aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
अचम्मको रेस्टुरेन्ट जहाँ मास्क लगाउनेले बढी पैसा तिर्नुपर्छ
मंगलबार, १८ जेठ २०७८

"यहाँ मास्क लगाएर खाना अर्डर गर्नेले ५ डलर शुल्क बढी बढी तिर्नु पर्ने छ"  त्यो रेस्टुरेन्टको झ्यालमा लेखिएको छ।  उक्त रेस्टुरेन्टले आफ्ना पोस्टहरूमा पनि यो सूचना जारी गरेको छ। त्यहाँ अर्को सूचना पनि...

बनेपाको शिल हटाइयो, कोरोना सङ्क्रमित घट्दै
मंगलबार, १८ जेठ २०७८

बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल आजदेखि हटाइएको छ । नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको छ...

कोरोनासँगै भाइरल ज्वरोका बिरामी बढ्दै
मंगलबार, १८ जेठ २०७८

कोरोना सङ्क्रमणका कारण जिल्लावासी आक्रान्त भइरहेका बेला यहाँका स्थानीय तहमा फाइरल ज्वरोको जोखिम बढेको छ । दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल, पुर्वीचौँकी र बोगटान फुड्सिल गाउँपालिकामा भाइरल ज्वरोका...

यस्ता छन् आँखा बिगार्ने घातक कालो ढुसीका लक्षण
मंगलबार, १८ जेठ २०७८

कोरोना भाइरसको संक्रमण भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण नेपालमा अहिले केहि मानिसहरुमा पुष्टि भएको छ । यो संक्रमण विरलै देखिन्छ तर संक्रमण गम्भीर भए प्राणघातक...

भारतमा फैलिएको नयाँ भाइरसलाई ‘डेल्टा भेरिएन्ट’ नामाकरण
मंगलबार, १८ जेठ २०७८

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा फैलिएको बी.१.६१७.२ कोरोना भाइरसको प्रकारलाई जनाउने ‘भेरिएन्ट’ लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको नाम उच्चारण सजिलो बनाउन नसक्दा यसलाई सञ्चारमाध्यम तथा...

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने चेतावनी
मंगलबार, १८ जेठ २०७८

उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेका बताएका हुन् । तेस्रो लहर ल्याउन सक्ने प्रकारका बृटिश प्रजातिका नयाँ संक्रमितहरु...

कोरोना सङ्क्रमणमा कमी आएपछि कोभिड–१९ विशेष अस्पतालमा घटे बिरामी
मंगलबार, १८ जेठ २०७८

कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको भन्दै काठमाडौँ महानगरपालिकाले तत्काल अक्सिजनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ । अहिले स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएका अस्पतालहरुमा पनि २० प्रतिशत मात्र...

अर्थशास्त्री डा थापाको निधन
मंगलबार, १८ जेठ २०७८

उनकी श्रीमति पनि पनि कोरोना संक्रमण छिन । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका थापा एसियाली विकास बैंकको नेपाल प्रतिनिधि भएर काम गरिसकेका छन । ...

सङ्क्रमणबाट त्रिविका २३ जना कर्मचारीको निधन
मंगलबार, १८ जेठ २०७८

सहप्राध्यापकद्वय किशोर महर्जन र डा। शेरजङ्ग खड्का, उपप्राध्यापकमा शङ्कर सुवेदी, विनय प्रसाई, दिपक मैनाली, निमा शेर्पा र उमेश यादव, शिक्षण सहायकमा धर्मेन्द्र महर्जन र डोलबहादुर भण्डारी तथा आंशिक  शिक्षकमा मनोज...

१५ हजार टेष्ट गर्दा ४१७८मा कोरोना पुष्टि, ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला कति छन् ?
सोमबार, १७ जेठ २०७८

पाँच सयभन्दा बढी संक्रमित उपचार गरहेका प्रदेशमा वागमती प्रदेशका धेरै जिल्लाहरु परेका छन् । वागमतीका १२ वटा जिल्लामा पाँच सयभन्दा बढी संक्रमित उपचारत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रदेश...

सुर्तीजन्य पदार्थ सेवन गर्नेमा सङ्क्रमणको जोखिम
सोमबार, १७ जेठ २०७८

सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ सङ्क्रमणको उच्च जोखिममा हुने गरेको छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि  फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले...

नर्भिकद्वारा सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’को घोषणा
सोमबार, १७ जेठ २०७८

पछिल्ला दिनमा नेपालमा कोभिड–१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पनि ज्यान गुमाउनेहरुको संख्या बढ्न थालेको छ । कोभिड निको भइसकेपछि देखापर्ने विभिन्न स्वास्थ्य समस्याका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने...

भोलि चीनबाट ९ लाख डोज खोप काठमाडौं आइपुग्ने
सोमबार, १७ जेठ २०७८

८ लाख डोज खोप मंगलबार दिउँसो दुई बजे काठमाडौं आइपुग्नेछ । मन्त्रालयमा अनुसार खोप ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज राती बेइजिङ प्रस्थान गर्दैछ ।हिमालय एयरलाइन्सको जहाजले कुन्मिङबाट मंगलबार...

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी
सोमबार, १७ जेठ २०७८

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख  ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना...

सुनाकोठी र बागडोलमा निःशुल्क आइसोलेशन
सोमबार, १७ जेठ २०७८

ललितपुरमा बस्ने आर्थिक अवस्था कमजोर भएका तथा संयुक्त परिवारमा रहँदा बिरामीका लागि छुट्टै कोठा अनि शौचालयको प्रयोग गर्न सम्भव नभएका मानिसलाई दृष्टिगत गरी सुनाकोठीस्थित पोषण पुनस्र्थापना गृह र बागडोलस्थित ज्यापू...

कोरोना ल्याबमा नै बनेको बेलायती गुप्तचरको पनि दाबी, चीनमाथि पर्‍यो ठुलो दबाब
सोमबार, १७ जेठ २०७८

कोरोना भाइरसको उत्पत्तिको प्रयोगशाला चुहावट सिद्धान्त सुरुदेखि नै विवादास्पद रहेको छ र चीनले यसलाई सधैँ अस्वीकार गरेको छ। चीनले भाइरस सम्बन्धी अनुसन्धानमा सहयोग नगरेको पनि आरोप लगाइएको छ। तर, बेलायती...

हावाबाट सर्ने कोरोनाको भियतनामी भेरिएन्टबारे के भन्छ डब्लुएचओ ?
सोमबार, १७ जेठ २०७८

भियतनाममा कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटिएको छ।  जुन भारत र बेलायतमा पाइने कोरोना भाइरसको मिश्रित रूप हो। यसैले यसलाई हाइब्रिड स्ट्रेन भनिन्छ। अधिकारीहरू भन्छन् कि यो भेरिएन्ट हवामा छिटो फैलिन्छ...

कोरोना जितेका बच्चामा देखियो अर्को खतरनाक रोग
सोमबार, १७ जेठ २०७८

डा. अजितले भने, "जसरी मानिसहरू कोरोनाबाट निको हुन थालेका छन्, बच्चाहरूमा एमआईएसको घटना बढेको छ। यो मुख्यतया कोरोना सङ्क्रमण पछि देखा पर्ने अवस्था हो। यद्यपि बच्चाहरूमा एमआईएस अझै दुर्लभ छ।...

नेपालमा आएको कोरोना नयाँ भेरियन्ट हावाबाट चाडै फैलिन्छ
सोमबार, १७ जेठ २०७८

भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले बताएका छन् । भाइरसहरु जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर कमजोर हुने र हराएर जाने समेत हुन्छ...

९६ वर्षीय वृद्धाले जितिन कोरोना
आइतबार, १६ जेठ २०७८

अस्पतालमा ल्याउँदा उनमा ६६ प्रतिशत मात्रै अक्सिजनको मात्रा थियो, एक सातासम्म हामीले सम्भव भएसम्मको विधिबाट उपचार ग¥र्यौं, अहिले अक्सिजनको तह पनि ठीक छ, कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको छ, त्यसपछि...