aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
जापानमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी
आइतबार, ०८ चैत्र २०७७

अमेरिकी भूगर्भ विभागले जापानमा शनिबार गएको भूकम्पको धक्का ७.० म्याग्‍निच्यूडको रहेको बताएका थिए । भूकम्पका कारण तत्काल मानवीय क्षति नभएको तर सुनामी आउनसक्ने अवस्थालाई ध्यानमा राख्न जापानी अधिकारीले नागरिकलाई आग्रह...

तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प
शुक्रबार, ०६ चैत्र २०७७

चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २।४१ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको...

चीनद्वारा कोरोनाविरुद्धको चौथो खोपलाई अनुमति
विहीबार, ०५ चैत्र २०७७

आमनागरिकले प्रयोग गर्न सक्ने गरी अहिलेसम्म चीनमा विकास गरिएका चार खोप तीन संस्थाले विकास गरेका हुन् । त्यस कार्यमा अन्हुइ झिफेइ लङ्कम, बायो फर्मास्युटिकल कर्पोरेसन लिमिटेड र चिनियाँ विज्ञान प्रतिष्ठान...

फिलिपिन्समा विदेशी नागरिकलाई यात्रा अनुमति रद्द
बुधबार, ०४ चैत्र २०७७

फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको बताइएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ । यो अस्थायी यात्रा...

जापानको फुकुशिमामा भूकम्प
बुधबार, ०४ चैत्र २०७७

विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५.२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो । ...

अलिबाबाविरुद्ध चीन बन्यो अक्रामक, एप स्टोरबाट पनि निकालिए
बुधबार, ०४ चैत्र २०७७

केही महिना यता चीनले आफ्नो सर्वाधिक मुनाफा कमाइरहेको अनलाइन सपिङ पोर्टल अलिबाबा माथि नियन्त्रण शुरु गरेको छ । यस क्रममा राष्ट्रपति सी जिन पिङले आफ्नो एप स्टोरबाट अलिबाबालाई झिक्नेसम्मको कदम...

फेब्रुअरीमा अमेरिकी खुद्रा बिक्रीमा तीन प्रतिशतले गिरावट
मंगलबार, ०३ चैत्र २०७७

यद्यपि यसलाई अमेरिकी अधिकारीले चिसो मौसमका कारण व्यवसायमा परेको प्रभावका रूपमा व्याख्या गरेका छन् । फेब्रुअरीमा अमेरिकी प्राय शहरहरूमा अत्यधिक चिसो हुने कारण व्यवसायहरू नियमित नचल्दा खुद्रा बिक्री कम देखिनु...

भारतका यी ८ बैंकमा खाता छ भने एक पटक बैंक जानुहोला
मंगलबार, ०३ चैत्र २०७७

बास्तावमा यी आठ ओटा बैंकको अस्तित्व नै समाप्त भइसकेको छ । यी बैकहरु अन्य सरकारी बैंकमा मर्ज भइसकेका छन् । देना बैंक र विजया बैंक बैंक अफ बडौदामा मर्ज भएको...

भारतमा दानवीरको संख्या २३ प्रतिशतले बढे, ६४००० करोड दान गरे
मंगलबार, ०३ चैत्र २०७७

ब्रेन एण्ड कम्पनी र दर्सा तयारी इण्डिया फेमिली रिपोर्टका अनुसार २०२१को तथ्यांक अनुसार निजी क्षेत्रले गर्ने दानको एक चौथाइ विदेशी दाता र २८ प्रतिशत स्वदेशी कम्पनीहरुको रहेको छ । ...

रोचले अमेरिकी कम्पनी जेनमार्क डाइग्नोस्टिक खरिद गर्ने
सोमबार, ०२ चैत्र २०७७

स्वीट्जरल्यान्डको औषधि निर्माता कम्पनी रोचले अमेरिकी जेनमार्क डाइग्नोस्टिक कम्पनी करिब १ अर्ब ८० करोड डलरमा खरिद गर्न लागेको जनाएको छ । क्यालिफोर्नियामा मुख्यालय रहेको जेनमार्कले खासगरी मोलिकुलर परीक्षण गर्ने गर्दछ...

तपाइँलाई क्याफे भन्नेबित्तिकै दिमागमा कस्तो चित्र आउँछ ?
सोमबार, ०२ चैत्र २०७७

चीनको सर्वाधिक ठूलो शहर शाङ्घाईमा अहिले दर्जनौं यस्ता जीवजन्तु राखिएका क्याफे खुलेका छन् । यी क्याफेमा भेला हुने मानिसले जीवजन्तुसँग फोटो खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।

अमेरिकामा हिमपात, डेन्भरमा दुई हजार उडान रद्द
आइतबार, ०१ चैत्र २०७७

राष्ट्रिय मौसम सेवाले हिमपात भएर १८ देखि २४ इन्चसम्म हिउँ जम्न सक्ने पुर्वानुमान गरिएको जनाएको छ ।  हिमपातले प्राकृतिक प्रकोप तथा दुर्घटना गराउन सक्ने भएकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न सरकारी...

अस्ट्रेलियाले जुलाईदेखि सिंगापुरसँग हवाई उडान खोल्न तयारी गर्दै
आइतबार, ०१ चैत्र २०७७

तर अस्ट्रेलिया समेतका कतिपय मुलुकका लागि सीमा खोलिसकेको सिंगापुरले आफूले क्वारेन्टिन केन्द्र वा खोप केन्द्रको अवधारणाका विषयमा छलफल नगरेको स्पष्ट गरेको छ । ...

एक हप्तामै ३४ हजार भुकम्पका धक्का, ज्वालामुखि विष्फोटनको सम्भावना
आइतबार, ०१ चैत्र २०७७

मार्च ४ तारिक यता लगाताररुपमा गइरहेका भुकम्पको धक्काले आइसल्याण्डका बासिन्दाहरुको सात्तो टिपेको छ । हुन पनि एक हप्ताको बिचमा ३४ हजार भन्दा बढी भुकम्पको धक्का सिस्मोग्राफले रेकर्ड गरेपछि भू–गर्भविद्हरु समेत...

म्यान्मार संकटमा फसेका नागरिकलाई अमेरिका बस्न अनुमति
आइतबार, ०१ चैत्र २०७७

यो व्यवस्था मार्च ११ पछि आवतजावत गर्नेहरुलाई लागू हुने निर्णय भएको पनि गृहमन्त्री मायोर्कासले जानकारी दिए । म्यान्मारमा भएको सैन्य विद्रोहप्रति अमेरिका सहित विश्वका धेरै देशहरुले आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्था...

भारतमा १५ वर्ष पुराना सवारी साधन नविकरण बन्दहुदै, एक करोड गाडी स्क्र्यापिंग गरिने
आइतबार, ०१ चैत्र २०७७

शुरुमा करिब १ करोड गाडीहरू स्क्र्यापिंग नीति अन्तर्गत आउने छन् । नीति लागू भएपछि १० हजार करोड रुपैयाँको नयाँ लगानी आउनेछ र ५० हजार नयाँ रोजगारी सिर्जना हुनेछ । केन्द्रीय...

रगत जम्ने खतरा देखिएको भन्दै थाईल्यान्डमा कोरोनाविरुद्ध खोप अभियान स्थगित
शुक्रबार, २८ फागुन २०७७

रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिकाका खोप लगाउन स्थगित गरेको भन्दै थाईल्यान्डले शुक्रबार खोप अभियान स्थगित गरेको छ । तर विश्वका धेरै स्वास्थ्य निकायहरुले अस्ट्राजेनिकाको कोभिड खोपमा...

चीनले अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने तयारी
शुक्रबार, २८ फागुन २०७७

चीनले ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ । ...

अमेरिकाका पूर्व राष्ट्रपतिहरू ट्रम्प बाहेकले कोरोनाको खोप लगाए
विहीबार, २७ फागुन २०७७

खोप लगाएपछि पूर्व राष्ट्रपति ओबामाले भने, “खोपको अर्थ हाम्रो आशा हो, यसले हामीलाई रक्षा गर्छ, खतराबाट जोगाउछ, यो महामारीबाट बच्नका लागि हामी सबैले खोप लगाउनु पर्छ ।” ...

भारतीको इन्स्योरेन्स कम्पनीलाई एक करोड जरिवना
विहीबार, २७ फागुन २०७७

चोला एमएसलाई अक्टूबर २०२० मा पठाइएको मोटर बीमा सम्बन्धी भुक्तानीको नियम उलंघन गरेका कारणले कम्पनीले जारिवना तिर्न परेको हो । चोला एमएसले एमआईएसपी, सवारी डीलर र मनोनित व्यक्तिलाई भुक्तानी गरेको...