aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
निलम्वित प्रधानन्यायाधीशसँग आज पूरक प्रश्नमा बयान
शुक्रबार, ३१ भदौ २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पूरक प्रश्नका बयान लिनेक्रम जारी छ । सिंहदरबारस्थित जारी रहेको समितिको बैठकमा पूरक प्रश्नका विषयमा सवाल भइरहेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले...

टेलिकमद्धारा निःशुल्क इ–सिम वितरण गर्ने
शुक्रबार, ३१ भदौ २०७९

नेपाल टेलिकमले आजदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ...

कोठामा जुवातास खेलिरहेका १० जना पक्राउ
शुक्रबार, ३१ भदौ २०७९

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३१ कात्यानीचोक डेरा गरी बस्ने दोलखा बैतेश्वर गाउँपालिका ५ घर भएकी ईन्दिरा तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ...

विद्युत प्राधिकरणमा खुल्यो ठूलो संख्यामा जागिर
शुक्रबार, ३१ भदौ २०७९

शुक्रबार प्रकाशित सूचनामा लोकसेवा आयोगबाट लिइने आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्ति गर्नु पर्ने भएकोले दरखास्त दिने अन्तिम मितिसम्ममा आवेदन दिने पदभन्दा एक तह मुनिको आफू बहाल रहेको सम्बन्धित सेवा/समूह/उपसमूह अन्तर्गतका...

फिल्म हलको कम्पाउण्डभित्र टुकुचा खोला
विहीबार, ३० भदौ २०७९

खोलामाथि संरचना निर्माण भएको सूचना प्राप्त भएको आधारमा आज कामपाले उत्खनन कार्य गरेको हो । कामपाले नक्साअनुसार मार्किङका आधारमा डोजर चलाउँदा खोला भेटिएको कामपा प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल...

कोका–कोलाको दशैं विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन
विहीबार, ३० भदौ २०७९

नेपालको सबैभन्दा लोकप्रिय पेय–पदार्थ कोका–कोलाले यो वर्षको दशैंको लागि “सम्बन्ध उत्सव स्वादसँग” नामक क्याम्पेन शुरुवात गरेको छ । दशैं समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा टाढा–टाढाका...

दि नेपाल डिस्टिलरिजले बजारमा ल्यायो ‘खुकुरी ह्वाइट रम’
विहीबार, ३० भदौ २०७९

नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले आफ्नो बहुचर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ । योसँगै खुकुरी ब्राण्डको पोर्टफोलियोमा अब तीन प्रकारका रमहरू भएका छन् । खुकुरी...

प्रोटोन नेपालले ल्यायो दशैं र तिहार अफर
विहीबार, ३० भदौ २०७९

प्रोटोन ब्राण्ड गाडिको आधिकारीक विक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्वा मोटर्सले नयाँ योजना ल्याउको छ । ‘गन्तब्य खुशीयालीको–हर्ष दशैं र तिहारको’ भन्ने नाराका साथ दशैं–तिहार पर्व बिशेष योजना सार्वजनिक गरिएको हो...

विभिन्न ठाउँमा आठ जना मृत अवस्थामा फेला
विहीबार, ३० भदौ २०७९

विभिन्न ठाउँमा आठ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले इलाम, सुनसरी, चितवन, म्याग्दी लगायत ठाउँमा आठ जना मृत अवस्थामा फेला परेको जानकारी...

तारकेश्वरद्वारा डेङ्गु नियन्त्रणलाई चार अभियान सञ्चालन
विहीबार, ३० भदौ २०७९

काठमाडौंको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ । नगरपालिकाभित्र दिनानुदिन डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो । ...

असोज १ गतेदेखि सार्वजनिक स्थलमा धुम्रपान सेवन गर्न प्रतिबन्ध
विहीबार, ३० भदौ २०७९

काठमाडौं महानगर पाललिकाले सार्वजनिक स्थलहरुमा धुम्रपान तथा सुर्ती सेवनमा प्रतिवन्ध लगाएको छ । बुधबार काठमाडौं महानगरले सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन गर्न निषेध गर्ने निर्णय गरेको हो । महानगरपालिकाले...

सोह्रखुट्टेका अनधिकृत संरचना हटाइँदै
बुधबार, २९ भदौ २०७९

काठमाडौँ महानगरपालिकले सोह्रखुट्टे क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे...

लगानीकर्तालाई सबै प्रकारको सुविधा दिन सरकार तयार छ: प्रधानमन्त्री
बुधबार, २९ भदौ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले लगानीका क्षेत्रको विस्तार गर्दै सार्थक वातावरण सुनिश्चित गर्न लागिपरेको बताएका छन् । उनले लगानीकर्तालाई सबै प्रकारको सुविधा उपलब्ध गराउँदै विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न...

मोरङमा भूमिहीन दलित र सुकुम्वासीका ३६ घरपरिवारलाई लालपूर्जा वितरण
बुधबार, २९ भदौ २०७९

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले आज मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर ३६ वटा लालपूर्जा वितरण गरेकी छिन् । ...

सांसदले उठाए गुठी विधेयकदेखि डेङ्गु नियन्त्रणसम्मका विषय
बुधबार, २९ भदौ २०७९

प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदले डेङ्गु नियन्त्रणका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन् । बैठकमा सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई...

जबराले नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाईने
बुधबार, २९ भदौ २०७९

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वयानका क्रममा नाम आएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ । सिंहदरबारस्थित आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले बयानका क्रममा नाम...

डेंगुको सर्वसुलभ उपचारका लागि एभरेस्ट अस्पतालले थाल्यो पहल
बुधबार, २९ भदौ २०७९

डेंगु महामारीमा सर्वसुलभ उपचारका लागि एभरेस्ट अस्पतालले पहल थालेको छ । महामारीको समय मध्यम तथा न्यून आय भएका मानिसलाई सहयोग पुर्‍याउने लक्ष्यसहित नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालले जनरल वार्ड सञ्चालनमा ल्याएको...

मलेसिया अझै उत्कृष्ट रोजगार गन्तव्य, ५४ हजार भन्दाबढिले लिए श्रम स्वीकृति
बुधबार, २९ भदौ २०७९

विभागका अनुसार ७५ हजार ७६९ जना पुरुष र ७ हजार ८८९ जना महिलाले युरोप र खाडी मुलुकमा जानका लागि पहिलो श्रम लिएका हुन् । विभागबाट श्रम लिएकाहरुमध्ये सबैभन्दा बढि कामदारहरुले...

स्रोत नखुलेको एक लाख ४४ हजारसहित दुई जना पक्राउ
बुधबार, २९ भदौ २०७९

स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । राजविराज नगरपालिका ५ कुनौलीबाट स्रोत नखुलेको १ लाख ४४  हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँ सहित भारत घर...

असोज १ गते नर्भिकले वृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने
बुधबार, २९ भदौ २०७९

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पतालले आगामी असोज १ गते शनिवारका दिन काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न...