aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैनः उपराष्ट्रपति
बुधबार, ०५ असोज २०७९

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् । उनले आज वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा...

राष्ट्रपतिको गैरसंवैधानिक कदमले संसद्को अपमान भएको गठबन्धनको ठहर
बुधबार, ०५ असोज २०७९

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको सत्तारुढ गठबन्धनको बैठकले ठहर गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको र यसले जनताले निर्वाचित गरेको संघीय संसद्को...

काठमाडौंमा अनुमतिबिना डिजिटल होर्डिङ बोर्ड राख्न नपाइने
बुधबार, ०५ असोज २०७९

महानगर क्षेत्रभित्र अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपश्चात् समेत निरन्तर होर्डिङ डिजिटल बोर्ड तथा अन्य माध्यमबाट बाह्य विज्ञापन गरिरहेको देखिएकाले सूचना जारी गरिएको महानगरले जनाएको छ...

डेँगुबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु
बुधबार, ०५ असोज २०७९

बागमती प्रदेशमा डेँङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।

जुवातास खेलिरहेका आठ जना पक्राउ, दुई लाख ५२ हजार नगदसहित पाँच बुक तास फेला
बुधबार, ०५ असोज २०७९

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका १० स्थित हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका १६ बस्ने ३३ वर्षीय जीवन बस्नेत लगायत ८ जनालाई...

बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ
बुधबार, ०५ असोज २०७९

“बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेका रहेछन्, हामीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौँ”, उनले भने । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । शुक्लाफाँटा–८ का छ...

चाडपर्वमा काठमाडौंमा तीन हजार ३४३ प्रहरी परिचालन हुने
मंगलबार, ०४ असोज २०७९

चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व...

नक्कली नोटसहित भोगान्द मेहेता पक्राउ
मंगलबार, ०४ असोज २०७९

नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोट सहित सुनसरी देवानगन्ज गाउँपालिका ६ बस्ने २६ वर्षीय भोगान्द मेहेतालाई मंगलबार...

दशैंमा मासुसंग अचार खाने मन छ ? यसरी बनाउन सकिन्छ मुख रसाउने स्वाद
मंगलबार, ०४ असोज २०७९

अचार मन नपर्ने मान्छे सायद कमै होलान् । अचार भन्ने बित्तिकै धेरै मान्छेको मुख रसाउने गर्दछ । नेपाली भान्सामा अचार महत्वपूर्ण परिकार मानिन्छ । दैनिक जीवनको खानपान लगायत भोज भतेरमा...

दशैंका लागि ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ
मंगलबार, ०४ असोज २०७९

आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैंका...

“आकाश हेरेर सुत्ने समय यकिन हुन्छ”
मंगलबार, ०४ असोज २०७९

खप्तडछान्ना गाउँपालिका–१ तल्लाबगणका महादेव गिरी झरी पर्नैै हुन्न तर्सिहाल्छन् । खोला नजिकैको बस्ती हुँदा कति बेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तित भइरहन्छन् । राति मात्रै होइन, दिउँसो पनि झरी पर्ने...

एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा मनोज कुमाल पक्राउ
मंगलबार, ०४ असोज २०७९

एक जना पुरुषले एटिएम फुटाइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा १ थान खुकुरी सहित फेला पारी पक्राउ गरेको हो ।...

परिषद्का अध्यक्ष साहविरुद्ध नियुक्त भएको तीन महिनामै स्रोत दुरुपयोगको आरोप
मंगलबार, ०४ असोज २०७९

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले आफ्नो पदको दुरुपयोग गरेको आरोप लागेको छ । परिषद्को अध्यक्ष रहेका साहले कुनै पनि सेवा सुविधा लिन नमिल्ने भए पनि उनले आफूखुसी...

कागेश्वरी मनोहराको गोठाटारमा गोली चल्यो, कसले किन गोली चलायो ?
सोमबार, ०३ असोज २०७९

उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुक के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । घाइतेलाई ३ वटा गोली लागेको उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले...

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड “प्रबल जनसेवाश्री” बाट सम्मानित
सोमबार, ०३ असोज २०७९

के एल दुगड गु्रपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी कुमुद कुमार दुगड “प्रबल जनसेवाश्री” पदकबाट विभुषित भएका छन् ।  देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा...

गेसोका नयाँ अध्यक्षको घोषणाः नेपालबाट बेलायती क्याम्प हटाइ छाड्छु
सोमबार, ०३ असोज २०७९

‘नेपालको भूमिमा बृटिश सैनिक शासक बसेर नेपाली नागरिकलाई भारतीय सेना, बृटिश सेना, सिंगापुर र ब्रुनाई गरी एउटै राष्ट्रका नागरिक, एउटै बाबुआमाका छोरालाई चार राष्ट्रको सैनिकजस्तो युद्ध लड्ने पेशामा विभाजन गरिदियो...

निःशुल्क ई–सिम वितरण, सात ठाउँबाट पाइने
सोमबार, ०३ असोज २०७९

नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण गरिरहेको छ । कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रबद्र्धनात्मक परीक्षणको रुपमा वितरण...

बैंकिङ कसूर मुद्दामा फरार रन्जित खड्का पक्राउ
सोमबार, ०३ असोज २०७९

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका १ ठेगाना भई हाल ललितपुर महानगरपालिका १५ कुमारीपाटी बस्ने ३७ वर्षीय रन्जित खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ...

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
सोमबार, ०३ असोज २०७९

काठमाडौं महानगरपालिका १६ चमती कल्याणनगर बस्ने ६० वर्षीय श्रीलाल तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङसमेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ...

भारतीय बजारमा नेपाली ग्राहक रोक्न भैरहवामा दशैं सस्तो बजार सञ्चालन
सोमबार, ०३ असोज २०७९

सीमावर्ती भारतीय बजारमा खरिद गर्न जाने नेपाली ग्राहकलाई रोक्न भैरहवामा दशैं सस्तो बजार सन्चालन हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा असोज ११ गतेदेखि १४ गतेसम्म बजार...