aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 
गुगुल र एप्पल मिलेर कोभिड १९ ट्रेसिंग एप बनाउदै
विहीबार, १८ बैशाख २०७७

एप्पल र गुगलले बनाएको यस कोविड १९को ट्रेसिंग एपले आइओएस १३.५ का साथमा आइफोन एक नयाँ फिचर समेत दिने छ । यस एप विकासकर्ताहरू र सार्वजनिक स्वास्थ्य सेवा निकायलाई उपलब्ध...

तरकारी किन्न निस्किएका युवक दुलही लिएर फर्किए
विहीबार, १८ बैशाख २०७७

भारतको उत्तर प्रदेशको गाजियाबादमा लकडाउनको बेलामा तरकारी किन्न बजार गएका एक अविवाहित युवकले दुलही लिएर घर फर्केका छन् । ...

रहेनन् बलिउड अभिनेता ऋषि कपुर
विहीबार, १८ बैशाख २०७७

बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका ऋषिको मुम्बइस्थित सर एचएन रिलायन्स फाउन्डेशन हस्पिटलमा बिहीबार बिहान निधन भएको हो ।

ट्रम्पले भनेः चीनले मलाई फेरि राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्न सक्छ
विहीबार, १८ बैशाख २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले आफूलाई राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्न सक्ने बताएका छन् । समाचार एजेन्सी रोयटर्सलाई बुधबार दिएको अन्तर्वार्तामा चीनले उनी दोस्रोपटक राष्ट्रपति बन्न नचाहेको बताएका छन्...

कोरोनाबाट बच्न रक्सी खाँदा इरानमा ७ सय बढिको ज्यान गयो
विहीबार, १८ बैशाख २०७७

विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा संख्या सात सयभन्दा बढीको मृत्यु भएको छ। रक्सी सेवन गर्दा कोविड संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेकाहरूको मृत्यु भएको अधिकारीले...

भारतको केरलामा मास्क नलाउनेलाई ५ हजार रुपैयाँ जरिवाना
विहीबार, १८ बैशाख २०७७

केरलाको वयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिएका छन । केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिवाना गराइने जानकारी दिएका छन । त्यसैगरी यस कानुनबाट...

स्ट्याण्डर्ड चार्टर बैंकको नाफा १२ प्रतिशतले घट्यो, लगानीकर्ता चिन्तित
बुधबार, १७ बैशाख २०७७

सन् २०१९ को पहिलो त्रैमासमा ९१७ मिलियन डलर नाफा गरेको यो बैंकको यो वर्ष सोही अवधिको नाफा मात्र ८१० मिलियन डलर रहेको छ । यो बैंकको लगानी भने यसबिच ७८...

अमेरिकामा एकै दिन २४ सय बढिले ज्यान गुमाए, मृतकको संख्या ५९ हजार नाघ्यो
बुधबार, १७ बैशाख २०७७

अमेरिकामा पछिल्लो २४ घण्टामा २४ सय बढीको मृत्यु भएको छ । यहाँ मृतकको संख्या ५९ हजार नाघेको छ ।वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार २४ सय ७० को मृत्यु भएको छ ।...

भारतमा एक हजार बढिले ज्यान गुमाए, संक्रमितको संख्या ३१ हजार नाघ्यो
बुधबार, १७ बैशाख २०७७

भारतमा कोरोना संक्रमितहरुको संख्या ३१ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ३६० पुगेको छ...

बंगलादेशमा लकडाउनकै बीच हजारौ मजदुर काममा फर्किए
मंगलबार, १६ बैशाख २०७७

बंगलादेशको कूल निर्यातको करिब ८० प्रतिशत हिस्सा तयारी पोशाकले ओगटेको छ । तर कोरोनाभाइरसका कारण तयारी पोशाकको माग घटेको वा रद्द गरिएका कारण बंगलादेशले यस आर्थिक वर्ष करिब ६ अर्ब...

भारतले चीनबाट ल्याउन अर्डर गरेको पाँच लाख र्‍यापिड किट रद्द गर्यो
मंगलबार, १६ बैशाख २०७७

भारतले चीनबाट ल्याउने तयारी भएको करिब पाँच लाख र्‍यापिड परीक्षण किट्सको अर्डर रद्द गर्ने निर्णय गरेको छ ।अनुगमनको क्रममा उक्त किट्स त्रुटिपूर्ण रहेको पाइएसँगै भारतले अर्डर रोक्ने निर्णय गरेको हो...

भारतमा कोरोना संक्रमितको संख्या बढ्दो, एकै दिन १५ सय बढि नयाँ थपिए
मंगलबार, १६ बैशाख २०७७

भारतमा कोरोना संक्रमण थप फैलिँदै गइरहेको छ । एकै दिन १ हजार ५ सय ६१ जना नयाँ संक्रमित फेला परेका छन् । ...

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ विरुद्ध पक्राउ पूर्जी जारी
मंगलबार, १६ बैशाख २०७७

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई पक्राउ पूर्जी जारी गरेको छ । समाचार संस्था एएनआईका अनुसार ३४ वर्षअघिको जग्गा किनबेच मामिलामा पाकिस्तानको नेशनल एकाउन्टेबिलिटि ब्यूरो (एनएबी)ले शरिफलाई पक्राउ गर्न पूर्जी जारी...

चीनमाथि गम्भीर अनुसन्धान जारी छः ट्रम्प
मंगलबार, १६ बैशाख २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसमाथि चीनको प्रतिक्रियाको विषयमा ‘अत्यधिक गम्भीर अनुसन्धान’ सुरु भएको जानकारी दिएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो कुरा बताएका हुन् । ...

कोरोनाका कारण अमेरिकामा मात्रै ५६ हजार बढिले ज्यान गुमाए
मंगलबार, १६ बैशाख २०७७

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण दरमा अघिल्ला दिनहरुको तुलनामा केही कमी आएको छ । तापनि त्यहाँ कुल संक्रमित संख्या १० लाख नाघेको छ । ...

को हुन् किम यो जोङ, जो उत्तर कोरिया शासनको उत्तराधिकारी मानिन्छिन् ?
सोमबार, १५ बैशाख २०७७

उत्तर कोरियाले राष्ट्रपति किम जोङ उन जिवितै र स्वस्थ रहेको दाबी गरे पनि उनको स्वास्थ्यबारे अनेकौँ अफवाहरु फैलिरहेको छ। यो संगै अर्को विषयले पनि सबैको ध्यान तानेको छ। त्यो हो,...

कोरोना जितेर नियमित काममा फर्किए बेलायती प्रधानमन्त्री
सोमबार, १५ बैशाख २०७७

कोरोना भाइरसबाट संक्रमित भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले नियमित काम शुरु गरेका छन् । लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएका उनले काम शुरु गर्न आफू तयार रहेको अधिकारीहरुले...

भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?
सोमबार, १५ बैशाख २०७७

भारतमा कोरोना संक्रमण थप फैलिँदै गइरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र १ हजार ६ सय ७ जना नयाँ संक्रमित फेला परेका छन् । ...

किम जोङ जीवत र स्वस्थ रहेको दक्षिण कोरियाको दाबी
सोमबार, १५ बैशाख २०७७

दक्षिण कोरियाले उत्तर कोरियाका नेता किम जोङ उन जीवत र स्वस्थ रहेको दाबी गरेको छ । उनको स्वास्थ्यवारे विभिन्न टिकाटिप्पणी भइरहेको समयमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनका राजनीतिक सल्लाहकार...

अमेरिकाको न्यूयोर्क राज्यले आर्थिक गतिविधिहरु चरणबद्ध सुचारु गर्ने
सोमबार, १५ बैशाख २०७७

कोरोना भाइरस संक्रमणको केन्द्र बनेको अमेरिकाको न्यूयोर्क राज्यले आर्थिक गतिविधिहरु चरणबद्ध रुपमा खुला गर्ने भएको छ । गभर्नर एन्ड्रयू कुओमोले अर्थतन्त्र पुनः चलायमान बनाउने घोषणा गरेका हुन् । महामारीको उच्च...