aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
स्वीकृति विना कोरोनाको औषधि दावी गरेपछि रामदेवविरुद्ध प्रहरीमा उजुरी
सोमबार, १५ असार २०७७

भारतमा सरकारको स्वीकृति विना नै कोभिड १९ को औषधि भन्दै आयुर्वेदिक औषधि सार्वजनिक गरेकोमा भारतीय योग गुरु रामदेवविरुद्ध मुद्दा दर्ता भएको छ । ...

जी७ मा दक्षिण कोरियालाई ल्याउने अमेरिकी प्रस्ताव जापानद्वारा ठाडै अस्वीकार
आइतबार, १४ असार २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरुको समूह (जी७) को सदस्यता दिने प्रस्ताव जापानले अस्वीकार गरेको छ। राष्ट्रपति ट्रम्पले यस वर्षको जी७ को वार्षिक बैठकमा रसिया, दक्षिण...

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, १४ असार २०७७

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्धमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले शनिबार उनीविरुद्ध मुद्दा दायर गरेको हो । ...

भारतमा अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित थपिए
आइतबार, १४ असार २०७७

भारतमा अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । वल्डो मिटर डट इन्फोका अनुसार शनिबार पछिल्लो २४ घण्टामा २० हजार १३१ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी...

पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि
शनिबार, १३ असार २०७७

पेट्रोलको मूल्य प्रतिलिटर एक सय पाकिस्तानी रुपैया र दश पैसा पुगेको छ । यसअघि त्यसको मूल्य ७४.५२ पाकिस्तानी रुपैया रहेको थियो । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिका आधारमा पाकिस्तानमा...

आईएमएफद्वारा म्यानमारलाई ३५ करोड डलरको आपतकालीन कोष उपलब्ध गराउने
शनिबार, १३ असार २०७७

दक्षिणपूर्वी एशियाली मुलुक म्यानमारमा कोरोनाभाइरसको महामारीका कारण अर्थतनत्रमा परेको प्रभावसँग जुझ्नका लागि उक्त ऋण सहयोग गरिएको कोषले जानकारी गराएको छ । ...

भारतमा मृत्युदर तीन प्रतिशत निको हुने दर ५८ प्रतिशत
शनिबार, १३ असार २०७७

उनले यहाँ मृत्यु दर जम्मा तीन प्रतिशत छ र यो निकै नै कम हो उनले भनेका थिए । यहाँ पहिलेको तुलनामा दोब्बर हुने दर पनि बढेको उनले बताए । उनले...

बीमा कार्यक्रम विरुद्ध सर्वोच्च अदालतमा ट्रम्प प्रशासनद्वारा निवेदन
शनिबार, १३ असार २०७७

ट्रम्प प्रशासनले तयार पारेको निवेदनमा कोरोनाभाइरसको बारेमा केही जिकिर गरिएको छैन । ट्रम्प प्रशासनको अनुरोधलाई सर्वोच्चले सदर गरेमा करिब दुई करोड अमेरिकी नागरिकको स्वास्थ्य बीमा समाप्त हुनेछ । ...

भारतको खर्बपति परिवारमा तेस्रो पीडिमा नेतृत्व हस्तान्तरण गर्दा परिवार नै विभाजन तर्फ
शनिबार, १३ असार २०७७

हिन्दुजा परिवारको समूहका दोस्रो पुस्ता ( श्रीचन्द हिन्दुजा (८४वर्ष), गोपीचन्द हिन्दुजा (८०वर्ष), प्रकाश हिन्दुजा (७० वर्ष) र अशोक हिन्दुजा (७५ वर्ष)ले परिवारलाई सन्तुलन गरिरहेका छन । तर परिवारका तीन प्रमुख...

भारतमा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा संक्रमित थपिए
शनिबार, १३ असार २०७७

भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको छ । भारतमा एकै दिन १८ हजार भन्दा बढि नयाँ संक्रमित थपिएका छन् । वल्डो मिटर डट इन्फोका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना...

दक्षिण अफ्रिकामा कम्तीमा एक लाख व्यवसाय बन्द हुने अवस्थामा
शुक्रबार, १२ असार २०७७

विकास विभागले पनि महामारीका कारण दशौँ हजार कम्पनीहरू बन्द हुने प्रक्षेपण गरेको छ । महामारीको प्रभावका कारण साना तथा मझौला व्यवसायलाई बचाउनलाई निकै कठिन भएको कुरामा कुनै शङ्का छैन ।...

टाट पल्टिएको अस्ट्रेलियाली बिमान कम्पनी बेन क्यापिटलले किन्न
शुक्रबार, १२ असार २०७७

अस्ट्रेलियाको यो दोस्रो ठूलो बिमान कम्पनी हो । यस कम्पनीमा हजारौं कामदार र उनीहरुका परिवार आश्रित छन् । कम्पनी बिक्रीका क्रममा अधिकांश कर्मचारी, कामदारको रोजगारी सुनिश्चित गरिएको डिलोइटले जनाएको छ...

रुसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म शक्तिमा रहन पाउने
विहीबार, ११ असार २०७७

राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो । तर संविधानको नयाँ व्यवस्थाले २०२४ देखि थप छ बर्षे दुई कार्यकाल थपेकाले उनको कार्यकाल अव सन् २०३६ सम्म सुनिश्चत...

अस्ट्रेलियाको क्वान्टासले ६,००० कामदार हटाउने, १० अर्ब अमेरिकी डलर बचत गर्ने योजना
विहीबार, ११ असार २०७७

अस्ट्रेलियाका अधिकांश शहरमा कोरोनाभाइरस प्रसार नियन्त्रणमा आएसँगै घरेलु उडानको संख्या बढ्न थालेका छन् । तर, अन्तर्राष्ट्रिय सीमामा हुने कडाई अर्को वर्षसम्म जारी रहने सम्भावना रहेकाले सबै अन्तर्राष्ट्रिय उडानहरु प्रभावित हुने...

आइफेल टाबर १०४ दिनपछि खुल्यो
विहीबार, ११ असार २०७७

बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरु सहित करिब ५० जनाले सिँढीबाट आइफेल टाबरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ । सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टाबरको लिफ्ट भने बन्द गरिने...

बहुमूल्य पत्थर फेला पारेपछि रातारात करोडपति
विहीबार, ११ असार २०७७

अहिलेसम्मकै सर्वाधिक ठूलो तान्जानाइट नामक बहुमूल्य रत्न फेला पारेका तान्जानियाका एक सामान्य नागरिक रातारात करोडपति बनेका छन् । कुल १५ किलो तौल भएका दुईवटा पत्थर फेला पारेका सानिनिउ लाइजरले...

भारतीय सेनाका प्रमुख जनरल नरवणे लद्दाखमा, चिनियाँ सैनिककाे उपस्थिति बढ्यो
विहीबार, ११ असार २०७७

चीनसँग सीमा विवाद चर्किएको र हालै वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको भिडन्तपछिको अवस्था बुझ्नका लागि भारतीय सेना प्रमुख जनरल एमएम नरवणेले लद्दाखको भ्रमण गरेका छन् । सेना प्रमुख...

भारतमा एकैदिन थपिए १६ हजार ८ सय बढि नयाँ संक्रमित
विहीबार, ११ असार २०७७

भारतमा एकै दिन १६ हजार ८ सय बढि नयाँ संक्रमित थपिएका छन् । वल्डो मिटर डट इन्फोका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६ हजार ८ सय ७० नयाँ...

पतञ्जलिको दिव्य फार्मेसीलाई सात दिनको अलटिमेटम
विहीबार, ११ असार २०७७

मंगलबार   बाबा रामदेवले कोरोना भाइरसको उपचारको औषधि उत्पादन गरेको घोषणा गरेका थिए ।  जसले बिरामीहरूलाई एक हप्ता भित्र पूर्ण रूपमा निको पार्ने दावी गरेका थिए । बाबाले यसलाई एक...

भारतका अर्बपतिले यसरी चुकाए खर्बै ऋण
बुधबार, १० असार २०७७

रिलायन्स इन्फ्राले सन २०१८ मा उसको मुम्बईमा आधारित उर्जा व्यापार अडानी ट्रान्समिशन लगभग १८,८०० करोड भारुमा बेचेका थिए ।  जसले उनको ऋण करिब ७,५०० करोड भारुले घटाएको छ । कम्पनीले...