aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
कोरोना संक्रमणबाट धनगढीमा थप चारको मृत्यु
सोमबार, २० बैशाख २०७८

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा  लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा –१० की ३५...

शेयर बजारमा अब नयाँ उपकरण भित्रने, पाँच वटा संस्थाले सञ्चालनको अनुमति पाए
आइतबार, १९ बैशाख २०७८

प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल जस्ता कोषहरुमार्फत् पूँजी परिचालन भई नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा वौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई संचालन...

आर्थिक संकटमा रहेको वीरमा कोडिभ अस्पताल सञ्चालन गर्ने तयारी
आइतबार, १९ बैशाख २०७८

सरकारले चाँडै नै उक्त भवनमा सङ्क्रमितको उपचारका लागि आइसोलेशन शैय्या सञ्चालनको तयारी थालेको छ । आजै सरकारले काठमाडौँ उपत्यकामा रहेको निजी तथा सरकारी अस्पतालमा एक हजार शैय्या थप गरी सञ्चालनमा...

अब डाक्टरी पढ्ने सबै विद्यार्थीलाई कोरोना उपचारमा खटाईने
आइतबार, १९ बैशाख २०७८

कोरोना संक्रमितको संख्या थेग्न नसक्नेगरि बढ्न थालेपछि सरकारले डाक्टरी पढ्दै गरेका सबै विद्यार्थी तथा शिक्षकहरुलाई उपचारमा खटाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णय सार्वजनिक गर्दै मेडिकल...

पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण
आइतबार, १९ बैशाख २०७८

संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ । आइतबार पीसीआर परीक्षण गर्दा ढकाललाई कोरोना पोजेटिभ देखिएको हो । ...

के कोरोनाले विश्व अर्थ प्रणालीमा फेरबदल ल्याउँदैछ ?
आइतबार, १९ बैशाख २०७८

केही दिन अघि चीनका राष्ट्रपति सी जिन पिङले कुनै मुलुकको नाम नलिईकन अमेरिकालाई टाउको दुख्नेगरि एउटा अभिव्यक्ति दिए । जसमा उनले विश्वमा कायम आर्थिक र सैन्य प्रभुत्वको भत्सर्ना गर्दै भनेका...

थपिए ७२११ जना कोरोना संक्रमित
आइतबार, १९ बैशाख २०७८

नेपालमा ७२११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७१३७ जना र एन्टिजन परिक्षण गर्दा ७७ जना गरि जम्मा...

कोरोनाका कारण संसारभर सास्ती, चीनमा भने देखियो शनिबारे मस्ती
आइतबार, १९ बैशाख २०७८

संसार अहिले कोरोना महामारीको दोस्रो लहरले आक्रान्त छ । तर, डेढ वर्ष अघि पहिलो पटक कोरोना भाइरस देखिएको देश चीनमा भने स्थिति बिलकुलै फरक छ । ...

एकै रातमा चार कोरोना सङ्क्रमितको मृत्यु
आइतबार, १९ बैशाख २०७८

बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज...

आइतबारबाट थप कडाई : वित्तीय संस्थाका कर्मचारी समेत घटाइने, पशुपति क्षेत्रमा शव जलाउने व्यवस्था मिलाउन अनुरोध
शनिबार, १८ बैशाख २०७८

सञ्चारकर्मीको नाममा अनधिकृत आवागमन बढेपछि अब १९ गते आइतबार देखि काठमाडौँ उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मात्र मान्य...

५७६३ जना नयाँ संक्रमित थपिए, १२८७ जना निको भए
शनिबार, १८ बैशाख २०७८

३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३२७९ पुगेको छ ।  २४ घण्टामा १ हजार २ सय ८७ जना निको...

किन अफ्रिकामा कमजोर देखियो कोरोना ?
शनिबार, १८ बैशाख २०७८

गत वर्ष फेब्रुअरी १४ तारिकका दिन अफ्रिकी मूलक इजिप्टमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमित फेला परे । त्यस लगतै नाइजेरिया लगायतका देशहरूमा पनि कोरोना भाइरस पुगेपछि डब्लुएचओ लगायत संसारभरिका स्वास्थ्य...

अब अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस
शनिबार, १८ बैशाख २०७८

हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकाल्दै बन्द गर्न सिफारिस गरेको सीसीएमसी सचिवालयले जनाएको छ ।अहिले सरकारले  संक्रमण बढी देखिएका २३ जिल्लामा प्रशासनले निषेधाज्ञा लगाइसकेका छन्  । वाह्य र आन्तरिक हवाई सेवा...

सीमा नाका बन्द गर्न सिफारिश
शुक्रबार, १७ बैशाख २०७८

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिश गरेको जनाइएको छ...

आइतबारदेखि २३ जिल्लामा निषेधाज्ञा
शुक्रबार, १७ बैशाख २०७८

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी...

थपिए ५७२७ जना कोरोना संक्रमित, ९२८ निको भए
शुक्रबार, १७ बैशाख २०७८

नेपालमा ५७३७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५६५७ जना र एन्टिजने परिक्षण गर्दा ७० जना गरि जम्मा...

संक्रमण फैलने दर डरलाग्दो, मन्त्रालय भन्छ–अस्पतालमा बेड पाउनै नसकिने अवस्था भइसक्यो
शुक्रबार, १७ बैशाख २०७८

‘कोरोना संक्रमणका हिसावले नेपालका अति प्रभावित जिल्लाहरु मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रुपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा...

अक्सिजन बढाउने घरेलु विधि कति सही, कति गलत ?
शुक्रबार, १७ बैशाख २०७८

कोभिड-१९ को उपचार र शरीरमा अक्सिजनको स्तर कसरी बढाउने भनेर देखाउँदै सोसल मिडिया प्लेटफार्ममा यी दिनहरूमा घरेलु उपचार विधिको बाढी नै आएको छ। ...

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण
शुक्रबार, १७ बैशाख २०७८

एकदमै धेरै शरिर दुख्ने, गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमामा...

भारतमा एकै दिन तीन लाख ८६ हजारलाई कोरोना संक्रमण
शुक्रबार, १७ बैशाख २०७८

भारतमा कारोना भाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् ।