aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
भारतले टिकटक लगायत ५९ चिनियाँ एप बन्द गरेपछि अमेरिका खुसी
शुक्रबार, १९ असार २०७७

टिकटक लगायत ५९ वटा चिनियाँ  एपमाथि भारतले प्रतिबन्ध लगाएको कामको अमेरिकाले प्रशंसा गरेको छ । बिहीबार अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भारतको कदमको स्वागत गरेका हुन् । टिकटक लगायत चिनियाँ एप्क...

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले प्रयोग गरेका शब्दका कारण पदबाट राजीनामा
विहीबार, १८ असार २०७७

स्वास्थ्य मन्त्री डेभिड क्लार्कको व्यवहार र बोलीले धेरै व्यक्तिलाई आक्रोसित र रुष्ट बनाएको भन्दै चर्को आलोचना भएको थियो । राजीनामा घोषणा गर्दै स्वास्थ्यमन्त्री क्लार्कले आफु जिम्मेवारीमा रहदाँसम्म सम्पूर्ण शक्ति लगाएर...

पतञ्जलीको शेयर नौं हजारभन्दा बढी प्रतिशतले वृद्धि
विहीबार, १८ असार २०७७

यसअघिको जुन २९ र ३० जुनमा यो शेयर ५–५ प्रतिशतले गिरावट आइएको थियो । २७ जनवरी २०२०मा रुची सोयाको शेयर १६.१० रुपैयाँ बजारमा पुन सूचिकृत भएको थियो । ...

ब्राजिलमा ८० लाख मानिसको रोजगारी गुम्यो
बुधबार, १७ असार २०७७

ब्राजिलमा ८० लाख व्यक्तिले रोजगारी गुमाएका छन् । ब्राजिलि भूगोल तथा तथ्याङ्क विभागले मंगलबार दोस्रो त्रैमासिकको विवरण समेटिएको नयाँ तथ्याङ्क सार्वजनिक गर्दा करीब ७८ लाख व्यक्ति रोजगारी गुमाएको जनाएको छ...

एयरबसले १५ हजार रोजगारी कटौती गर्ने
बुधबार, १७ असार २०७७

विमान निर्माता कम्पनी एयरबसले १५ हजार रोजगारी कटौती गर्ने भएको छ । कोरोनाभाइरसको असरका कारण यो संख्यामा रोजगारी कटौती गर्न लागिएको हो । यसले संयुक्त अधिराज्यमा १ हजार ७०० र...

चिनियाँ एप प्रतिवन्ध मोदीलाई सास्ती पर्दै, 'लागू गर्न कठिन'
बुधबार, १७ असार २०७७

विराग गुप्ता भन्छन्, ’डेटा संरक्षण र गोपनीयता बारेमा उचित कानून छैन। त्यस्तै, साइबर कानून कार्यान्वयन गर्न कुनै निश्चित नियामक छैनन । अहिले यो सबैको अधिकार, पुलिस, एनआईटीआई आयुग, ट्राई, गृह...

पाकिस्तान विमानलाई युरोप प्रवेशमा रोक, २६२ पाइलटको लाइसेन्स संदिग्ध !
बुधबार, १७ असार २०७७

यद्यपि, पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) ले  पीआईए समस्या समाधान गर्न ईएएसएसँग लगातार सम्पर्कमा रहेको जनाएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सका विमानहरु अस्थायी रूपमा युरोपमा उडानहरू बन्द हुने छन् । ...

भारतमा भोलिदेखि अनलक-२ सुरु, मोदीले गरे थप ५ महिना गरिबलाई रासन बाँड्ने घोषणा
मंगलबार, १६ असार २०७७

अहिलेसम्म उनको सरकारले ८० करोड मानिसहरूलाई तीन महिनाको लागि निःशुल्क खाद्यान्न दिएको उल्लेख गर्दै अब यो सुविधा नोभेम्बर २०२० सम्म लागु हुने जानकारी मोदीले दिएका हुन् । कोरोना महामारीबाट बेरोजगार...

ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी
मंगलबार, १६ असार २०७७

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जर्नेल कासिम सुलेमानीको हत्यामा संलग्न ट्रम्पसहित ३० जनाभन्दा बढीलाई पक्राउ गर्न इरानले इन्टरपोलको सहयोग समेत मागेको छ । ...

चीनले पारित गर्‍यो हङकङको सुरक्षाव्यवस्था सम्बन्धी विवादास्पद कानून
मंगलबार, १६ असार २०७७

चीनले हङकङको सुरक्षाव्यवस्था परिवर्तन गर्ने उद्देश्यले बनाइएको विवादास्पद कानून पारित गरेको छ । चिनियाँ संसदले हङकङमा, तोडफोड, आतंकवाद र विदेशी सेनाको सहयोगमा राष्ट्रिय सुरक्षालाई जोखिममा पुर्‍याउन प्रतिबन्ध लगाउने कानून सर्वसम्मतिले...

चीनमा भेटियो अर्को भाइरस
मंगलबार, १६ असार २०७७

चीनमा वैज्ञानिकहरुले महामारी बन्न सक्ने नयाँ प्रकारको भाइरस पत्ता लगाएका छन् । चीनमा भेटिएको नयाँ प्रकारको भाइरसले महामारीको रुप लिन सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । ...

महिला शसक्तिकरणका लागि स्मार्टफोन प्रभावकारी
मंगलबार, १६ असार २०७७

अध्ययनका क्रममा एक लाख महिलासँग अन्तरक्रिया गरिएको थियो । उनीहरु अङ्गोला, ब्रुरून्डी, इथियोपिया, मालावी, तान्जानिया, युगाण्डा र जिम्बाब्वेका रहेका छन् । अध्ययनकर्ताहरुले गत सन् १०१५ देखि २०१७ सम्म अध्ययन गरेका...

चिनियाँ उत्पादन विरुद्ध उद्योगीको मोर्चा बन्दी, भारत आत्मनिर्भर बनाउने ५ प्लान सार्वजनिक
मंगलबार, १६ असार २०७७

फिक्कीका अनुसार भारतका प्रत्येक व्यवसायहरु प्रतिस्पर्धात्मकताका लागि सुधार गर्न कार्य योजना तयार गर्नुपर्दछ । फिक्कीका अनुसार सरकारी नीतिहरु व्यापारिक प्रतिस्पर्धाका लागि तयार गर्ने खालको बनाइने उल्लेख छ । यसमा बिजुली,...

चिनियाँ एप प्रतिवन्धमा भारतका ७ करोड व्यापारीको साथ
मंगलबार, १६ असार २०७७

भारतीयहरुले सरकारको यस कदमलाई स्वागत गरिरहेका छन्। यसैबीच, अखिल भारतीय व्यापारी महासंघका महासचिव प्रवीण खंडेलवालले चिनियाँ एपमा प्रतिबन्ध लगाएकोमा खुशी व्यक्त गरेका छन् । ...

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ६७ हजार नाघ्यो
मंगलबार, १६ असार २०७७

भारतमा एकै दिन १८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार ३३९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ६७ हजार ५३६...

भारतले टिकटकसहित ५९ चिनियाँ एपमा प्रतिबन्ध लगायो
सोमबार, १५ असार २०७७

भारतले टिकटकसहित ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सोमबार एक सूचना जारी गर्दै चीनमा निर्माण भएको टिकटकसहित अन्य ५९ एपहरुमा रोक लगाइएको जनाएको हो । ...

इरानद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पसहित ३५ जनाविरुद्ध पक्राउ पूर्जी
सोमबार, १५ असार २०७७

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ३५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। इरानले आफ्नो वरिष्ठ सैनिक कमान्डर जनरल क्‍वासिम सुलेमानीको हत्यामा संलग्‍न भएको आरोपमा ट्रम्पसहित ३५ जनाविरुद्ध पक्राउ पुर्जी जारी...

चीनमा पुनः काेराेना सङ्क्रमण बढेपछि चार लाख मानिस लकडाउनमा
सोमबार, १५ असार २०७७

चीनले राजधानी बेइजिङनजिकै कोरोनाभाइरस सङ्क्रमण बढेपछि चार लाख मानिस प्रभावित हुनेगरी कडा लकडाउन गरेको छ । यो प्रतिबन्ध खबे प्रान्तको आक्सिन क्षेत्रमा गरिएको हो । गत वर्षको अन्त्यमा सुरु...

ढाकामा डुंगा दुर्घटना, कम्तीमा २३ जनाको मृत्यु
सोमबार, १५ असार २०७७

बंगलादेशको ढाकामा डुंगा(फेरी) दुर्घटना हुँदा कम्तीमा २३ जनाको ज्यान गएको र २ दर्जनभन्दा बढी बेपत्ता रहेको एजेन्स फ्रान्स प्रेस-एएफपीले जनाएको छ । समाचारमा जनाइएअनुसार सोमबार बिहान डुंगा दुर्घटना भएको...

लद्दाख भिडन्तः भारत वार्तासँगै युद्ध रणनीतिमा ब्यस्त
सोमबार, १५ असार २०७७

भारत र चीनबिच सीमालाई लिएर उत्पन्न पछिल्लो विवाद शान्तिपूर्ण रुपमा समाधान गर्नका लागि वार्ता भाइरहेका छन्। तर वार्तासँगै आवश्यक परेको अवस्थामा सैन्य जवाफका लागि पनि तयार हुनु पर्ने आवाज...