aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
कोरियामा नेपाली श्रमिकको थपियो भिसा
सोमबार, ३० चैत्र २०७७

यसरी भिसा थपिने भएपछि आगामी डिसेम्बरसम्म तीन वर्षको अवधि सकिने तथा हाल चार वर्ष १० महिनाको अवधि सकिने सम्पूर्ण श्रमिकको कोरिया बसाइँ अवधि पाँच वर्ष १० महिना हुने छ ।...

राहदानीको अवधि सकिएकाको भिसा थप नहुने
आइतबार, २२ चैत्र २०७७

यो नियम आगामी जुलाई १ तारिखदेखि लागु हुँदैछ । कोरियामा एफ फाइभ, एफ टु फोर, जी वान सिक्स भिसाबाहेक अन्य भिसावाहक विदेशी नागरिकको भिसा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने...

नेपाल क्लियरिङ हाउसमा रोजगारीको अवसर (विज्ञापन सहित)
विहीबार, १९ चैत्र २०७७

कम्पनीका अनुसार सिनियर सिस्टम एनालिस्टरसिनियर डेभलपर (सफ्टवेयर डेभलपमेन्ट) १ जना, एनालिस्टरडेभलपर (सफ्टवेयर डेभलपमेन्ट) २ जना, सिनियर टेक्निकल एनालिस्ट (इन्फ्रास्ट्रक्चर एण्ड टेक्नोलोजी) १ जना, टेक्निकल एनालिस्ट १ जना, डेटाबेस एडमिनिस्ट्रेटर १ जना र...

कम्पनी परिवर्तन गरे पनि दोस्रोपटक कोरिया जान पाउने
आइतबार, १५ चैत्र २०७७

यसअघिको कानूनमा कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा लगातार चार वर्ष १० महिना काम गरेकाहरु मात्र दोस्रो कार्यकालका लागि प्रतिबद्ध कामदारका रूपमा कोरिया आउन पाउँथे । नयाँ नियमानुसार कम्पनी सरे पनि...

खाडी देशमा पनि कोरोना बढ्न थाले, कतारमा पाँच बढी भेला हुन नपाइने
शुक्रबार, १३ चैत्र २०७७

पछिल्ला केही दिनयता छिमेकी भारतमा पनि कोरोनाको सङ्क्रमण तीव्र रुपमा फैलिरहेको छ । कोरोना सङ्क्रमण रोक्न भारतका केही राज्यले कडाइ गरेसँगै त्यहाँ कार्यरत नेपाली स्वदेश फर्कने क्रम बढेको छ ।...

थलियो श्रम बजार, आकासियो बजार भाउ
आइतबार, ०८ चैत्र २०७७

रोजगार विभागका अनुसार फागुन महिनामा मात्रै वैदेशिक रोजगारीमा रहेका ५८ हजार ९ सय ६८ जना श्रमिकहरू नेपाल फर्किए । यो सङ्ख्या दैनिक करिब २ हजार हाराहारीको हो । तर, यस...

नेपालको जमिनमुनि भएको पुरातत्व बस्तु खोज्न बेलायती जियोफिजिकल आइपुग्यो
विहीबार, २७ फागुन २०७७

जियोफिजिकल सर्वे मेशिनले सम्पदा क्षेत्र तथा जमिनमुनि सातमिटरसम्मको भौतिक अवस्था पत्ता लगाउने विभागका महानिर्देशक गौतमले बताए। उनका अनुसार सर्वेक्षण टोलीका लागि थप नेपाली जनशक्ति तथा आर्थिक व्यवस्थापनको तयारी विभागले गरेको...

लोकसेवाले माग्यो ठूलो संख्यामा खरिदार  (विज्ञापनसहित)
बुधबार, २६ फागुन २०७७

लोकसेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ। आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ...

नेपाल बैंकमा करिब दुई सय जनालाई रोजगारीको अवसर
शुक्रबार, २१ फागुन २०७७

नेपाल बैंक लिमिटेडले करिब दुई सय जनाका लागि जागिर खुलाएको छ। बैंकले सहायक केन्द्र तथा प्रदेशगतरुपमा सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्मका पदका लागि दरखास्त आव्हान गरेको हो । ...

कुमारी जब र केसिएमआइटी कलेजबीच सम्झौता
विहीबार, २० फागुन २०७७

कुमारी जब प्राली र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ’केसिएमआइटी’ बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र...

विदेशबाट पठाएको पैसा कहाँ गयो भन्दा सम्बन्धविच्छेद
विहीबार, २० फागुन २०७७

चारित्रिक विषयका साथै रेमिट्यान्सको विषय मुख्य देखिन्छ, विदेशबाट पठाएको पैसा कहाँ गयो ? भनेर सोधखोज गर्दा धेरै जोडीमा विवाद बढेर सम्बन्धविच्छेदमा पुगेको पाएका छौँ ।” उहाँले विवाह भनेको आपसी बुझाइ...

वैदेशिक रोजगारीमा ठगी गरि फरार नक्कली नामधारी साह पक्राउ
शुक्रबार, १४ फागुन २०७७

राम कुमारले पक्राउ पर्दाका बखत प्रहरीलाई झुक्याई भाग्न उम्कन आफू अख्तियारको सरकारी कर्मचारी ढुण्डीराज पोखरेल भनी फोटो टाँस भएको निजामती किताबखानाबाट जारी भएको देखिने राजपत्र अनंकित प्रथम श्रेणीको नायव सुब्बा...

राष्ट्रिय परिचयपत्र विभागले माग्यो १०० जना कर्मचारी
शुक्रबार, ०७ फागुन २०७७

राष्ट्रिय परिचयपत्र कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका बाहिरका स्थानीय तहमा रहेर काम गर्नका लागि सो संख्यामा कर्मचारी माग गरिएको हो । ...

बोनस विवाद नसल्टिएपछि त्रिवेणी स्पिनिङ मिलका मजदूर आन्दोलनमा
विहीबार, ०६ फागुन २०७७

बोसन विवादका कारण त्रिवेणी स्पिनिङ मिलले गत माघ २५ गतेदेखि उत्पादन ठप्प पारेको छ । त्रिवेणी समूहको धागो उत्पादन गर्ने उद्योगले बोसन विवाद नसल्टिएपछि उद्योगमा कार्यरत मजदूरहरू उत्पादन ठप्प गरेर...

विश्वभरीका नेपालीलाई क्यान्सरदेखि मनोविज्ञानसम्मको निशुल्क परामर्श
मंगलबार, ०४ फागुन २०७७

आफ्नो मोबाइलमा रहेको भाइबर, वाट्एपमार्फत टेलिहेल्थ कार्यक्रममा सहभागी हुन वा यसमार्फत स्वास्थ्य विज्ञहरुसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने छ । त्यसका लागि नेपाल बाहिर भए ९७४–५५५–६५३२० वा ९७७ ९८०–२३१ –४७३९ र...

एनएमबि लघुवित्तले कर्मचारी माग्यो, प्लसटू सकेकाले पनि आवेदन दिन पाउने
मंगलबार, ०४ फागुन २०७७

सो लघुवित्तले वरिष्ठ सहायक स्तरका कर्मचारीको माग गरेको हो । लघुवित्तमा आवेदनका लागि प्लसटू उर्तीण गरेका व्यक्ति योग्य हुनेछन् । ...

स्वरोजगार कोषले बेरोजगारलाई लक्षित गरेर पाँच नयाँ कार्यक्रम ल्याउँदै
सोमबार, ०३ फागुन २०७७

युवा तथा साना व्यावसायी स्वरोजगार कोषले पाँच नयाँ कार्यक्रम ल्याउने भएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गरेर नयाँ पाँच कार्यक्रम ल्याउन लागेको जानकारी दिइएको हो । ...

सामाजिक सुरक्षा योजना : पेन्सन रकम १२.५ प्रतिशतले बढ्यो, उपदान पनि पाइने
सोमबार, ०३ फागुन २०७७

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि संशोधन २०७५ लाई संशोधन गर्दै समाजिक सुरक्षा कोषले पछिल्लो पटक मात्रै ४ वटा सुविधामा परिमार्जन गरेको छ । परिमार्जित व्यवस्थाको बारेमा कोषले आइतबार सरोकारवालाहरुलाई जानकारी...

प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन सुरु, बेरोजगारले फागुनभित्र आवेदन दिनुपर्ने
शनिबार, ०१ फागुन २०७७

न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा यही फागुन मसान्तसम्म निवेदन दिन सक्नेछन् । ...

प्रदेश निजामती ऐनमा अनिवार्य अवकाशको उमेर फेरियो
बुधबार, २८ माघ २०७७

ऐनमा खुल्ला र अन्तर सेवा प्रतिस्पर्धाको दायरा बढाइएको, जनसङ्ख्याका आधारमा समानुपातिक र समावेशीको सुनिश्चितता गरिएकोलगायत थुप्रै प्रगतिशील प्रावधान राखिएको जानकारी दिँदै उनले भने, “प्रदेश निजामती सेवा ऐनले बाँकी अन्य छ...