काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता अवदेश विष्ट क्षेत्रीले सुरक्षित तवरले सवारी साधन चलाउन र ट्राफिक नियम पालना गर्न अनुरोध गरेमन छन । प्रहरीको दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको...
सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-५ ढुंग्रेछाप बस्ने लोक बहादुर रायमाझीको घरमा रहेको किराना पसल, मासु पसल, कस्मेटिक पसलमा गएराति आगलागी हुँदा करिब १२ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको...
रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-११ मुग्लाहस्थित सडकमा बा १९ च ५३६६ नम्बरको बोलेरो गाडीको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-६ तर्कुल्लाह बस्ने ७२ वर्षीय कुबेरनाथ कहारको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट...
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ चौघडा बस्ने ध्रुर्व राईको घरमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चौघडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले...
रौतहट, गुजरा नगरपालिका-१ स्थितबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ९ सय ट्याब्लेट सहित सोही नगरपालिका-५ लक्ष्मीपुर बस्ने १९ वर्षीय नाफिस आलमलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रंगपुर र...
चुनावी परिणामलाई आफ्ना पक्षमा पार्न यतिखेर उम्मेदवार गाउँ पसिसकेका छन् । गाउँ बस्तीमा यतिखेर धान भित्र्याउन सर्वसाधारण लागिरहेका अवस्थामा घरदेखि खेतका खलासम्म उम्मेदवारको सक्रियता बढेको छ । पोखराको खुलेको मौसमका...
गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको...
यस छठ पर्वको अवसरमा पञ्चमी दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई गहुँको सादा पुरी प्रसादका रूपमा आफू खाने...
उक्त सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडलवर्गको सहयोगमा नेपाल पक्षघात परियोजनासँगसहकार्य गरी काम गर्दै आएको छ । सन् २०१७ मा स्थापना भएको सङ्घले नेपालको पक्षघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि...
पोखराका कालीखोला, माछापोखरी, फेवाताल र नारायणस्थानको सेती नदी किनारका घाटहरुमा छट पूजा गर्नेको सङ्ख्या चार हजार पुग्ने अध्यक्ष गुप्ताले जानकारी दिनुभयो । यस पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति...
कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । उक्त अवधिमा नौ सय ७९ मोटरसाइकलबाट रु ६ लाख ३९ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । तीन सय ८५ कार...
भारतीय कम्पनीले नेपाली पक्षलाई विना जानकारी विस्फोट गराउँदा बालकको ज्यान गएको स्थानीयको भनाइ रहेको छ । ...
शनिबार देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। ...
उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु तीन लाख ८२ हजारसहित १५ बुक तास र १६ थान कौडासहित उनीहरूलाई नियन्त्रणमा लिएको...
निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवार विरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति,...
राजधानीका विभिन्न स्थानमा छठ घाट निर्माण गरी सूर्य आराधना एवं उपासनाको तयारी भएको छ । पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती किनारका दायाँबायाँ आकर्षकरुपमा सिँगारेर छठ घाट निर्माण भइरहेको छ ।...
एक गाई फार्मबाट नगदसहित सुनका गहना चोरी भएको छ । सूर्यविनायक नगरपालिका ४ हर्षचोक बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका ७ घर भएका ३८ वर्षीय जुगल दास दंगालको गाई फर्मबाट नगद, सुनको...
विभिन्न ठाउँमा आगलागी हुँदा डेढ करोडको धनमाल जलेर नष्ट भएको छ । मकवानपुर, रौतहट, झापा र ताप्लेजुङमा आगलागी हुँदा उक्त बराबरको धनमाल जलेर नष्ट भएको हो । ...
रिसोर्टमा जुवातास खेलिरहेका १८ जना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका ७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्ट प्रालि भित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ८ बस्ने ३१ वर्षीय...
महोत्तरीको भंगहा नगरपालिका ८ मा भएको झडपबारे ८ बुँदे सहमति भएको छ । संलग्न समुदाय र स्थानीय प्रशासनबीच ८ बुँदे सहमति भएको हो । ...