चीनले गत माघ १८ गते नेपाललाई तीन लाख मात्रा खोप सहयोग गर्ने निर्णय गरेको थियो । पछि फागुन १७ गते थप ५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो।
चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको चिनियाँ खोप आज विहान काठमाडौं आइपुगेको छ । चीनले अनुदानमा दिएको कोरोना विरुद्धको ८ लाख डोज खोप काठमाडौं आइपुगेको हो ।
यो व्यवस्थाले धनी मुलुकका नागरिकहरूलाई बिना कुनै रोकटोक विश्वभर चाहर्ने मौका दिँदै छ भने गरिब देशका मानिसहरूका लागि देशबाहिर निस्किने ढोका बन गरिँदै छ । गाल्डेन टिकेट नामकरण गरिएको यस्तो...
हाल क्वारेन्टिनमा ५७ जना छन । त्यसैगरी आइसोलेसनमा एक हजार २८२ जना छन् । विगत २४ घण्टामा ९५ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार ५३० पुगेको...
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो विवरणमा भारतमा एकै दिनमा ६२ हजार ७१४ जना सङ्क्रमित भेटिएका छन् । सोही अवधिमा २८ हजार ७३९...
जिल्लामा कोरोना संक्रममण फैलिन नदिनका लागि चैत १३ गते रातिदेखि लागूहुने गरि स्वास्थ्यसम्बन्धी मापदण्ड काडाइका साथ लागू गराउन निर्देशन जारी गरेको छ । ...
पछिल्लो तथ्याङ्कसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ७५० पुगेको छ । पछिल्लो २४ घण्टामा ९३ जना निको भएर फर्किएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार...
त्यसैगरी अरु ८७९ जनाको कारोनाभाइरसकै कारण मृत्यु भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसबाट ४४ लाख ६५ हजार ९५६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ । ...
यो सँगै भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या १ लाख ६१ हजार २४० जना पुगेका छन । भारतमा यस समयमा सक्रिय संक्रमित ४ लाख ५२ हजार ६४७ जना भेटिएका...
यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी शुरु गरिएको उक्त हेल्थ डेस्क नागरिकको स्वास्थ्य र सुरक्षाका हिसाबले निकै प्रभावकारी हुने उनको भनाइ छ । यसैगरी विगतमा यहाँका सरकारी स्कूलमा स्थापना गरिएका क्वारेन्टिन...
भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा संक्रमणबाट २ सय ५७ जनाको मृत्यु भएको छ । भारतमा रहेका नेपाली फर्किनेक्रम समेत बढेको छ । तीमध्ये केहीमा संक्रमण...
फेरि लकडाउन हुने हल्लाले आम सर्वसाधारण समेत चिन्तित बनाइरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि लकडाउनबारे सोच्न पनि नहुने बताएका छन् । उनी भन्छन्, ‘आजको दिनमा फेरि...
पछिल्ला केही दिनयता छिमेकी भारतमा पनि कोरोनाको सङ्क्रमण तीव्र रुपमा फैलिरहेको छ । कोरोना सङ्क्रमण रोक्न भारतका केही राज्यले कडाइ गरेसँगै त्यहाँ कार्यरत नेपाली स्वदेश फर्कने क्रम बढेको छ ।...
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८...
पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै अमेरिकामा १ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन भन ब्राजिलमा २ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । विश्वमा २४ घण्टामा सबैभन्दा संक्रमित भेटिने...
डेनमार्कका उच्च स्वास्थ्य अधिकारी सोरेन ब्रोस्टर्मले पत्रकार सम्मेलनमा भने, “हामीले आगमी तीन हप्ता अर्थात अप्रिल १८ सम्म खोप अभियानलाई स्थगित नै राख्ने निर्णय गरेका छौँ ।” आफ्ना घरेलु विज्ञहरूको सुझावका...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को सङ्क्रणको जोखिम बढ्ने सम्भावना भएकाले विद्यालयमा पठनपाठन गर्दा भीडभाड नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कडाइसाथ पालना गर्न आग्रह गरेको छ । ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि केहि महत्वपुर्ण निर्णयहरु गरेको छ । मन्त्रालयले अब उप्रान्त राती ९ बजेपछि कार्यक्रम गर्न नपाउने निर्णय गरेको हो । ...
भारतले अक्सफर्ड आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको विदेश मन्त्रालय स्रोतले बीबीसीलाई बताएको छ। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले...
म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन...