aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
थप एक सय चार जनामा कोरोना संक्रमण, एकको मृत्यु
सोमबार, ०४ बैशाख २०८०

पछिल्लो २४ घण्टामा नेपालमा १०४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ६३ र एन्टीजेन परिक्षण गर्दा ४१ गरी...

सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु
आइतबार, ०३ बैशाख २०८०

प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले मुटुरोगले समस्या महिलाको पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा नतिजा ‘पोजेटिभ’ आएपछि छ दिनअघि अस्पतालको कोभिड वार्डको आइसीयूमा  भर्ना गरिएको थियो । ...

भारतमा कोरोना संक्रमण तिव्र रुपमा बढ्दै
आइतबार, ०३ बैशाख २०८०

कोरोनाको तथ्यांक डरलाग्दो छ किनभने दिनप्रतिदिन संक्रमित बढ्दै गएका छन् । देशमा सक्रिय केसहरूको कुल संख्या बढेर ४९,६६२ पुगेको छ। बढ्दो केसहरूलाई ध्यानमा राख्दै, स्वास्थ्य विशेषज्ञहरूले मास्क लगाउन र कोभिड...

कोरोनाका दश हजार बिरामी थपिए
शनिबार, ०२ बैशाख २०८०

गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो । अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन् । बितेका २४ घन्टामा छ हजार छ...

कोरोना संक्रमण ह्यात्तै बढ्यो, संक्रिय संख्या ४०१ पुग्‍यो
शुक्रबार, ०१ बैशाख २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४२४ नमुनामध्‍ये १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना  र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणा गर्दा १०२ गरी १३६ जनामा कोरोना संक्रमण...

थप एक सय २१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
बुधबार, २९ चैत्र २०७९

पछिल्लो २४ घण्टामा नेपालमा १२१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५८ र एन्टीजेन परिक्षण गर्दा ६३ गरी...

दैनिक रुपमा कोरोना संक्रमित बढेपछि स्वास्थ्य मन्त्रालयको निर्देशन
बुधबार, २९ चैत्र २०७९

भारत लगायतका छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ नेपालमा पनि देखिएको भन्दै स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई निर्देशन दिएको हो । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले...

कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
बुधबार, २९ चैत्र २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन...

कोरोना संक्रमित एकको मृत्यु, अझै केही दिनसम्म सङ्क्रमण बढ्ने
मंगलबार, २८ चैत्र २०७९

कोरोना भाइरस सङ्क्रमित एकको आज मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छजनामा सङ्क्रमण देखिएको...

पछिल्लो २४ घण्टामा १२४ जनालाई कोरोना संक्रमण
सोमबार, २७ चैत्र २०७९

पछिल्लो २४ घण्टामा नेपालमा १२४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७७ एन्टीजेन परिक्षण गर्दा ४७ गरी जम्मा...

बढ्दै कोरोना संक्रमण, सक्रिय संक्रमित ३९६ पुगे
आइतबार, २६ चैत्र २०७९

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार यस अवधिमा एक हजार दुई सय १६ जनाले कोरोना परिक्षण गरेका थिए । जसमा ५० जनालाई आरटी पिसीआर विधिबाट कोरोना पुष्टि भएको छ भने पाँच...

पछिल्लो २४ घण्टामा भारतमा थपिए ५ हजार ३५७ कोरोना संक्रमित
आइतबार, २६ चैत्र २०७९

गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ । ...

पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता
आइतबार, २६ चैत्र २०७९

पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । ...

सङ्क्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह
आइतबार, २६ चैत्र २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । ...

कोरोनापछि धेरैमा साइड इफेक्ट देखा पर्न थाल्यो
शुक्रबार, २४ चैत्र २०७९

दीर्घकालीन रोग भन्नाले कम्तीमा एक वर्ष वा सोभन्दा बढी समयसम्म रहने र निरन्तर उपचार आवश्यक पर्ने रोग हो । मधुमेह, क्यान्सर, मुटु रोग र मृगौला रोग जस्ता दीर्घकालीन रोगहरू विश्वभर...

भारतमा कोरोनाको नयाँ भेरियन्टको वृद्ध उच्च, १३ जनाको मृत्यु
विहीबार, २३ चैत्र २०७९

आईआईटी कानपुरका वरिष्ठ वैज्ञानिक प्रा मनिन्द्र अग्रवालले देशमा बढ्दै गएको कोरोना संक्रमणबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए । यो सामान्य रुघाखोकी र चिसो जस्तै हुनेछ। अहिले बढ्दै गएको कोरोनाको तथ्यांक संख्या...

सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह
मंगलबार, २१ चैत्र २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध...

कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ
विहीबार, १६ चैत्र २०७९

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकामा परीक्षण जारी रहेको कोभिड–१९ सम्र्पक व्यक्ति जोशीले बताए । सुदूरपश्चिमका यी सबै नाकामा नियमित कोरोना परीक्षण कार्य जारी रहेको...

कोरोना संक्रमितको जीनेटिक संरचना परिवर्तन
विहीबार, १६ चैत्र २०७९

संयुक्त राज्य अमेरिकाको ह्युस्टनस्थित म्याकगभर्न मेडिकल स्कूलको बायोकेमिस्ट्री र आणविक जीवविज्ञान विभागका एसोसिएट प्रोफेसर र यस अध्ययनका प्रमुख लेखक वेन्बो लीले भने, ‘यो विशेष अनुसन्धान एकदमै अनौठो छ र हामीले...

कोरोनाको जोखिम बढेको हो ? एकै दिन १६ जनामा सङ्क्रमण
आइतबार, १२ चैत्र २०७९

सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । आज सक्रिय सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ । ...