कोरोना भाइरसको महामारीले अमेरिकामा ७२ हजारभन्दा बढीको गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप २ हजार ३३५ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७२ हजार २५६ पुगेको...
जापानमा मंगलबार ४ बजेर ५७ मिटेनमा भूकम्पको धक्का महसुस गरिएको छ । जापानको इचिहारामा ५.१ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । भूकम्पको केन्द्र ६९.०४ किलोमिटरको गहिराईमा...
अमेरिकामा सोमवार कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार १५ जनाको मृत्यु भएको छ । जुन गत एक महिनामा २४ घण्टामा भएको सबैभन्दा कम हो। ...
भारतको दिल्ली सरकारले दिल्लीमा बेचिने मदिरामा विशेष कोरोना शुल्क लगाउने निर्णय गरेको छ । यो शुल्क अहिले त्यहाँ बेचिने मदिराहरुको मूल्यमा ७० प्रतिशत मूल्य जोडेर बनाइएको छ । ...
क्वारेन्टाइनमा टिकटक भिडियो बनाउने ७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोरोना भाइरसको संक्रमणको कारण भारतको ‘रेड जोन’ मा परेको ओडिशाको भद्रक जिल्लाको तिहाडीको क्वारेन्टाइनमा रहेका सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको...
अमेरिकामा कोरोना महामारीका कारण वित्तीय संकट भएको छ । अमेरिकाले तत्काल ३० खर्ब डलर ऋण लिनुपर्ने भएको छ। यसअघि राहतमा २२ खर्ब डलर खर्च गरेकाले अमेरिकी बजेटको आकार बढेको हो।
पाकिस्तानी मिडियाका अनुसार, राहुल देव पाकिस्तानको सिन्ध प्रान्तको सबैभन्दा ठूलो जिल्ला थारपारकरबाट आएका हुन । थारपारकरमा हिन्दु समुदायका धेरै मानिसहरू बसोबास रहेको छ । पाकिस्तान हिन्दु पञ्चायत सचिवका रवि दवानीले...
अदालतमा विषेश गरेर छ जना न्यायाधीश ६५ बर्ष वा सोभन्दा बढी उमेरका भएकाले सङ्क्रमणको खतरा बढी रहेको ठानिएको हो । फोनबाटै सुनुवाई गर्ने अभ्यासको शुरुवात सोमबारदेखि गरिएको छ । सुुनुवाईका...
भारतको मुम्बइस्थित एक अस्पतालमा कोरोना भाइरसका बिरामीमाथि चिकित्सकले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको छ । इन्डियन एक्सप्रेसका अनुसार मुम्बइको वकहार्ट अस्पतालको आईसियूमा भर्ना गरिएका ४४ वर्षीय पुरुष बिरामीले आफूमाथि...
मार्च महिनामा ५१.८ विन्दुमा रहेको आइएचएस मार्किट इन्डिया म्यानुफ्याक्चरिङ पिएमआई अप्रिल महिनामा झण्डै आधाले घटेर २७.४ विन्दुमा झरेको छ । भारतमा मासिक पिएमआई गणना विगत १५ वर्षदेखिको तथ्याँक विश्लेषणका आधारमा...
भारतमा कोरोना संक्रमितको संख्या साढे ४२ हजार नाघेको छ । आइतबार एकै दिन भारतमा २ हजार ८ सय जना नयाँ संक्रमित फेला परे संगै संक्रमितको संख्या ४२ हजार ५०५ जना...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा तयार हुने विश्वास व्यक्त गरेका छन् । अमेरिकी टेलिभिजन फक्स न्यूजसँगको अन्तर्वार्ताको क्रममा उनले डिसेम्बरसम्ममा कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउने...
रुसमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण रुसमा तीव्र गतिमा फैलिइरहेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै साढे १० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन्। ...
अमेरिकाले कोरोना भाइरसलाई लिएर फेरी एक पटक चीनलाई निशाना बनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले कोरोना भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाटै उत्पत्ति भएको जिकिर गरेका छन् । यसलाई पुष्टि गर्ने थुप्रै...
ट्विटरमा शनिवार उनले लेखेकी छन्, 'ब्याटल अफ हगवार्ट्सको आज २२औ वार्षिकोत्सव हो। तर म इमान्दारीसाथ भन्न चाहन्छु कि काल्पनिक मृत्युका बारेमा कुरा गर्नु अनुचित हुन्छ।' ...
अब कोरोना भाइरसको कारण निर्माणाधीन अपार्टमेन्टहरूको निर्माण अझ ढिलाई हुन देखिएको छ । नारेडका अध्यक्ष आरके अरोड़ाका अनुसार जून २०२१ सम्म गरिसकेको तर, अब फ्ल्याटको हस्तान्तरण गर्ने मिति जुन २०२३...
उत्तर कोरिया र दक्षिण कोरियाका सेनाहरूबीच गोली हानाहान भएको छ । दुई कोरियालाई छुट्ट्याउने असैनिकीकृत क्षेत्रमा पछिल्लो घटना भएको हो । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाबाट चलेका थुप्रै...
एकजना सीनियर अधिकारीसँग काम गर्ने एक स्टाफमा कोरोना वायरसबाट संक्रमित भएको पुष्टी भएपछी मुख्यालय सील गरिएको हो। अब यो भवन अर्को आदेश नआउन्जेल बन्द रहने छ। ...
भेनेजुयलाको एक जेलमा भएको हिंस्रक झडपमा ४० जना भन्दा बढी कैदीको ज्यान गएको छ। त्यहाको पश्चिमी शहर गुआनारीको नजिक रहेको लस लानोज जेलका कैदी खाना तथा पानीको कमिको कारण आक्रोशित...
भारतमा केही दिनदेखि कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या बढेको छ । शनिवार एकै दिन भारतमा एक सय जना संक्रमितको मृत्यु भएको छ । साथै दुई हजार चार सय...