aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
१० वटा अक्सिजन जेनेरेटर युनिट नेपाल आइपुग्दै
आइतबार, १६ जेठ २०७८

अक्सिजन जेनेरेटरले २४ घण्टामा १५ वटा ४७ लिटरको सिलिन्डर भर्ने र ५० वटा बेडमा सेवा दिन सक्छ । १० वटा अक्सिजन जेनेरेटरले एक मिनटमा ३७५ लिटर अक्सिजन उत्पादन गर्छ ।...

कोरोना परीक्षण गर्न नमान्दा ज्यान गयो
आइतबार, १६ जेठ २०७८

परीक्षण गर्न नमानेका एक पुरुषको कोरोना सङ्क्रमणकै कारण ज्यान गएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ३ चिम्फुलाका ६३ वर्षीय पुरुष आज दिउँसो घरमै निधन भएको हो । फाल्गुनन्द...

टेली मेडिसिन सेन्टरको सञ्चालन
आइतबार, १६ जेठ २०७८

कोभिड-१९ महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं भन्ने अभियानमा नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट संयुक्त रुपमा पहल भएको छ ।...

कोरोनाको खोप बेचेर यी नौ जना चढे विश्व अर्वपतिको सूचिमा
आइतबार, १६ जेठ २०७८

"यी अर्वपतिहरु ती मानिसहरू हुन् , जसले फर्मास्युटिकल्स कम्पनीको माध्यमबाट ठुलो मात्रामा नाफा बटुलिरहेका छन् र खोपमाथिको एकाधिकार कब्जा गरेर राखेका छन्। उनी अगाडी थप्छन्, " यी  खोपहरु सार्वजनिक पैसाबाट बनेका...

नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी
आइतबार, १६ जेठ २०७८

नेपालमा ४३६९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४३६९ जना नयाँ संक्रमित थपिएका हुन् । ...

कोरोना मानिसले नै बनाएको ठोस प्रमाण सहित रिपोर्ट सार्वजनिक
आइतबार, १६ जेठ २०७८

एउटा नयाँ अध्ययनले चिनियाँ वैज्ञानिकहरूले वुहान प्रयोगशालामा नै कोरोना भाइरस सिर्जना गरेको देखाएको छ। सो अध्ययन अनुसार यसरी बनाइएको भाइरसको उल्टो इन्जिनियरिङ संस्करणबाट ती ट्र्याकहरू ढाक्न कोसिस गरिएको छ जसबाट...

कोरोना सङ्क्रमण रोक्न ‘सुक्ष्म योजना’
आइतबार, १६ जेठ २०७८

एक समय थियो कोरोना सङ्क्रमित छेउ पर्न चिकित्सक, स्वास्थ्यकर्मी नै धक मान्थे । महामारीको पहिलो लहर ताका आइसोलेशनमा भर्ना भएका बिरामीलाई चिकित्सकले फोनबाटै स्वास्थ्य स्थिति बुझेका खबर पनि सार्वजनिक भए...

जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति
आइतबार, १६ जेठ २०७८

जापानमा फाइजरको कोरोनाभाइरस विरुद्धको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो...

भारतमा कोभिड–१९ संक्रमितको संख्यामा व्यापक गिरावट
आइतबार, १६ जेठ २०७८

कोरोना भाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा विगत २४ घण्टाको अवधिमा संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ । गत मे ९ तारिखमा एकै दिन चारलाख भन्दा बढी संक्रमित फेला पारिएकामा विगत...

कोरोना सङ्क्रमणको दर घट्दै
आइतबार, १६ जेठ २०७८

कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । करीब एक सातायतादेखि १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमित देखा पर्न थालेका छन् । कोरोना परीक्षण गराउनेमा ४० प्रतिशतसम्म कोरोना सङ्क्रमित पुष्टि...

ग्राण्डीमा पिसिआर परीक्षण ल्याब सञ्चालन
आइतबार, १६ जेठ २०७८

एकपटकमा ९६ जनाको परीक्षण गर्न मिल्ने सो ल्याबमा दैनिक झण्डै ३०० सङ्क्रमितको परीक्षण गर्न मिल्नेछ । आगामी दिनमा बिरामीको चापअनुसार सेवा विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ । ग्राण्डीले हाल...

थप ४४८७ जनामा कोरोना संक्रमण, ६०८० जना निको भए
शनिबार, १५ जेठ २०७८

नेपालमा ४४८७  जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ४३११ जना र एन्टीजेन परिक्षणबाट १७६ जना गरि जम्मा ४४८७  जना नयाँ...

उदयपुरका युवाहरुद्धारा स्वास्थ्य सेवा सञ्चालन गर्दै
शनिबार, १५ जेठ २०७८

उदयपुरको रौतामाइ गाउपालिका ४ पोखरीका युवाहरुले स्वास्थ्य सेवा सञ्चालन गर्न युवाहरुद्धारा सहयोग संकलन गरेका छन् । स्थानिय युवाहरुको सक्रियतामा आधारभुत स्वास्थ्य सेवा सञ्चालन गर्न ५५ हजार ८ सय ९३ रुपैयाँ...

नयाँ प्रविधिमा सेलाइन गार्गल आरटी-पीसीआर परिक्षण
शनिबार, १५ जेठ २०७८

वैज्ञानिक र औद्योगिक अनुसन्धान परिषद (सीएस-आईआर) अन्तर्गत नागपुर स्थित राष्ट्रिय वातावरणीय इंजीनियरिंग अनुसंधान इन्स्टिच्युट (नीरी)  का वैज्ञानिकहरूले विकास गरेको नयाँ परीक्षण प्रविधिबाट टाढा टाढाका गाउँमा बस्नेहरूको पीडा केही कम गर्न...

अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढ्यो
शनिबार, १५ जेठ २०७८

लक्षण देखिदा समेत घरमै बस्ने, एक्कासी बेहोस भई ढल्दा अथवा श्वासप्रस्वासमा समस्या आएपछि मात्रै अस्पताल आउँदा समस्या भएको छ”, घिमिरेले भने “अक्सिजन लेबल घट्नासाथ अस्पताल आउनेको उपचारपछि निको भएपनि अन्तिम...

कोरोनाबाट निको हुने बढे र मृत्यु हुने संख्या घटे
शुक्रबार, १४ जेठ २०७८

पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ भने ९८४१ जना निको भएर घर गएका छन् । त्यस्तै, २०११० जनामा कोरोना परिक्षण गर्दा आज ६९५१ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि...

थप ६९५१ जनामा कोरोना संक्रमण, ९८४१ जना निको भए
शुक्रबार, १४ जेठ २०७८

नेपालमा ६९५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ६८५५ जना र एन्टीजेन परिक्षणबाट ९६ जना गरि जम्मा ६९५१ जना नयाँ...

कोरोना सङ्क्रमितको होम आइसोलेशनमा ज्यान जाँदै
शुक्रबार, १४ जेठ २०७८

दुई दिनसम्म ज्वरो ओर्लिएन । सरकारले होम आइसोलेशनमै बस्न भनेको छ । दोस्रो दिन मनमायाले विभिन्न अस्पतालमा फोन गरे, कतै श्यया खाली भएको जानकारी पाइयो । “अस्पतालमा जुनसुकै बिरामी गए...

बिस्तारै लकडाउन खोल्ने भारतको तयारी
शुक्रबार, १४ जेठ २०७८

‘हामी दैनिक ज्यालादारी मजदूरलाई प्राथमिकता दिनेछौं । निर्माण र कारखानाको काम सोमवार बिहानबाट खोलिनेछ । एक हप्ताका लागि यो खोलिएको हो । विशेषज्ञहरूसँग सल्लाह लिएर बिस्तारै अन्य कुरा पनि खोल्दै...

भारतमा कोरोना संक्रमण दर निरन्तर ओरालो लाग्दै
शुक्रबार, १४ जेठ २०७८

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना...