भारतको मिलाब रिसर्च एण्ड डेभलभमेन्टले साढे दुई घण्टमा नतिजा दिने टेष्ट किट विकास गरेको छ । भारतक मिनाल डाखाभे भोस्ले नेतृत्वको वैज्ञानिकहरूको टिमले सो टेष्ट किट विकास गरेको हो ...

डब्लूएचओले शुरु गर्यो कोरोना विरुद्धको औषधिको मानवीय प्रयोग
शनिबार, १५ चैत्र २०७६

विश्व स्वास्थ्य संगठनले मलेरियाको उपचारमा प्रयोग गरिने औषधि लगायत ४ वटा औषधिहरुको परिक्षण प्रयोग शुरु गरेको हो । ती औषधिहरुमा मलेरियामा प्रयोग गरिने क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइन, रम्दिसिभिर नामक एन्टिभाइरल समिश्रण...

स्वास्थ्यमन्त्री ज्यू, कमिसनको चक्करमा लागेर कसरी जितिएला “वर्ल्ड वार सी” ?
शनिबार, १५ चैत्र २०७६

यो विपद्को समयलाई स्वास्थ्यमन्त्री लगायत सो मन्त्रालयका हाकिमहरूले कमाउने सुनौलो अवसरको रूपमा प्रयोग गरेको घटनाक्रमले देखाइरहेका छ । उनीहरू यति निर्लज्ज ढङ्गले कमाऊ धन्दामा लागेका छन् कि ... लाई भन्दा...

चार गते कतार एयरवेजको एउटै विमानबाट आएकी अर्की युवतीमा पनि देखियो कोरोना
शनिबार, १५ चैत्र २०७६

बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। ...

संयुक्त राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण
शनिबार, १५ चैत्र २०७६

संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन् ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन् । ...

क्वारेन्टाइनमा खटिनेको सुरक्षाबारे किन यस्तो लापरवाही ?
शनिबार, १५ चैत्र २०७६

नेपालमा चौथो कोरोना संक्रमितको रुपमा शुक्रवार उपत्यका बाहिर एक ३४ बर्षिय युवक धनगढिमा फेला परे पछि एउटा गम्भिर प्रश्न उव्जिएको छ । के नेपालका गाउँगााउँमा संक्रमण फैलिसकेको हो ? वा...

फिलिपिन्सका सैन्य प्रमुखलाई कोरोना संक्रमण
शनिबार, १५ चैत्र २०७६

फिलिपिन्सका सेना प्रमुखलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । फिलिपिनो सेना प्रमुख फेलिमन सान्तोसको परीक्षण यही मार्च २३ मा गरिएको थियो । शुक्रबार मात्रै उनलाई कोभिड १९...

कोरोना संक्रमित युवतीको स्वास्थ्यमा सुधार, आज पुनः परिक्षण गरिने
शनिबार, १५ चैत्र २०७६

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् । ...

अष्ट्रेलियामा ४ नेपाली विद्यार्थीमा कोरोना संक्रमण
शनिबार, १५ चैत्र २०७६

अष्ट्रेलियाको सिड्‌नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सिड्‌नीको ग्रान्भिलमा एउटै कोठामा बसिरहेका ४ जना युवतीहरुलाई कोरोना संक्रमण भएको हो । ...

बेलायतमा कोरोनाका कारण बाबुछोरीको मृत्यु, मलामी जाने कोही भएनन्
शनिबार, १५ चैत्र २०७६

बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २४ घण्टाभित्र बाबुछोरीको ज्यान गएको छ। हिथ्रो विमानस्थलको अध्यागमनमा कार्यरत अधिकृत बुवा र फार्मेसीमा काम गर्ने छोरीको २४ घण्टाको अन्तरमा मृत्यु भएको हो। ...

फ्रान्समा कोरोना संक्रमणबाट १६ वर्षीया किशोरीको मृत्यु
शनिबार, १५ चैत्र २०७६

कोरोना भाइरसले फ्रान्सको एसोन क्षेत्रमा बस्‍ने जुली नाम गरेकी १६ वर्षीया एक किशोरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट सबैभन्दा कम उमेरमा मृत्यु हुने उनी पहिलो फ्रान्सेली...

युएईमा दुई नेपाली सहित नयाँ संक्रमितको संख्या ७२ पुगे
शनिबार, १५ चैत्र २०७६

यूएई सरकारले २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको पुष्टी गरेको छ । यसअघि कोरोना संक्रमित दुईजना नेपाली उपचारपछि स्वास्थ्यमा लाभ भएर डिस्चार्ज भएका थिए । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार...

कोरोनाबारे भ्रम फैलाउने तीन अनलाइन बन्द, ११ वटा नेपालबाट हेर्न नमिल्ने
शनिबार, १५ चैत्र २०७६

कोरोना भाइरसबारे भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द गराइएको  प्रेस काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ, ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र...

के मलेरिया भएका देशमा कम फैलिएको हो कोरोना ?
शनिबार, १५ चैत्र २०७६

कोरोना भाइरस विरुद्धको औषधी निर्माणमा सफलता प्राप्त हुनै लागेको छ । एन्टी मलेरिया र बाथ रोगका बिरामीको उपचारमा प्रयोग हुने औषधी (हाइड्रोक्सिक्लोरोक्यूइन र क्लोरोक्यूइन) कोभिड १९ का संक्रमितहरुलाई लाभकारी हुने...

दुबईमा दुई नेपालीमा कोरोना पोजेटिभ भेटियो
शनिबार, १५ चैत्र २०७६

त्यस्तै श्रीलंकन, जोर्डन, प्यालेस्टान, सिरिया, इरान, कोमोरोस, चीन, साउदी अरब, किर्जिस्थान, बोस्निया एण्ड गोर्जगोभिनिया,सर्भिया, ग्रिक, उरुर्वे, रोमानिया, स्वेडेन, साउथ अफ्रिका, इराक र यमनका एक एक जनामा कोरोना पोजेटिभ देखिएको छ...

धनगढीमा पनि कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४ पुग्यो
शुक्रबार, १४ चैत्र २०७६

नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । ...