aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 
खर्चमा ९० प्रतिशतसम्म कटौती गर्ने रूसी नागरिकको प्रतिवद्धता
शुक्रबार, १२ बैशाख २०७७

खर्च कटौती, सामानको व्यक्तिगत सञ्चिति र सामानको मागसँगै बढ्नसक्ने मुल्यको सावधानीका साथ व्यवस्थापन गर्नु व्याप्त आर्थिक सङ्कटका समय व्यक्ति, सामाज र तथा प्रशासनको चुनौती भएको प्रतिक्रिया आएको रोमिरका अध्यक्ष एन्ड्रेइ...

चीनले फेरि दियो डब्लूएचओलाई ३ करोड अमेरिकी डलर
विहीबार, ११ बैशाख २०७७

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई चीनले फेरि ३ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । कोरोना भाइरस महामारीविरुद्ध लड्न भन्दै चीनले हालै यस्तो सहयोगको घोषणा गरेको हो । ...

राष्ट्रपति  ट्रम्पले नयाँ ग्रीन कार्ड स्थगित निर्णयमा हस्ताक्षर गरे
विहीबार, ११ बैशाख २०७७

ग्रीन कार्ड दिने काम ६० दिनका लागि स्थगित गरिएको छ तर त्यसपछि पनि त्यो अवधि लम्बिन सक्छ। यसका साथै दक्षिण तिरको सिमाना पनि अझ कडाई गरिने उल्लेख गरेका छन ।

तेलको मूल्य घट्दा यी कम्पनीलाई सिधै मालामाल
विहीबार, ११ बैशाख २०७७

रङ्ग कम्पनी देखि टायर, सिमेन्ट, तेल वितरण कम्पनीसम्मलाई तेलको घटेको मूल्यले लाभ पुग्ने छ । कच्चापदार्थ उत्पादनमा कम मूल्य लाग्ने भएकोले यी कम्पनीले तेलको घटेको मूल्यबाट ठुलो लाभ हासिल गर्न...

भारतले केन्द्रीय सरकारका कर्मचारीलाई भत्ता नदिने
विहीबार, ११ बैशाख २०७७

बिहीबार भारत सरकारले कोरोनाको प्रकोपबाट राहत पाउनका लागि एक ठूलो निर्णय गरेको छ । यसभन्दा पहिला पनि केन्द्र सरकारले धेरै प्रकारका योजनाहरू  कटौती गरिसकेको छ । यसभन्दा पहिले भारत सरकारले...

अमेरिकाले पुनर्विचार गरोस्: डब्ल्यूएचओ
विहीबार, ११ बैशाख २०७७

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन् । आर्थिक सहयोग रोक्ने निर्णय पुनर्विचार गर्न पनि डब्ल्यूएचओले अमेरिकालाई भनेको छ । ...

अमेरिकामा दुई विरालामा पनि भेटियो कोरोना संक्रमण
विहीबार, ११ बैशाख २०७७

अमेरिकाको न्युयोर्कमा दुई घरपालुवा बिरालोमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । यी बिरालोको टेस्टको नतिजा बुधबार आएको हो । ...

दक्षिण अफ्रिकामा २६ अर्ब डलरको राहत प्याकेज घोषणा
बुधबार, १० बैशाख २०७७

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार कोरोना भाइरसका कारण सिर्जित संकट समाधानमा मद्दत गर्न करिब २६ अर्ब डलरको आर्थिक तथा सामाजिक राहत प्याकेज घोषणा गरेका छन् । ...

इरानले पहिलो सैन्य स्याटेलाइट प्रक्षेपण गर्यो
बुधबार, १० बैशाख २०७७

इरानले आफ्नो पहिलो सैन्य स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको घोषणा गरेको छ । मिसाइलको विकासलाई ढाकछोप गर्न इरानले स्याटेलाइट प्रक्षेपण गरेको अमेरिकाले आरोप लगाइरहेका बेला पहिलो सैन्य स्याटेलाइट अन्तरीक्षमा पठाएको इरानले जनाएको...

भारतमा ऱ्यापिड टेस्टिङ किटको प्रयोगमा रोक लगाइयो
बुधबार, १० बैशाख २०७७

भारतले र्‍यापिड टेस्टिङ किटबाट परीक्षण रोकेको छ । कोरोना भाइरसको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्ने किटको नतिजामाथि प्रश्न उठिरहेका बेला भारतले यो किटबाट परीक्षण रोकेको हो । ...

डब्लूएचओका चालक म्यान्मारमा मारिए
बुधबार, १० बैशाख २०७७

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक चालक म्यानमारमा मारिएका छन्। सोमबार कोरोना भाइरस ९कोभिड–१९० को नमुना संकलन गर्दै हिँडिरहेका प्यइ सोन विन मउङ नाम गरेका चालकको गोली लागेर मृत्यु भएको...

चीन विरुद्ध यसरी गरिंदैछ अन्तर्राष्ट्रिय आर्थिक मोर्चाबन्दी
बुधबार, १० बैशाख २०७७

नेपालको उत्तरी छिमेकी चीनलाई यसरी आफ्नो देशमा आर्थिक साम्राज्य फैलाउन नदिने निर्णयमा केहिदिन अघि मात्र दक्षिणी छिमेकी भारत पनि पुगेको छ । त्यो भन्दा अघि नै विश्वका धेरै देशले चीनले...

अमेरिकाले लगायो ६० दिनका लागि ग्रीन कार्डमाथि प्रतिबन्ध
बुधबार, १० बैशाख २०७७

अमेरिकाले आप्रवासीहरुमाथि थप कडाई गरेको छ । उसले ग्रीनकार्डको आवेदनमा ६० दिनका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ट्रम्पले आप्रवासन सम्बन्धी गतिविधिमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने आफ्नो घोषणा दुई...

अमेरिकामा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४५ हजार नाघ्याे, एकै दिन २८ सयकाे मृत्यु
बुधबार, १० बैशाख २०७७

चीनकाे उहान शहरबाट करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ४५ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म बुधबार विहान साढे ६ बजेसम्म...

अमेरिकी तेल बजारमा सुधार, तर बजारमा अस्थिरता जारी
मंगलबार, ०९ बैशाख २०७७

तर बजारमा अस्थिरता र भण्डारण सुविधा कम भएपछि खरिदकर्ताहरुमा अन्यौल बढेको छ । व्यापारीहरू अब आगामी जुन महिनाका लागि खरिद सम्झौता गर्नेतर्फ बढी केन्द्रित भएका छन् । यो माग मे...

आप्रवासीलाई अमेरिका आउन नदिने ट्रम्पको योजना
मंगलबार, ०९ बैशाख २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिका आउन रोक्ने कार्यकारी आदेशमा आफूले हस्ताक्षर गर्न लागेको बताएका छन्। ...

भारतका यी क्षेत्रमा खुकुलो पारियो लकडाउन
मंगलबार, ०९ बैशाख २०७७

भारतमा कोरोना भाइरस रोकथामका लागि लगाएको राष्ट्रव्यापी लकडाउन केही खुकुलो पारेको छ। खाद्यान्न अभावबाट बच्नका लागि केहि क्षेत्रलाई पुनः संचालन गर्ने अनुमति दिइएको हो। ...

उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी
मंगलबार, ०९ बैशाख २०७७

उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी परेका छन्। अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार उनको मुटुको शल्यक्रिया पछि उनी गम्भीर बिरामी परेका हुन्। ...

अमेरिकी कच्चा तेलको मुल्य ३४ वर्षयता कै न्यून
मंगलबार, ०९ बैशाख २०७७

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी वेस्ट टेक्सास इंटरमीडिएट कच्चा तेलको मूल्य सोमबार गिरावट भई प्रति ब्यारेल दुई डलरमा पुगेको छ । अघिल्लो दिन बजार खुल्दा, मूल्य प्रति ब्यारेल १०.३४ डलरमा झरेको थियो...

भारतीय फरार व्यापारीको अनुरोध बेलायत अदालतद्धारा रद्द
सोमबार, ०८ बैशाख २०७७

विजय माल्या भारत छोडेर मार्च २०१६मा ब्रिटेनमा गएका थिए । उनीमाथि किंगफिशर एयरलाइन्स कम्पनीका लागि बैंकबाट ऋण लिएको र  भुक्तानी नगरी विदेश भागेको आरोप छ । करीव १० हजार करोड भारु...