aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
कोइला अभाव भएपछि हेटौँडा सिमेन्ट उत्पादन बन्द
मंगलबार, ०२ फागुन २०७९

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो । ...

स्रोत नखुलेको साढे तीन लाख रुपैयाँसहित उदियानन्द पक्राउ
मंगलबार, ०२ फागुन २०७९

स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट स्रोत नखुलेको ३ लाख ५६ हजार २ सय १० रुपैयाँ सहित जहदा गाउँपालिका...

मजदुर आन्दोलनका कारण राइडरले पाए मौका, अफलाइनमा गरे मालामाल कमाई (फोटो सहित)
मंगलबार, ०२ फागुन २०७९

यातायात मजदुरहरूले आन्दोलन गरेर काठमाडौं उपत्यकाको सार्वजनिक सवारी साधन ठप्प पारेपछि पठाओ, इन्ड्राइभर जस्ता राइडिङहरुको भने मालामाल कमाइ भएको छ । मंगलबार बिहानैदेखि हरेर चोकमा यस्ता राइडरहरुको उपस्थिति व्यापकरुपमा देखिएको...

यातायात मजदुरको आन्दोलन फिर्ता, चल्न थाले सार्वजनिक सवारी
मंगलबार, ०२ फागुन २०७९

यातायात मजदुर सङ्गठनले यातायात बन्दको आन्दोलन फिर्ता लिएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर सङ्गठनबीच भएको सकारात्मक वार्ता पछि आन्दोलन फिर्ता गरिएको हो । नेपाल स्वतन्त्र...

सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’लागू
मंगलबार, ०२ फागुन २०७९

बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए...

प्रेम दिवसको लागि भैरहवामा २६ लाख ७२ हजारको फूल आयात
मंगलबार, ०२ फागुन २०७९

फेब्रुअरी १४ लाई  अन्तर्राष्ट्रिय रुपमै प्रेम दिवसको रुपमा मनाइने गरिन्छ । यो दिनलाई माया पिरती लाउनेहरुका लागि अति महत्वपूर्ण दिनका रुपमा लिइन्छ । यो दिन माया प्रेम गर्नेहरु जीवन भर...

आज काठमाडौंमा यातायात बन्द, बिहानैदेखि सर्वसाधारणलाई सास्ती
मंगलबार, ०२ फागुन २०७९

सोमबार माछापोखरी क्षेत्रमा दिनभर तनाव भएको थियो । विभिन्न १० बुँदे माग राख्दै यातायात व्यवसायी आन्दोलित बनेका हुन् । ...

आज यस्तो हुनेछ देशभरको मौसम
मंगलबार, ०२ फागुन २०७९

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । ...

यातायात मजदुरको आन्दोलनमा १० प्रहरी घाइते, अरु केमा भयो क्षति ?
सोमबार, ०१ फागुन २०७९

आन्दोलनका क्रममा १० प्रहरी घाइते भएका छन् भने केही आन्दोलनकारी घाइते भएको बताइएको छ । साँझपख तनावग्रस्त भएको बालाजु नयाँ बसपार्क क्षेत्रमा अहिले भने सवारी साधन सञ्चालन हुन सुरु भइसकेको...

अपहरणमा परेका पटवालको प्रहरीद्वारा उद्धार, आठजना पक्राउ
सोमबार, ०१ फागुन २०७९

वीरगञ्जका विशालकुमार पटवाललाई हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी सदाम अन्सारी, वडा नं ११ श्रीपुर निवासी सन्तोष लामा, मोजालिम मियाँ, रोशन...

बैंकिङ कसूर मुद्दामा फरार रहेका ५७ वर्षिय श्रेष्ठ पक्राउ
सोमबार, ०१ फागुन २०७९

बैंकिङ कसूर मुद्दामा फरार रहेका राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका १३ कालिमाटी बस्ने ५७ वर्षीय श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो...

स्रोत नखुलेको १२ लाख नगदसहित तीन जना पक्राउ
सोमबार, ०१ फागुन २०७९

स्रोत नखुलेको १२ लाख नगद सहित प्रहरीले तीन जनालई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रूपैयाँसहित सोही महानगरपालिका ईनर्वागाउँ बस्ने...

बीमाको लोभ'मा आफ्नै गाडी ज'लाउ'ने रामु पुगे खोरमा
सोमबार, ०१ फागुन २०७९

बीमा दाबी गर्ने मनासयले बर्दियाका रामु चौधरीले आफ्नै गाडीमा आगजनी गरेका छन्  । बीमाको पैसा पाइन्छ भनेर लु २ ख २०८४ नम्बरको फोर्स गाडीमा उनले आगजनी गरेको प्रहरीको भनाई छ...

कोका–कोलाको इलेक्ट्रिफाइड पेय पदार्थ सार्वजनिक
सोमबार, ०१ फागुन २०७९

नेपालको एक अग्रणी पेय पदार्थ कम्पनी कोका–कोला नेपालले चाज्र्ड  नामको इलेक्ट्रिफाइड पेय पदार्थ सार्वजनिक गरेको छ । आज सोमबार एलओडिसा (लर्ड अफ द डिक्स) कम्पनीका प्रतिनिधिहरु, संचारकर्मीहरु र इन्फ्लुएन्सर्सहरुको उपस्थितिमा...

भूकम्प पीडित टर्कीका नागरिकलाई चेम्बरद्धारा राहत सहयोग
सोमबार, ०१ फागुन २०७९

नेपाल चेम्बर अफ कमर्सले भूकम्प पीडित टर्कीका नागरिकलाई राहत सामाग्री सहयोग गरेको छ । टर्कीको गएको महाभुकम्पका कारण प्रभाबित भएका नागरिकहरुका लागि मानवीय सहायता स्वरुप  चेम्बरले अक्सिजन कन्सन्ट्रेट र पस्मिनाका...

नेपालले टर्कीलाई पठायो २२ टन भन्दाबढि राहत सामग्री
सोमबार, ०१ फागुन २०७९

भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको हो । यही ६ फेब्रुअरीमा टर्किमा गएको विनाशकारी भूकम्पपछि राहत तथा पुनःस्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने...

म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालनमा
सोमबार, ०१ फागुन २०७९

म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन भएका छन् । कोरोना (भाइरस) को महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको  पाउद्वार,  घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका...

एकै जिल्लाबाट दश हजारले लिए राहदानी
सोमबार, ०१ फागुन २०७९

रामग्राम नगरपालिका अन्तर्गत सुरक्षित आप्रवासन सामी परियोजनाले वैदेशिक रोजगारमार्फत ५६ प्रतिशत घरमा रेमिट्यान्स भित्रिएको र करिब ४० लाख जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा देश बाहिर रहेका तथ्याङ्क सार्वजनिक गरेको छ  ।

तीन लाख ४५ हजार बुस्टर डोज खोप नेपाल भित्रियो
सोमबार, ०१ फागुन २०७९

फाइजरको नयाँ खोप ‘बाइभ्यालेन्ट’ को तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप...

चन्द्रागिरि हिल्सले ल्यायो प्रणय दिवसको फील द एअर अफर
सोमबार, ०१ फागुन २०७९

आइएमई पे र चन्द्रागिरि हिल्सवीच फील द एयर नामक अफर सार्वजनिक गरिएको छ । अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एप मार्फत काटेमा चन्द्रागिरि...