सात महिनामात्रै काम गरेँ, कोरोना फैलिएपछि घर मालिकले जबर्जस्ती कामबाट निकालिदिए, कामबाट ननिकाल्न अनुरोध गर्दा जेल पठाइदिए”, उनले भने, “मेरो काम गरेको पैसा पनि खोसे, अब घर फर्कन पाउँछु कि...
पाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघले लकडाउनको मोडालिटी तत्कालै परिर्वतन गर्न माग गरेको छ । महासंघले शुक्रबार पैस विज्ञप्ती जारी गर्दै लकडाउनको मोडालिटी परिर्वतन गरी पसल व्यवसायहरु खुलाउन माग गरेको...
सरकारले आगामी आर्थिक वर्षमा ब्याज अुनदानबाट सिर्जना हुने उद्यम व्यवसायमा ४० हजार रोजगारी सिर्जना गर्ने अपेक्षा गरेको छ । आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले एक साताअघि सार्वजनिक...
यस्तै संयुक्त अरब इमिरेट्स (युएइ) श्रम सहचारीमा प्रमिला केसी, ओमानका लागि दिनेश ढकाल, मलेशियाका लागि प्रकाश पन्थी, कुवेतका लागि विपना ज्ञवाली र साउदी अरेबियाका लागि प्रेमप्रसाद उपाध्याय छनोट भएको मन्त्रालयका...
भारतसहित तेस्रो मुलुकबाट प्रदेश २ मा मात्रै करिब १० लाख नेपाली फर्कने अवस्था रहेकाले उनीहरुलाई स्वदेशमा नै कृषितर्फ आकर्षित गर्नेगरी कार्यक्रम ल्याउन लागिएको बताए । रोजगारी गुमाएर स्वदेश फर्किनेलाई प्रदेश...
सरकारले आर्थिक वर्ष २०७७/७८को बजेट मार्फत नेपालमा विदेशीलाई रोजगारमा लगाउन कडा शर्त बनाएको छ । विदेशीले नेपालमा काम गर्नु परेमा श्रम स्विकृती लिन पर्ने व्यवस्था सरकारले बनाएको हो । विदेशीलाई...
आर्थिक वर्ष २०७७/७८ को बजेट प्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ । अधिकांश उद्यमी व्यवसायीले बजेट सकारात्मक रहेको बताएका छन् । केहीले भने खुलेरै प्रशंसा भने गर्न नसकिने बताए...
केहीले कोरोना भाइरसकै कारण रोजगारीसमेत गुमाएका छन् । अनौपचारिक तथ्याङ्कानुसार भारत, खाडी र मलेसियाबाट मात्र करीब छ लाख नेपाली रोजगारी गुमाएर स्वदेश फर्कँदै छन् । ...
भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले स्वदेशी नागरिकलाई स्वदेशमा नै रोजगारी दिने उद्देश्यले विदेशीलाई नेपालमा रोजगारीमा कडाई गरेको उनले बताए । ...
नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाईल वालेटमा लोड गर्न सकिने छ । ...
सात वर्षदेखि कोरियामा कार्यरत थापा कम्पनीको रात्रि काम सकेर सो दिन बिहान ९ बजेतिर सुतेका थिए । कोठामा एक्लै सुत्ने गरेका थापा साँझ ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम...
‘दुई वटा विमान आउने जानकारीसहित पत्र आएको छ ।' तर नेपाल भने अझै पनि उनीहरुलाई आउन दिने पक्षमा छैन । सो स्पष्ट पार्दै उनले भने, 'तयारी नगरी यूएईले भनेको मितिमा विमान...
प्रवेश स्थानीय तहमा चल्ने टिपरको सहचालक काम गरेर परिवारको रोजीरोटी जुटाउँदै आएको, बुबा बोल्न नसक्ने र श्रीमती भर्खरै सुत्केरी भएको विज्ञप्तिमा उल्लेख छ । पञ्चकन्याका राम पनि ज्याला मजदुरी गरी...
मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले पनि उपत्यकालाई सुरक्षित राख्न उपत्यका प्रवेशलाई कडाइ गर्दै उपत्यकाभित्रको गतिविधिलाई चलायमान बनाउने विषयमा सहजीकरण गर्ने सन्दर्भमा सकारात्मक रहेको जानकारी दिए ।
अलपत्र परेका नागरिकलाई उद्धार गरेको सुनियो । हामीलाई पनि सहयोग गरिदिएहुन्थ्यो ।” अझै लामो समय लकडाउन भए थप समस्या हुने भएकाले उद्धारका लागि उनीहरुले अपिल गरेका छन् । ...
महामारीको सबैभन्दा ठूलो मार अनौपचारिक क्षेत्रमा परेको छ । आईएलओका अनुसार विश्वभरका तीन अर्ब ३० करोड जनशक्तिमध्ये दुई अर्ब मजदुर अनौपचारिक क्षेत्रमा काम गर्छन् । उनीहरूमध्ये एक अर्ब ६० करोड...
गन्तव्य मुलुकमा रहेका नेपालीलाई तत्कालका लागि जहाँ भए पनि सुरक्षित बस्न आग्रह गर्दै उनले कठिन परिस्थितिमा आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरे । रोजीरोटी गुमाएर खर्चको अभावमा र अन्य कारणले...
सरकारले माघको अन्तिम साताबाटै कोरोनाको त्रासको कारण देखाउँदै भाषा परीक्षा पास गरेर भिसा आएका कामदारलाई कोरिया पठाउन रोकेको थियो । सन् २०२० का लागि कोरिया भाषा परीक्षा पास भएका १२...
त्यसै त श्रम बजारमा वार्षिक ५ लाख नयाँ जनशक्ति भित्रन्छन् । अहिलेको यो समस्याले भारत र अन्य देशबाट गरी कम्तीमा २० लाख मानिस स्वदेश फर्कने अनुमान गरिएको छ । यहि...
दूतावासले विदेशी नागरिकसँग काम गर्दा, हिँड्डुल, उठबस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्न तथा एकअर्काबीच दूरी कायम गर्न त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेको छ । साउदीमा दुई...