aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
भारतमा एकै दिन हालसम्मकै उच्च १५ हजार बढीमा सङ्क्रमण पुष्टि
आइतबार, ०७ असार २०७७

भारतमा विगत २४ घण्टामा १५,००० भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको सरकारको तथ्याङ्कले देखाएको छ । केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार यो वृद्धिसँगै देशभरि कोरोनाभाइरसबाट सङ्क्रमित...

भारतमा विदेशी मुद्रा र सुनको भण्डारण वृद्धि, एक सातामै सुन ३३.१७३ अर्ब पुग्यो
आइतबार, ०७ असार २०७७

तथ्यांक अनुसार कुुल विदेशी मुद्रा संञ्चिती ५०७.६४ अर्ब तलरभन्दा माथि पुगेको छ ।  एक हप्तामा सुन भण्डारणको वृद्धि ८२.१ करोड डलरले ३३.१७३ अर्ब डलर पुगेको छ । ...

भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?
आइतबार, ०७ असार २०७७

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार २ सय नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ३०७ जनाको मृत्यु भएको छ । यो सँगै...

भारत–चीन सीमा तनावमा अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो बयान
आइतबार, ०७ असार २०७७

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस बाहिर पत्रकारसँग भने, ‘यो निकै मुश्किल परिस्थिती हो । हामी भारतसँग कुरा गरिरहेका छौं । हामी चीनसँग पनि कुरा गरिरहेका छौं । त्यहाँ यी दुई देशबीच...

कर छुटका कारण इटालीका अधिकांश युवाहरू ढिलो विवाह गर्न तयार
आइतबार, ०७ असार २०७७

विवाहमा पाहुनाहरूले मास्क लगाउनुपर्दछ र कम्तिमा दुई मिटर एक अर्काबाट टाढा हुनुपर्दछ । खाना बफेहरू, इटालियन विवाहको मुख्य आधार हो । ...

अस्ट्रेलियामाथि साइबर आक्रमण बढ्यो, व्यवसाय, आधारभूत सेवामा प्रभावित
शनिबार, ०६ असार २०७७

अस्ट्रेलियाली प्रवुद्ध समूहको स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटका कार्यकारी निर्देशक वर्गपिटर जेनिङ्सले अस्ट्रेलियाविरूद्ध यस प्रकारको आक्रमण गर्ने क्षमता चीनसँग रहेको दावी गर्दै भने, म विश्वस्त छु यसका पछाडि चीनको सम्लग्नता रहेको छ...

डोनाल्ड ट्रम्पबारे ४० रोचक कार्टुन जुन ‘नेपाली ट्रम्प’का लागि फिट हुन्छन्
शनिबार, ०६ असार २०७७

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचकहरूले थप एउटा उपनाम दिएका छन्- नेपाली ट्रम्प । अमेरिकामा त शायद राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाम्रा प्रधानमन्त्रीसँग तुलना गर्दैनन् । तर यदि कुनै अमेरिकनले केपी...

हाम्रो नियन्त्रणमा भारतीय सैनिक छैनन् : चिनियाँ विदेश मन्त्रालय
शनिबार, ०६ असार २०७७

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले साप्ताहिक ब्रिफिङका क्रममा गलवान उपत्यकामा भारतीय सैनिकहरु बेपत्ता नभएको बताएका छन । साथै भारतीय सेनाले समेत सबै भारतीय सैनिक सम्पर्कमा रहेको स्पष्ट गरेको छ...

चिनियाँ राष्ट्रपति ‘किमजाेङ’ भन्दै भाजपाका कार्यकर्ताले पुत्ला जलाएकाे भिडियाे भाइरल
शुक्रबार, ०५ असार २०७७

लद्दाखमा भएकाे झडपपछि भारतमा चीनको बृहत् रुपमा विरोध भइरहेको छ । भारतमा विभिन्न दलका कार्यकर्ता तथा भारतीय नागरिकहरुले विभिन्न तरिकाबाट चीनको विरोध गरिरहरेको सञ्चार माध्यममा समाचार तथा सामाजिक...

फेसबुकले हटायो अमेरिकी राष्ट्रपति ट्रम्पको विज्ञापन
शुक्रबार, ०५ असार २०७७

विज्ञापनमा उल्टो रातो त्रिकोण प्रयोग गरिएको छ जुन जर्मनीमा नाजीहरूले कम्युनिस्ट लगायतका आफ्ना विपक्षीहरूको वर्णन गर्न प्रयोग गर्थे। ...

उत्तर कोरियाकी सम्भावित उत्तराधिकारी:अमेरिकीसँग कारोबार र अमेरिकामा सम्पत्ति भए रोक्का हुने
शुक्रबार, ०५ असार २०७७

अमेरिकी नागरिकहरूले उनीसँग कुनै पनि किसिमको कारोबार गर्न पाउँदैनन्। अमेरिकामा उनको सम्पत्ति रहे त्यो रोक्का हुनेछ । ...

भारतको एक कम्पनी जहा लगानी गर्न प्रतिस्पर्धा, सात दिनमा एक दर्जनले शेयर मागे
शुक्रबार, ०५ असार २०७७

फेसबुक, सिल्वर लेक, भिस्टा इक्विटी, जनरल अटलान्टिक, केकेआर र मुबाडला जस्ता विदेशी कम्पनीले पनि रिलायन्समा लगानी सम्झौतामा हस्ताक्षर गरेका थिए । ...

लद्दाख भिडन्तपछि चीनको कब्जामा परेका १० भारतीय सैनिक रिहा
शुक्रबार, ०५ असार २०७७

रिहा हुनेहरुमा एक जना लेफ्टीनेन्ट कर्णेल, तीन जना मेजर र ६ जना जवानहरु रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै भारतीय पत्रिका द हिन्दुले जनाएको छ । भारत सरकारले भने सैनिकहरुको रिहाइबारे...

‘अमेरिकी–चिनियाँ अर्थतन्त्रलाई पूर्णतया छुट्टयाउन असम्भव’
विहीबार, ०४ असार २०७७

ती दुई विज्ञहरूले हुवावे माथिको प्रतिबन्धको उदाहरण दिँदै लेखमा भनेका छन्, “हुवावेको पहुँचलाई अमेरिकी प्रविधिमा प्रतिबन्ध लगाइँदा विदेशी कम्पनीहरूले आफ्नो आपूर्ति सञ्जाललाई गैर–अमेरिकी प्रबिधिमा मिल्नेगरी पुनः संरचना गर्न उद्दत गर्यो...

ट्रम्पले चुनाव जित्न चीनकाे सहयाेग लिन खाेजेकाे आराेप
विहीबार, ०४ असार २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय चुनावमा आफूलाई सघाउन चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग मागेको पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आरोप लगाएका छन् । ...

भारत-चीन सीमा विवाद: गलवान उपत्यकाको स्वामित्वमा चिनियाँ दाबी भारतद्वारा अस्वीकार
विहीबार, ०४ असार २०७७

दुई एशियाली शक्तिबीच तनाव चर्किएको छ। भारतीय विदेश मन्त्रालयले गलवान क्षेत्रमा चीनको दाबीलाई 'अतिरञ्जित र समर्थन गर्न नसकिने' भएको बताएको छ। दुवै पक्षले विकट हिमाली क्षेत्रको विवादास्पद सीमामा भएको घटनाका...

कोरोनाको उपचारमा अर्को औषधि उपयोगी बन्दै
विहीबार, ०४ असार २०७७

बेलायतमा एउटा समूहमा २० कोरोना भाइरस बिरामीहरूलाई डेक्सामेथासोन औषधि दिइयो । यी मध्ये १९ जनालाई अस्पताल जान नै आवश्यक परेन र तिनीहरू निको पनि भए । ...

बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध
बुधबार, ०३ असार २०७७

बेइजिङ्मा अहिलेसम्म ९० हजार जनाको कोरोना परिक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् ।  बेइजिङ्बाट हुने अन्तर्राष्ट्रिय उडान...

जर्मनीको मन्त्रिपरिषदद्वारा थप ७१ अर्ब डलरको आर्थिक प्याकेजको घोषणा
बुधबार, ०३ असार २०७७

कोरोनाभाइरस संकटबाट उत्पन्न आर्थिक समस्या सुल्झाउन सरकारले यो सहित कूल २ खर्ब ४६ अर्ब डलर ऋण लिनेछ । उपभोक्ताको क्रयशक्ति बढाउन सरकारले यसअघि मूल्य अभिवृद्धि करको दरलाई १९ प्रतिशतबाट घटाएर...

यी हुन् चीनसँगको झडपमा मारिने २० भारतीय सेना
बुधबार, ०३ असार २०७७

चीनसँगको झडपमा मारिने भारतीय सेनाको नाम सार्वजनिक गरिएको छ । लद्दाखस्थित गलवान भ्यालीमा भएको झडपमा मारिने भारतीय सेनाको नाम सार्वजनिक गरिएको हो । ...